ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, Jul 18, 2026
२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
स्वास्थ्य
हेटाैंडामा आन्दाेलित स्वास्थ्यकर्मीद्वारा प्रदेशसभा घेराउ, दाेषीलाई कडा कारबाही गर्न माग
हेटाैंडाका स्वास्थ्यकर्मीहरूले बागमती प्रदेशसभा घेराउ गरेका छन् । अस्पतालमा कुटपिटकाे घटनापछि आन्दाेलित बनेका उनीहरूले लिएर सुरक्षा माग शनिबार बिहान प्रदेशसभा घेराउ गरेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देउता रिसाउने डरले छाउगोठमा गइरहेको छ छोरीहरूको ज्यान
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आउँदाे भदौ र असोजमा डेङ्गीका बिरामी झनै बढ्ने, मन्त्रालयले भन्याे- सावधान रहनू
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्कुलका ‘गोल्डमेडलिस्ट’, मुटुका डाक्टर अनि मेडिकलका डीन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोस्टपार्टम डिप्रेसन, सुत्केरीलाई अधिकांश कुराहरू स्वीकार्न गाह्रो (भिडियाे)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमती प्रदेश सरकारले विकट क्षेत्रमा खोप केन्द्र स्थापना गर्ने, प्रदेश प्रवेशमा पीसीआर अनिवार्य
कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बैठकले प्रदेशका हरेक जिल्लाको विकट क्षेत्रमा खोप केन्द्र स्थापना गरेर नागरिकलाई खोप लगाउने निर्णय गरेको हो
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा एकैदिन भारतबाट फर्किएका २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी सुदूरपश्चिम प्रदेशमा विहीवार भारतबाट फर्किएका थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार २ हजार २ सय ५ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा संक्रमण पुष्टि भएका ३ सय १८ जनामध्ये २ सय २७ जना विहीबारै भारतबाट फर्किका हुन् ।
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं उपत्यकामा थपिए १९१६ जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौंमा १४४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० जनामा कोरोना पुष्टि भएको छ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकैदिन ३५५३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १४ हजार नाघ्यो
नेपालमा एकैदिन ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षण अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ६० जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दैनिक बढ्दै कोरोना संक्रमण, एक हप्तामै १० हजार संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले संक्रमण गत हप्ताको तुलनामा यो हप्ता ९.२ प्रतिशतले बढेको बताइन् ।
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैनः स्वास्थ्यमन्त्री खतिवडा
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'खोप लगाएको भए उनी बाँच्न सक्थे'
डा. सुमनसँग त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भेट हुँदा भेन्टिलेटरमा पुगेका बिरामीको अवस्थाबारे सोधखोज गर्यौं । ‘उहाँको त गएराति नै निधन भयो नि,’ उनले दुःखद खबर सुनाए । डा. सुमनको निचोड छ, ‘यदि नवराजले खोप लगाएको भए संक्रमित भए पनि दुर्घटनामा पर्ने थिएनन् ।’
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा काेराेनाकाे बिजुली गति, एकैदिन २७ प्रतिशतले बढे संक्रमित
काेराेना महामारीकाे तेस्राे लहर चलिरहेकाे भारतमा बिजुली गतिमा संक्रमण फैलिएकाे छ । अघिल्लाे दिनकाे तुलनामा २७ प्रतिशतले संक्रमित बढेका छन् ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मधुमेह रोग कसरी लाग्छ ? रगतमा चिनीको मात्रा कसरी नियन्त्रण गर्ने ?
मधुमेहका बिरामीले जुनसुकै प्रकारको कार्बोहाइड्रेटयुक्त खाना खान मिल्छ तर त्यसको परिमाण घटाउनुपर्छ । चामलको भात पनि खान मिल्छ तर ज्यादै थोरै मात्रामा ।
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धेरै ‘बुस्टर डोज’ दिँदा रोग प्रतिरोधी क्षमतामा गम्भीर असर पर्नसक्ने
कोभिडविरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको छ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खोप लगाएकाभन्दा नलगाएकामा मृत्यु हुने जोखिम २० गुणा बढी
कोरोनाविरुद्धको खोप लगाएका भन्दा नलगाएकामा २० गुणा बढी मृत्युको जोखिम रहेको पाइएको छ ।
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उकालो लाग्दै कोरोना ग्राफ, २७ प्रतिशत पुग्यो संक्रमणदर
कोरोना भाइरसको संक्रमणदर उकालो लाग्दै गएको छ ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौंका सहायक सीडीओलाई प्रश्न- सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य गर्दा व्यवस्थापनमा गाह्रो हुँदैन ?
खोप लगाउन छुट भएका व्यक्तिहरूलाई खोप लगाउन र खोप लगाइसकेका व्यक्तिहरूलाई आफ्नो खोप अभिलेख राख्न खोपकार्डले प्रेरित गर्छ । त्यसैले खोप कार्डको व्यवस्था गरिएको हो ।
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीर अस्पतालमा फेरि भाँडभैलो, डा. लोहनीलाई प्रमुख बनाएको भन्दै कर्मचारी आन्दोलित
वीर अस्पतालका कर्मचारी फेरि आन्दोलित भएका छन् । अस्पतालको प्रमुख प्रशासकीय अधिकृतका रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशेषज्ञ डा. गुणराज लोहनीलाई पठाएपछि कर्मचारीहरू आन्दोलित भएका हुन् ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अस्पतालमा कोरोना संक्रमितको चाप बढ्दै, कति छन् बेड, आईसीयू र भेन्टिलेटर ?
‘अस्पतालमा भर्ना हुनेको संख्या बढेको छ । संक्रमण बढ्दै गयो भने रोग प्रतिरोधात्मक क्षमता कम भएका पनि संक्रमित हुन्छन्,’ उनले भने, ‘संक्रमण रोक्न सकिएन भने चुनौतीपूर्ण अवस्था आउँछ ।’
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिडविरुद्धको पूर्ण खोप
म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन् । गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो । हालसम्म जिल्लामा ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा काेभिड आतंक, एकै दिन थपिए झण्डै दुई लाख संक्रमित
काेराेना संक्रमणकाे तेस्राे लहर चलिरहेकाे भारतमा दिनप्रतिदिन संक्रमितकाे संख्या बढिरहेकाे छ । बितेकाे २४ घण्टामा झण्डै २ लाख संक्रमित थपिएका छन् ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केही हप्ताभित्रै आधा युरोप कोरोना संक्रमित हुने डब्लूएचओको प्रक्षेपण
विश्व स्वास्थ्य संगठनले आगामी छ देखि आठ हप्ताभित्र आधा युरोप कोरोना भाइरसको चपेटामा आउने प्रक्षेपण गरेको छ ।
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
69
70
71
72
Next
सर्च गर्नुहोस्