ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, Jul 23, 2026
७ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
स्वास्थ्य
हेटाैंडामा आन्दाेलित स्वास्थ्यकर्मीद्वारा प्रदेशसभा घेराउ, दाेषीलाई कडा कारबाही गर्न माग
हेटाैंडाका स्वास्थ्यकर्मीहरूले बागमती प्रदेशसभा घेराउ गरेका छन् । अस्पतालमा कुटपिटकाे घटनापछि आन्दाेलित बनेका उनीहरूले लिएर सुरक्षा माग शनिबार बिहान प्रदेशसभा घेराउ गरेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देउता रिसाउने डरले छाउगोठमा गइरहेको छ छोरीहरूको ज्यान
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आउँदाे भदौ र असोजमा डेङ्गीका बिरामी झनै बढ्ने, मन्त्रालयले भन्याे- सावधान रहनू
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्कुलका ‘गोल्डमेडलिस्ट’, मुटुका डाक्टर अनि मेडिकलका डीन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोस्टपार्टम डिप्रेसन, सुत्केरीलाई अधिकांश कुराहरू स्वीकार्न गाह्रो (भिडियाे)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेलरोटी झ्वाइँ पार्न सबैभन्दा घ्यू नै उत्तम !
केही हप्ता खाना खान छोडी हर कोसिस गरेर दुब्लाउन के पाएको हुन्न १-२ दिन मुख छाडेर खान पुग्दा तुरुन्तै वा छिट्टै शरीरले बोसो हालिहाल्ने समस्या रहेको आजको डाइटिङ समस्याको चुरो घ्यूमा पाइने ओमेगा-३ ले निदान गरिदिन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं उपत्यकामा थपिए १ हजार ६ सय २२ संक्रमित
काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना नयाँ संक्रमित भेटिएका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डोटी अस्पतालमा आईसीयू र भेन्टिलेटर जडानकाे तयारी
डोटी जिल्ला अस्पतालमा पहिलोपटक आईसीयू र भेन्टेलेटर शय्या जडान गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा दुई वटा आईसीयू र दुई भेन्टिलेटर शय्या उपलब्ध गराएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महामारीकाबीच आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै
कोभिड-१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'अर्काको घर जाने जात भन्छन्, छोरीलाई राम्रोसँग खान दिँदैनन्'
बाजुरामा कुपाेषणका कारण बालविवाह मात्रै पनि हाेइन, यसका अन्य विभिन्न कारण छन् । यीमध्ये जिल्लामा कृषि उत्पादनमा कमीले पाेषिलाे खानाको अभाव निम्त्याउनुले पनि बालबालिकालाई कुपाेषणकाे शिकार बनाइरहेकाे कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जाेशी बताउँछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेल्धुरामा संक्रमितलाई उपचार पाउनै समस्या
डडेल्धुरामा आईसीयू नहुँदा धनगढी वा नेपालगञ्ज पठाउनुपर्छ । ६/७ घण्टाको गाडी यात्रामा सेती प्रादेशिक अस्पतालमा पुग्न समय लाग्ने भएकाले बिच बाटोमा ज्यान जाने जोखिम बढ्न थालेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनामा दसैं प्रभावः पीसीआर स्वाट्टै घट्यो, नयाँ संक्रमित १७४१
कोरोना महामारीका बीच सुरु भएको दसैंका कारण पीसीआर परीक्षण पनि स्वाट्टै घटेको छ । दैनिक १५ हजार हाराहारीमा हुँदै गएको पीसीआर परीक्षण बितेको २४ घण्टामा ५ हजार ६ जनामा सीमित भयो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहरमा चिकित्साकर्मीको कहानी
‘सर ! त्यो अस्ति हामीले आइ.सी.यू.मा हेरेको बिरामीको पीसीआर पोजिटिभ पो आयो त । अब मेरो पनि जँचाउन पर्ने भयो ।’ आफ्नो रेसिडेण्टको बिहानीपखको टेलिफोनले झसङ्गै बनायो एकछिन् त ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीपीमा उपचार गर्ने संक्रमितले ६० हजारसम्म धरौटी राख्नुपर्ने
सरकारले कोरोना उपचारमा बिरामी आफैँले उपचार गर्नुपर्ने निर्णय गरेसँगै प्रदेश १ मा पनि स्वास्थ्य संस्थाको मनोमानी बढेको छ । प्रदेश १ का विभिन्न स्वास्थ्य संस्थाहरूले संक्रमितबाट आफू खुसी चर्को शुल्क असुल्न थालेका छन्
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘अब हाई फ्लो अक्सिजनबाट संक्रमितको उपचार गर्नुपर्छ’ (भिडियोसहित)
अक्सिजनको थेरापी दिन सकियो भने पनि धेरैलाई जोगाउन सकिन्छ । स्थानीय तहमा वडा वडा मिलेर यो काम गर्न सकिन्छ । अक्सिजन थेरापीको प्रयोग गर्ने हो भो बिरामी आइसीयू र भेन्टिलेटरमा नआइपुग्दै घर फर्किने हुन सक्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बझाङमा टिटानस विरुद्धकाे खोपको अभाव
बझाङमा टिटानस रोगविरुद्ध लगाइने खोपको अभाव भएको छ । जिल्लाभरका स्वास्थ्य संस्थामा खोपको अभाव भएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि हुम्ला जिल्ला अस्पताल बन्द
जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनताको कहरमा राज्य विचौलिया बनेर व्यापार गर्दै
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भनेका छन्, 'कोभिड–१९ को परीक्षण तथा उपचार निःशुल्क गरिँदै आएकोमा नागरिक तथा निजीक्षेत्रको चाहना र मागअनुसार निजीक्षेत्रबाट संचालित प्रयोगशाला र अस्पतालहरूमा कोभिडको परीक्षण तथा उपचार गराइएको हो ।'
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आइसोलेसन सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय
सरकारले सङ्क्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लामा हाल सञ्चालनमा रहेका आइसोलेसन सेन्टरलाई आवश्यकतानुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारलाई संक्रमितको प्रश्न : पीसीआर गर्न पैसा छैन, अब मर्नु ?
‘पीसीआरको पनि पैसा लाग्छ र ?,’ पीसीआर गराउन आएकाहरू काउन्टरमा सोध्दै थिए । भित्रबाट प्रतिप्रश्नयुक्त आवाज आउँछ, ‘सरकारले हिजो निर्णय गरेको तपाईंलाई थाहा छैन ?’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुर्खेतमा कोरोनासँगै डेङ्गीका बिरामी बढे
सुर्खेतमा कोरोना महामारीसँगै लामखुट्टेबाट सर्ने डेङ्गी रोगका बिरामी भेटिन थालेका छन् । चालू आर्थिक वर्षको साउन, भदौ र असोजमा सुर्खेतमा डेङ्गी रोगका १ सय २ जना बिरामी भेटिएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना उपचारबाट पछि हट्यो सरकार, विज्ञ भन्छन्, 'सर्वोच्चको आदेश नमान्नु दुर्भाग्य'
महामारीमा राज्यको उत्तरदायित्व हुन्छ । राज्यले कुनै पनि विभेद गर्न पाउँदैन । सरकारले सर्वोच्चको आदेश नमान्नु दुर्भाग्य हाे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाजुराका घरघरमा गाडिएका राता, हरिया र पहेँला झण्डाकाे अर्थ बुझ्नुहाेस्
गौमुल गाउँपालिका–४ का गणेशबहादुर रोकाया भन्छन्, ‘तीन थरी झण्डा राख्ने नियम बनाएर गाउँलाई सफा राखेका छौँ । हरियो झण्डा भएको घरले पहेँलो र रातोलाई दबाब दिने र पहेँलोले रातोलाई दबाब दिन्छन् । आफ्नो घरमा पहेँलो झण्डा हटाएर हरियो झण्डा राख्ने होडबाजी नै चल्यो, जसले गाउँलाई सफा राख्न मद्दत पुर्यायो’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुम्बिनी प्रदेशमा आईसीयू अभाव, उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित
शनिबार साँझ बुटवल उपमहानगरपालिकाका एक कर्मचारीको आईसीयू बेड अभावमा मृत्यु भयो । लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनलाई लामो समय कोरोना विशेष अस्पतालमा बेड खाली नभएका कारण प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा राखिएको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
123
124
125
126
Next
सर्च गर्नुहोस्