ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Oct 30, 2026
१३ कात्तिक, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
स्वास्थ्य
हेटाैंडामा आन्दाेलित स्वास्थ्यकर्मीद्वारा प्रदेशसभा घेराउ, दाेषीलाई कडा कारबाही गर्न माग
हेटाैंडाका स्वास्थ्यकर्मीहरूले बागमती प्रदेशसभा घेराउ गरेका छन् । अस्पतालमा कुटपिटकाे घटनापछि आन्दाेलित बनेका उनीहरूले लिएर सुरक्षा माग शनिबार बिहान प्रदेशसभा घेराउ गरेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देउता रिसाउने डरले छाउगोठमा गइरहेको छ छोरीहरूको ज्यान
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आउँदाे भदौ र असोजमा डेङ्गीका बिरामी झनै बढ्ने, मन्त्रालयले भन्याे- सावधान रहनू
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्कुलका ‘गोल्डमेडलिस्ट’, मुटुका डाक्टर अनि मेडिकलका डीन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोस्टपार्टम डिप्रेसन, सुत्केरीलाई अधिकांश कुराहरू स्वीकार्न गाह्रो (भिडियाे)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साबुनपानीले हात धोए कोरोनाबाट बच्न सकिन्छ, यस्तो छ धुने तरिका
युनिसेफका अनुसार संसारको ४० प्रतिशत जनसंख्या, अर्थात ३ अर्ब मानिसको घरमा साबुनपानीले हात धुने सुविधा छैन । अति कम विकसित राष्ट्रका लगभग तीन चौथाइ मानिसको घरमा हात धुने आधारभूत सुविधा नरहेको उसको भनाइ छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित
एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा स्थगित भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना त्रास: मन्त्रीज्यू ! सान्त्वना त दिनुहोस्
सिरहाका राजन यादव पनि सरकारले कोरोना भाइरसको महामारी फैलिएको बेला विदेशमा रहेका नेपालीलाई सान्त्वना दिन नसकेको यूएईबाट बताउँछन् । यस्तो महामारीका बेला राज्यले आफ्ना नागरिकलाई कस्तो गर्दै छ भन्ने आस र चासो हुने राजनको भनाइ छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पीडित भन्छन्, 'निको हुन्छ भन्दै थिए, लास ल्याएर दिए'
आइतबार बिहान बिरामी यमकुमारी पुनले खाना खाइन् । डाक्टरको सल्लाहअनुसार अस्पतालमा बसे । तर, सोमबार बिहानै डाक्टरले आफन्तलाई भने, ‘राती अत्यधिक ज्वारो आएकाले नसा फुटेर उहाँको मृत्यु भयो, सरी !’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिरामी मृत्यु प्रकरणः तनाव बढेपछि भैरहवा अस्पतालको ओपीडी सेवा बन्द
नवलपरासीको बर्दघाट–२ की यमकुमारी पुनको उपचारका क्रममा बिहान मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको भन्दै अस्पतालका चिकित्सकले सेवा बन्द गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रसिलो अंगुरका यस्ता फाइदा
कालो अंगुरको सेवनले रगतमा कोलेस्ट्रोल को निमार्ण गर्न रोक्छ र मोटोपना बाहेक अन्य स्वास्थ समस्याबाट पनि बचाँउछ । यसले शरीरमा बढी भएको युरिक एसिडको स्तर कम गर्छ जसले किड्नीमा भार बढ्दैन र किड्नी स्वस्थ हुन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गैरओमानीलाई ओमान प्रवेशमा रोक
सोमबार मस्कटस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै ओमान सरकारले गरेका निर्णयबारे नेपालीहरूलाई जानकारी दिँदै उक्त निर्णय पालना गर्न अनुरोध गरेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यूएईमा कोरोना सङ्क्रमित २ नेपालीको अवस्था सामान्य
उक्त भाइरसको सङ्क्रमण देखिएका २ नेपालीको अवस्था सामान्य रहेको त्यहाँस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । उनीहरूको अवस्था सामान्य भए पनि स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे छलफल भइरहेको दूतावासले बताएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ मा ११९ वटा आइसोलेसन बेड तयार
त्यस्तै, संक्रमणको आशंका लागेमा त्यस्ता बिरामीलाई उपचारका लागि आइतबारसम्म १ सय १९ वटा आइसोलेसन बेड तयार गरेको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मातृशिशु मृत्युदर घटाउन प्रदेश ५ सरकारको विशेष अभियान
प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशका गर्भवती महिला तथा नवजात शिशुको मृत्युदरलाई घटाउन स्वास्थ्यकर्मीलाई तालिमदेखि बर्थिङ सेन्टरको सुधार तथा उपकरणमा सहयोग गर्ने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पश्चिम नेपालका बसमा चढ्दा आजदेखि यात्रुको तापक्रम नापिने
कोरोनाको त्रास बढ्दै जाँदा बुटवलमा प्रधान कार्यालय रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालिले यात्रुहरूलाई सवारी गराउँदा यात्रुको तापक्रम मापन गर्ने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
७ वटै प्रदेशमा कोरोना परीक्षण ल्याब चाहियो : मुख्य मन्त्रीहरू
प्रदेश सरकारलाई कोरोना भाइरससँग लड्न बजेटको आवश्यकता भएको र उक्त बजेट संघीय सरकारले उपलब्ध गराइदिनुपर्ने बताएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६ वटै मुख्यमन्त्रीको एउटै माग : उपकरण खरिदमा सहजीकरण होस्
संघीय राजधानी काठमाडौंमा उपप्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँगको छलफलका क्रममा प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेशहरूले आफ्नो स्रोत साधनअनुसारको व्यवस्था गरिरहेको जानकारी दिँदै आवश्यक उपकरणहरू खरिद गर्ने प्रक्रिया जटिल भएकाले त्यसमा केन्द्र सरकारले सहजीकरण गर्नुपर्ने बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना सकस : सार्क राष्ट्रबीच आज भिडियो कन्फ्रेन्स
सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस नियन्त्रणका लागि डिजिटल सञ्जाल ट्विटरबाट प्रतिवद्धता जनाएका थिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाले थलियो युरोप, इटली र स्पेन नराम्ररी प्रभावित
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण युरोप नराम्ररी प्रभावित बनेको छ । चीनमा कोरोना भाइरस नियन्त्रण हुँदै जाँदा युरोपमा फैलिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट बच्न भन्दै गरिएका यी प्रचार जसलाई 'डब्लुएचओ'ले झुट भन्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालुवाटारमा ओली - प्रचण्ड भेट
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुख्यमन्त्री–जनता स्वास्थ्य कार्यक्रम लागू
प्रदेश सरकारले कुनै पनि बासिन्दा पैसाको अभावमा स्वास्थ्योपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले सञ्चालन गरेको यस कार्यक्रमअन्तर्गत आजदेखि धुलिखेल अस्पतालबाट उक्त सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाले छिमकी भारतमा दुई जनाको मृत्यु
कोरोना भाइरस (कोविड–१९)बाट भारतमा फेरि एक जनाको मृत्यु भएको छ । कारोना संक्रमणका कारण दिल्लीकी ६९ वर्षीया महिलाको मृत्यृ भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
172
173
174
175
Next
सर्च गर्नुहोस्