ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, Oct 29, 2026
१२ कात्तिक, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
स्वास्थ्य
हेटाैंडामा आन्दाेलित स्वास्थ्यकर्मीद्वारा प्रदेशसभा घेराउ, दाेषीलाई कडा कारबाही गर्न माग
हेटाैंडाका स्वास्थ्यकर्मीहरूले बागमती प्रदेशसभा घेराउ गरेका छन् । अस्पतालमा कुटपिटकाे घटनापछि आन्दाेलित बनेका उनीहरूले लिएर सुरक्षा माग शनिबार बिहान प्रदेशसभा घेराउ गरेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देउता रिसाउने डरले छाउगोठमा गइरहेको छ छोरीहरूको ज्यान
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आउँदाे भदौ र असोजमा डेङ्गीका बिरामी झनै बढ्ने, मन्त्रालयले भन्याे- सावधान रहनू
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्कुलका ‘गोल्डमेडलिस्ट’, मुटुका डाक्टर अनि मेडिकलका डीन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोस्टपार्टम डिप्रेसन, सुत्केरीलाई अधिकांश कुराहरू स्वीकार्न गाह्रो (भिडियाे)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धूमपान कोरोनाका लागि खतरा
स्वस्थ र दीर्घजीवी बन्न चाहनुहुन्छ ? त्यसो भए धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन आजै त्याग्नुहोस्। कोरोना भाइरस (कोभिड-१९) को जोखिम पनि सूर्ति सेवनकर्तामा बढी छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रकाशन गरेको प्रतिवेदन अनुसार, कोभिड १९ को संक्रमण सुर्तीजन्य पदार्थको सेवनकर्तामा गम्भीर देखिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ सय ५३ पुग्यो
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ सय ५३ पुगेको छ । गत २४ घण्टाकोमा यो प्रदेशमा ५७ जना नयाँ संक्रमित थपिएपछि सो संख्या ५ सय ५३ पुगेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनमा गर्भवतीले जितिन् कोरोना
गत बुधबार हेटौंडामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएकी महिलाको दोस्रो पटकको पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको ४ दिनको दिन उनमा सङ्क्रमण निको भएको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि
कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना सङ्क्रमितलाई दिन थालियो आयुर्वेदिक औषधि
कोरोना सङ्क्रमणले महामारीको रुप लिएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौंबाट तयार पारिएको प्रोटोकलअनुसार तयार पारिएको औषधि प्रयोगमा ल्याइएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं महानगरद्वारा चिकित्सक संघलाई १ हजार थान ज्याकेट सहयोग
महानगरपालिकाका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्तरूपमा ज्याकेट हस्तान्तरण गरको हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जसले ६ वटा महादेशमा पुगेर ८७ हजार मिलिलिटर रगत दान गरे
एक पटक प्लेट्लेटस दान गर्दा रगत निकाल्ने थैला र पाइपमा करिब ५४ मिलिलिटर रगत अड्किएर खेर गएछ । यस हिसाबले अर्जुनको करिब २ हजार ६ सय ४६ मिलिलिटर खेर गएको छ । उनले ५ सय १६ जनासम्मलाई बच्चाउन रगत दान गर्दा ८६ लिटरमध्ये त्यति खेर जाँदा के भयो त ? भनेर आफ्नो चित्त बुझाए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये १ जना महिला पनि रहेकी छिन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६० पुग्यो
कर्णालीमा प्रदेशमान शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर परिक्षणका क्रममा थप १४ जनाको रिपोर्ट पोजिटिभ देखिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल सञ्चालन गर्दै
कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेल्धुरामा नाम मात्रैका क्वारेन्टाइनः १ छाक मात्र खाना, भुइँमै सुत्न बाध्य
राेजगारीका लागि भारतमा गएका सुदूरपश्चिमका युवा त्यहाँ कोरोनाको संक्रमण बढ्दै गएपछि घर फर्किने क्रम जारी छ । भारतमा काम गर्ने ठाउँबाट निकालेपछि खान बस्नको समस्या हुन थालेपछि जसोतसो गरेर घर फिर्किएको उनीहरू बताउँछन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्ण क्षमतामा सञ्चालित हुन हब अस्पताललाई मन्त्री ढकालको निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पूर्ण क्षमतामा सञ्चालित हुन हब अस्पतालहरूलाई निर्देशन दिएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कालमा बच्चालाई दूध चुसाउन हुन्छ कि हुँदैन ?
कोरोना भाइरसका कारण विश्वभर करिब ५९ लाख संक्रमित भइसकेका छन् । भाइरसका कारण बच्चालाई स्तनपान गराउने आमाहरुको मनमा समेत स्तनपान गराँदा बच्चाहरुलाई समेत संक्रमण हुनसक्ने डर पैदा भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
झापामा एउटै गाउँपालिकामा ७३ कोरोना संक्रमित
झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोभिड-१९ का संक्रमित भेटिएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्यो
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संक्रमित हुनेको संख्या १ लाख ६५ हजार नाघेको छ । २४ घण्टामा ७ हजार ३ सय थपिएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ६५ हजार नाघेको हो । भारतमा एकै दिनमा थपिएको यो संख्या अहिलेसम्मकै बढी हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्याग्दीमा पहिलो पटक १ जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशको म्याग्दी जिल्लामा पनि बिहीबार साँझ १ जना कोरोना संक्रमित भेटिएका छन् । बेनी नगरपालिकाको क्वारेन्टाइनमा बसेका १ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यमा बजेट बढ्यो, यस्ता छन् कार्यक्रम
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आर्थिक वर्ष २०७७ र ०७८ का लागि ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको छ । गत आर्थिक वर्षको भन्दा बढी बजेट हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटमा स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा
सरकारले आगामी आर्थिक वर्षकाे बजेटमा कोरोनाको रोकथाम र स्वास्थ्य प्रणालीकाे सुधारलाई उच्च प्राथमिकतामा राखेकाे छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । धनगढी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
147
148
149
150
Next
सर्च गर्नुहोस्