ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, Oct 31, 2026
१४ कात्तिक, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
स्वास्थ्य
हेटाैंडामा आन्दाेलित स्वास्थ्यकर्मीद्वारा प्रदेशसभा घेराउ, दाेषीलाई कडा कारबाही गर्न माग
हेटाैंडाका स्वास्थ्यकर्मीहरूले बागमती प्रदेशसभा घेराउ गरेका छन् । अस्पतालमा कुटपिटकाे घटनापछि आन्दाेलित बनेका उनीहरूले लिएर सुरक्षा माग शनिबार बिहान प्रदेशसभा घेराउ गरेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देउता रिसाउने डरले छाउगोठमा गइरहेको छ छोरीहरूको ज्यान
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आउँदाे भदौ र असोजमा डेङ्गीका बिरामी झनै बढ्ने, मन्त्रालयले भन्याे- सावधान रहनू
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्कुलका ‘गोल्डमेडलिस्ट’, मुटुका डाक्टर अनि मेडिकलका डीन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोस्टपार्टम डिप्रेसन, सुत्केरीलाई अधिकांश कुराहरू स्वीकार्न गाह्रो (भिडियाे)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश प्रमुख मल्ललाई मध्यरातमा काठमाडौं ल्याइयो
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि मध्यरातमा काठमाडौँ ल्याइएको छ। स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि धनगढीको एक अस्पतालमा भर्ना गरिएका प्रदेश प्रमुखको स्वास्थ्य अवस्थामा सुधार नआएपछि मध्यराति १ बजे काठमाडौं ल्याइएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिनावारी, महिला ट्राफिक प्रहरी र सडकका सास्ती
महिनावारी हुँदा कति महिलालाई साह्रै पीडा हुन्छ, त्यसैले उनीहरु कार्यालयमा बिदा माग्न सक्छन् । तर महिनावारीको लामो बिदा लिएमा महिलाले अवसर गुमाउन सक्ने महानगरीय ट्राफिक महाशाखाका प्रमुख वसन्तकुमार पन्त बताउँछन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हरेक वर्ष तीन हजार नयाँ कुष्ठरोगी थपिदैँ
कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अङ्गमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एचआईभीसम्बन्धी सार्क स्तरीय संसदीय बैठक हुने
बैठकमा ती रोगको अवस्था, रोग नियन्त्रणका लागि लगानी अभिवृद्धि, आवश्यक अन्तरदेशीय ऐन नियम तथा क्षयरोग तथा एचआईभीको सेवाहरुको अटुट प्रवाहमा अन्तरसम्बन्धका विविध क्षेत्रमा छलफल हुने जनाइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरुवा सङ्घीय सरकारबाट : जनस्वास्थ्य सङ्घ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै सात वटै प्रदेशका सामाजिक विकासमन्त्रीमार्फत प्रदेश मुख्यमन्त्रीको कार्यालयबाट दशौँ तहसम्मका कर्मचारीको सरुवा तथा पदस्थापन गर्नसक्ने अधिकार प्रत्यायोजन गरेको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घडेरी बेचेर मिर्गौला रोगको उपचार
दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइहनुभएका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको १० धुर घडेरी समेत बेचेर मिर्गौलाको उपचार गर्नुपरेको बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
करिब तीन लाखमा अटिजम
विश्वको पछिल्लो तथ्यांकअनुसार हरेक ५९ जन्मेको बालबालिकामध्ये एकलाई अटिजम भएका व्यक्ति भएको अनुमान पनि गरिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विवाहअघि ग्रह होइन सिकलसेल कुण्डली मिलाऊँ
सिकलसेल एनिमियाँ एक प्रकारको रक्त अल्पता सम्बन्धि रोग हो । यो समस्या पश्चिम तराईका थारू समुदायमा वंशाणुगत रूपमा स्वास्थ्य समस्याको रूपमा देखापरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी लगानीमा १५ शय्याको अस्पतालको सेवा सुरु
दुल्लु नगरपालिकामा करीब दुई करोड ५० लाखको लगानीमा १५ शैयाको आशाराम अस्पतालले शनिबारदेखि सेवा आरम्भ गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इज्जत बचाउन बहिनीलाइ साैता
छोरी जन्मिएपछि घर परिवारले छोरा नभएको भन्दै घृणा गर्न थाले । परिवारको प्यारो हुन छोरा जन्माउनै पर्ने वाध्यता छ सुस्मालाई । भन्छिन्, ‘त्यसैले डाक्टरले छोरी छ भनेपछि फालिदिएँ, दुईपटक भो फालेको ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कमजोर अभिभावक, बेखवर राज्य
पछिल्लो समय बालबालिकामा कम्प्युटर, मोबाइल लगायतका स्क्रीनयुक्त सामग्रीको लत डरलाग्दो रुपमा देखिएको छ । यो लतले बच्चाको शारिरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको भन्दै चिकित्सककहाँ आउने अभिभावकहरुको संख्या बढिरहेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कसरी जोगिने हृदयघातबाट ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली स्वस्थकर बनाउने उपायहरू
जीवनशैली,वातावरण र मानिसको स्वास्थ्य एकआपसमा निकै घनिष्ठ सम्बन्ध भएका विषयवस्तु बनेका छन् । यसरी सरसर्ती हेर्दा मानिसको जीवनशैलीमा आएको व्यापक परिवर्तनले गर्दा नै कहिल्यै निको नहुने खालका गम्भीर रोगहरूका साथै खानपानका कारण लाग्ने सामान्य प्रकारका रोग पनि जटिल रूपमा देखापर्ने गरेको हो भन्नुमा कुनै शङ्का छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राति किन रुन्छन् बच्चा ?
आफ्नो वरिपरि दिनभर केही न केही गतिविधि हुने भएकाले बच्चा त्यतै अल्मलिन्छ । तर, राति सुनसान हुने हुँदा उसले एक्लो महसुस गर्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राप्तीको समस्या हल गर्न उपसमिति गठन
समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा आज बसेको बैठकले समितिका सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीको संयोजकत्वमा गठन गरेको हो । उपसमितिमा सांसद अञ्जना विसंखे, गजेन्द्रबहादुर महत, एकल मिया र नविता चौधरी सदस्य छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ औ दिनमा केसीको अनसन स्थगित
महाराजगञ्ज स्थित शिक्षण अस्पातालमा अनसनरत केसीले आज पूर्व प्रधान्यायाधिश सुशीला कार्की र पूर्व सभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसनकाे अन्त गरे ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केसीको समर्थनमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बन्ध्याकरण गर्ने ८८७ मा छ जना मात्र पुरुष !
स्थायी बन्ध्याकरण महिलाले भन्दा पुरुषले गर्नु सहज मानिन्छ । मोरङमा मङ्सिर २४ गतेदेखि सञ्चालन भएको बन्ध्याकरण शिविरमा पुरुषको संख्या भने अत्यन्त न्यून छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पत्ता लाग्यो क्यान्सरको उपचार?
उपचार विधिले कुनै पनि साइड इफेक्ट नहुने वा भए पनि निकै थोरै मात्र हुने कम्पनीको दावी छ । नयाँ उपचार विधि अहिले विद्यमान उपचार विधिहरु भन्दा निकै सस्तो हुने पनि दावी गरिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
197
198
199
200
Next
सर्च गर्नुहोस्