ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, May 24, 2026
१० जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
३२० दिनदेखि संसदमा अड्कियो प्रशासन विधेयक
मुलुकको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवा ऐन हालसम्म बन्न सकेको छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सत्तामोहले मधेस मुद्दा मूर्छित
संविधानमा संशोधन गरी रंगभेद अन्त्य गर्ने सहमतिसहित तत्कालीन संघीय समाजवादी फोरम नेपाल नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको १९ महिनापछि बाहिरिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धरहराको तेस्रो तला निर्माण सम्पन्न
हालसम्म यो योजनामा ७० करोड ३१ लाख रुपैयाँ खर्च भएको उनले बताए । ६१ करोड निर्माण कम्पनीले मोबिलाइजेसन रकम प्रारम्भिक चरणमा प्राधिकरणबाट लिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कान्ति लोकपथ कालोपत्रे गरिँदै
संघीय राजधानी काठमाडौं र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने छोटो सडकका रूपमा रहेको कान्ति लोकपथको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाई फार्ममा प्रविधिको उच्चतम् प्रयोग गर्दै चीन
दूध उत्पादनमा अग्रस्थानमा भारत र दोस्रोमा अमेरिकापछि चीन तेस्रो स्थानमा छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सम्पत्ति शुद्धीकरणमा व्यवसायीमाथि निगरानी
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कर छली, कर्जा अपचलन र हुन्डीमा संलग्न एक दर्जन व्यवसायी र बैंकका सीईओमाथि अनुसन्धान थालेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुनर्निर्माणबाट अर्थतन्त्रमा साढे चार प्रतिशत योगदान
नेपाल आर्थिक पत्रकार समाजले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको सहकार्य र नेसनल डेमाक्रेटिक इष्टिच्यूट फर इन्टरनेसनल अफेयर्सको सहयोगमा गरेको प्रारम्भिक अध्ययनले यस्तो अवस्था देखाएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘विमान दुर्घटना’ को खबर दिइएपछि‘
स्थानीयले ‘विमान दुर्घटना’ भएको खबर दिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले प्रहरीलाई तत्काल घटनास्थलमा पठाउनुभयो।स्थानीयले फोनमार्फत प्रहरीलाई यसबारे लगातार ‘जानकारी’ गराए । बिहान करिब १० बजे आगोको मुस्लो देखिएको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विष खुवाउन खोज्नेलाई कर्णेल पद !
तर, संयोगले अर्की सुसारेले मौकामै सो कुरा थाहा पाइछन् र जंगबहादुरलाई जाहेर गरिदिएकी हुँदा ती सुसारे पक्राउ परिछन् । जंगको हत्या गर्न खोज्ने सुसारेलाई केरकार गर्दा उनले आफ्नो दाजुले सिकाएबमोजिम जंगबहादुरको खानामा विष हाल्न ठी गरेकी हुँ भनी साविती बयान दिइन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हुम्लामा चामल राजनीतिः नेताको चिट भए मात्र पाइन्छ नत्र रित्तै हात
हुम्लामा खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडमार्फत वितरण हुने अनुदानको चामल पाउन नेताको चिट (सिफारिस) लिनुपर्ने बाध्यता अझै हट्न सकेको छैन। यसले गर्दा पहुँचवालाले पर्याप्त चामल पाउने र सर्वसाधारण रित्तो हात फर्कनुपर्ने अवस्था छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अवैधरूपमा नेपाल छिरेका चिनियाँसँग पासपोर्ट नै छैन
गैरकानुनीरूपमा नेपाल आएका अधिकांश चिनियाँ नागरिकसँग पासपोर्ट नै नभएको तथ्य फेला परेको छ। नेपाल र चीन सरकारद्वारा गरिएको अप्रेसनका क्रममा पक्राउ परेका ती नागरिकको अनुसन्धान गर्ने क्रममा उक्त तथ्य फेला परेको प्रहरी अधिकारीहरूले जनाएका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भिसा लागेको पासपोर्ट देखाएर बार्गेनिङ
गुल्मी रेसुंगाका अनिल विक, सन्दीप विक, दीपकबहादुर सुनार र बराह नगरपालिका सुनसरीका सन्तोस विष्टसँग मलेसियाको साउदी अरबको प्लास्टिक कम्पनीमा रोजगारीमा जान महाराजगञ्ज काठमाडौंस्थित लाइफ इन्टरनेसनल ओभरसिजले ४ लाख ५० हजारभन्दा बढी रकम असुलेको पाइएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चोभारमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्दै
चोभारस्थित तत्कालीन हिमाल सिमेन्ट कारखानाको खाली रहेको जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने योजना अघि सारिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अधिकार लडाइँमा जनप्रतिनिधि
प्रमुखले हस्तक्षेप गरेको, जिम्मेवारी नदिएको, एकलौटी निर्णय गर्दै आएको र आफ्ना योजनाहरु कार्यान्वयन गर्न नदिएको उपप्रमुखको गुनासो छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुट–उपगुटले ग्रस्त कांग्रेस
पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेनाका यौन दुराचारीहरू सोत्तर
आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागिरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना इटहरीका लेफ्टिनेन्ट कर्णेल सुनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अंग मुसारेको अभियोगमा बर्खास्त भएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सबै स्थानीय तहका लेखा प्रणाली नष्ट
महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सुत्र’ को गडबडीबारे प्रहरीले अनुसन्धान थालेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घर तथा गाडी कर्जामा कस्दै राष्ट्र बैंक,सम्पत्ति शुद्धीकरणका लागि नयाँ व्यवस्था अनिवार्य
नेपाल राष्ट्र बैंकले घरकर्जा तथा गाडी कर्जामा जटिलता थपिनेगरी नयाँ निर्देशन जारी गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छाउपडी राख्नेको सुविधा रोकिने
गृह मन्त्रालयले सुन्दर सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा जटिल र चुनौतीपूर्ण समस्याका रूपमा रहेको सामाजिक विकृति छाउपडी (महिनावारी) प्रथा उन्मूलनका लागि कडा निर्देशन जारी गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
95
96
97
98
Next
सर्च गर्नुहोस्