ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, Oct 29, 2026
१२ कात्तिक, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
स्वास्थ्य
हेटाैंडामा आन्दाेलित स्वास्थ्यकर्मीद्वारा प्रदेशसभा घेराउ, दाेषीलाई कडा कारबाही गर्न माग
हेटाैंडाका स्वास्थ्यकर्मीहरूले बागमती प्रदेशसभा घेराउ गरेका छन् । अस्पतालमा कुटपिटकाे घटनापछि आन्दाेलित बनेका उनीहरूले लिएर सुरक्षा माग शनिबार बिहान प्रदेशसभा घेराउ गरेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देउता रिसाउने डरले छाउगोठमा गइरहेको छ छोरीहरूको ज्यान
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आउँदाे भदौ र असोजमा डेङ्गीका बिरामी झनै बढ्ने, मन्त्रालयले भन्याे- सावधान रहनू
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्कुलका ‘गोल्डमेडलिस्ट’, मुटुका डाक्टर अनि मेडिकलका डीन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोस्टपार्टम डिप्रेसन, सुत्केरीलाई अधिकांश कुराहरू स्वीकार्न गाह्रो (भिडियाे)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाविरुद्ध लड्न नेपाललाई इजरायलको सहयोग
कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि इजरायल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट जोगिन जनस्वास्थ्यविद् डा. पुनका ३ सूत्र
भारतबाट आएका नेपालीको सुरुमै व्यवस्थापन गर्न सकेको भए यो स्थिति आउने नै थिएन । अझै पनि हामीले व्यवस्थित गर्न सक्यौँ भने ३ अंकलाई २ अंक हुँदै १ अंकमा झार्न सकिन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन खुकुलो भएसँगै कसरी रहने सुरक्षित ?
कोरोना भाइरस (कोभिड-१९) फैैलन नदिन जारी गरिएको लकडाउन खुकुलो बनाइएको छ । गत ११ चैतदेखि लागू गरिएको लकडाउन आइतबार रातीदेखि सकियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना पोजिटिभ भएका तर लक्षण नभएकालाई घरमै राखिने
कोरोना भाइरस पोजिटिभ देखिएका सबैलाई अस्पतालमा नराखिने भएको छ । स्वास्थ्य मन्त्रालयको कोरोना रेस्पोन्स प्लान अनुसार अब पोजिटिभ भएका तर लक्षण नभएकालाई घरमै राख्न लागिएको हो । यद्यपि उनीहरुको निगरानी भने गरिने छ । कोरोना संक्रमतिको संख्या ५ हजार नागेपछि यो नियम लागू गर्न लागिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण
महासंघका उपाध्यक्ष कार्कीले चीनबाट आएको ठूलो परिमाणको सामग्रीहरू केरुङ नाकामा अड्किएको भन्दै छुटाइदिन आग्रह गरे । उनले डिसेम्बर महिनादेखि नाकामा सामग्री अड्किँदा व्यवसायीहरू समस्यामा परेको बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाजुरा सदरमुकाममा नेपाली सेनाद्वारा १६ बेडको आइसोलेसन निर्माण
महिला र पुरुषहरूका लागि छुट्टाछुट्टै चर्पी र बाथरुमसमेत बनाएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । मालिका माध्यमिक विद्यालयमा उक्त आइसोलेसन तयारी गरिसकेको र अब केही सहज हुने अर्यालले जानकारी दिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारले निजी प्रयोगशालालाई दियाे पीसीआर परीक्षणकाे अनुमति
सरकारले निजी प्रयोगशालालाई पनि कोरोना भाइरस (काेभिड-१९) को पीसीआर परीक्षणका लागि अनुमति दिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ६४
अहिलेसम्म सबैभन्दा बढी कैलालीका ८० जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १९, डोटीका १७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेल्धुरा अस्पतालमा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण
डडेल्धुरामा स्टाफ नर्समा कोरोना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएकाे छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पीसीआर मेसिन खरिद गर्ने होडबाजीमा सुदूरपश्चिमका स्थानीय तह
सुदूरपश्चिमका स्थानीय तह कोरोना परीक्षण गर्ने पीसीआर मेसिन खरिदका लागि अग्रसर देखिएका छन् । कोरोना संक्रमितको संख्या बढेसँगै यहाँका अधिकांश स्थानीय तह पीसीआर मेसिन खरिद गर्न अग्रसर देखिएका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा पत्येक १ घण्टामा १२ जना नयाँ संक्रमित
प्रत्येक १ घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो १ साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व स्वास्थ्य संगठन भन्छ, 'काेराेना संक्रमित आमाले नवजात शिशुलाई स्तनपान गराउँदा हुन्छ'
विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोस एडहनम गीब्रिएसुसले कोरोना लागेका महिलाहरूले आफ्ना नवजात शिशुलाई स्तनपान गराइराख्नुपर्नेमा जाेड दिएकाे छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा कोरोना परीक्षण गर्न नयाँ मापदण्ड
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडीटी परीक्षण गर्न नयाँ मापदण्ड तोकेको छ । क्वारेन्टिनमा बसेको १४ दिन भइसकेका तर कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर फर्काउने मापदण्डमा भनिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कान्ति बाल अस्पतालको ओपीडी टिकट अब घरबाटै
कान्ति बाल अस्पतालले ओपीडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनता क्वारेन्टाइनमा स्वाबको पालो कुर्दै, नेताको दोहोर्याएर पीसीआर
गत २५ र २६ वैशाखमा संसद् सचिवालयमै परीक्षण गराएका नेकपाका सांसद तथा पूर्वमन्त्री मातृका यादवसहितका १५ जना सांसदले दोस्रो पटक पीसीआर गराएका छन् । जबकि उनीहरू काठमाडाैं फर्किएर न त क्वारेन्टाइनमा बसे, न त उनीहरूमा कोरोनाको लक्षण नै देखिएकाे छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बन्दाबन्दीकै बेला भित्रियो ५ अर्ब ५६ करोडको औषधि
भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार बन्दबन्दीको समयमा तयारी औषधि र औषधि बनाउने कच्चा पदार्थ गरी ५ अर्ब ५६ करोड रुपैयाँभन्दा धेरैको औषधि आयात भएको छ । नेपालभित्र पनि औषधि उद्योगले निरन्तर उत्पादन गरिरहेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुम्बिनी अस्पतालको थप पूर्वाधार निर्माण गर्न जग्गा प्राप्त
प्रदेश ५ सरकारले प्रदेश गौरवको आयोजनाको रूपमा विकास गर्न लागेको बुटवलको १ सय ९ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पतालले पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना परीक्षणमा नेपालको अवस्था राम्रो
एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्यान्डभन्दा अगाडि रहेको देखाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमती प्रदेशमा आइसोलेसनमा बस्ने दैनिक बढ्दै
बागमती प्रदेशमा आइसोलेसनमा बस्नेको संख्या दैनिक बढ्दै गइरहेको छ । देशमा कोरोना संक्रमित बढेसँगै आइसोलेसनमा बस्नेको संख्या पनि उकालो लागेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
142
143
144
145
Next
सर्च गर्नुहोस्