ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, May 21, 2026
७ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अन्तर्वार्ता
नेतृत्वको बन्ध्याकरण र विचारमा बेत बस्दा सामाजिक निराशा बढ्यो
मान्छे स्वभावैले घुमन्ते जाति हो । अवसरको खोजीमा चहार्नु उसको नियति हो । हाम्रो जाति होमो सेपेन्सियस ७० हजार वर्षदेखि घुमिरहेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'कोशीमा एमालेको सफलताभन्दा धुर्त्याइँ भयो, नाम किराँत प्रदेश राम्रो हुन्छ'
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘हाम्रा विश्वविद्यालय पढाउँदैनन्, सम्बन्धन बाँडेर बस्छन्’ (भिडियो अन्तर्वार्ता)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिविमा बढुवाका लागि प्राध्यापकहरू नै 'गुण्डाजस्ता' विद्यार्थीको संरक्षण गर्छन् : मानुषी (भिडियोवार्ता )
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीसँग कार्यगत एकता हुन सक्छ, प्रचण्डसँग पार्टी एकता हुँदैन: मोहन वैद्य (अन्तर्वार्ता)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपाका अध्यक्ष स्वार्थ समूहको घेरामै रमाइरहेका छन्
एमसीसी अमेरिकाको सैन्य रणनीतिसँग जोडिएको भन्ने विषय बाहिर आएपछि यसमा बहस आवश्यक थियो । तर, हाम्रो पार्टीभित्र यसको चूरो कुरामा बहस नै भएको छैन । एउटा पक्ष यसलाई जसरी पनि पारित गराउनुपर्छ भन्ने अर्को पक्षले हुँदै हुन्न भन्ने कुराले मजस्ता केन्द्रीय सदस्य नै अन्योलमा परेका छौँ भने सर्वसाधरण जनताको अवस्था के होला ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ढुक्क भए हुन्छ, अहिल्यै स्कुल कलेज खोल्न सकिन्न
हामीले देशको सबै पक्षलाई हेरेर यी चारवटा पद्धतिका आधारमा अगाडि बढ्यौँ भने मोटामोटी सबै विद्यार्थीलाई हामी सम्बोधन गर्न सक्छौँ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आउँदो आर्थिक वर्षमा पनि सुदूरपश्चिम प्रदेश आर्थिक वृद्धिदरमा सबैभन्दा अगाडिः अर्थमन्त्री बोहरा
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत कायम हुने भएको छ । जबकी समग्र मुलुकको आर्थिक वृद्धिदर भने २.२८ प्रतिशत रहने प्रक्षेपण यसअघि नै सार्वजनिक भएको थियो । हाम्रो प्रदेशले सबै प्रदेशभन्दा भन्दा र राष्ट्रिय कुल ग्राहस्थ उत्पादनभन्दा बढी हुने भनेको छ । यसको मुख्य आधार कृषि नै हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट विश्वभर ५९ लाख संक्रमित, ३ लाख ६२ हजार बढीको मृत्यु
हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ९७१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वाभिमानी नेपालीलाई भारतको मिचाहा प्रवृत्ति सह्य हुँदैनः मीनेन्द्र रिजाल
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा छन् । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उनले भारतसँगको सम्बन्धलाई लिएर कांग्रेसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल कसैको छोटे भाइ होइन, हाम्रो देशको १ इञ्च जमिन पनि छाड्दैनौँः महासचिव पौडेल
भारतले कहिले सीमाक्षेत्रको नेपाली भूमि कब्जा गर्ने गरेको छ त कहिले अनधिकृत तवरले सिमानामा बाँध बनाएर नेपाली जमीनलाई डुबाउने गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकले अर्कोलाई सम्मान नगर्ने हो भने सीमा विवाद महँगो पर्न सक्छ : उपप्रधानमन्त्री पोखरेल
भौतिक पूर्वाधारको असुविधा, भौगोलिक विकटता, मौसमको प्रतिकूलता र सञ्चार सम्पर्कको असुविधाका कारणले पनि त्यहाँ भइरहेका वाञ्छित अवाञ्छित गतिविधिका बारेमा समयमै यथोचित जानकारी नहुनु स्वाभाविक नै हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रमिकलाई समस्या पर्दा सरकारले पैसाको मुख हेर्नु हुँदैन
सरकारले संयम भएर बस्न र उनीहरूका समस्या भए सम्बन्धित देशसँग समन्वय गरेर समाधान गर्नुपर्छ । सरकारले परेकाे खण्डमा तत्काल सुरक्षा, उद्धार र अन्य विषयमा कदम चाल्नुपर्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतले लिपुलेकमा डोजर चलाउँदा केन्द्रलाई दुखेन
सडक बनाउँदा भारतले विष्फोटक पदार्थ प्रयोग गर्यो । त्यस क्रममा निस्किएको ढुङ्गामाटोका कारण अहिले गाउँपालिकाको १ र २ लाई जोड्ने बाटो पुरिएको छ । यति मात्र होइन, त्यसरी आएको ढुङ्गामाटोका कारण महाकाली नदीको सतह नै माथि उक्सेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट बालुवाको महल नबनोस्
अहिलेको परिणाम भनेको आर्थिक गतिविधीको पुनर्उत्थान हो । स्वरोजगार सिर्जना हो । स्वास्थ्य क्षेत्रका पूर्वधार राम्रो बनाउने हो । कृषिको उत्पादकत्व वृद्धि हो । ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना होस्, यी हाम्रा प्राथमकिता हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपामा पदीय भागवण्डाको ‘च्याप्टर क्लोज’ भयो
प्रधानमन्त्रीले आफूले पनि आत्मआलोचना गर्छु, तपाईंहरू पनि आत्मआलोचना गर्नुहोस् भन्नुभयो । जे कुरामा कमी कमजोरी भएका छन्, ती कुरा म पनि सुधार्छु, तपाईंहरू पनि सुधार्नुहोस् भन्नुभयो । पार्टी र सरकारलाई नयाँ तरिकाले अगाडि बढाऔँ भन्नुभयो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बढ्दो बेरोजगारीलाई केन्द्रित गरेर बजेट ल्याउन आवश्यक छ
उद्योग वाणिज्य महासंघको तर्फबाट निजी क्षेत्रको सुझाव नेपाल सरकारलाई, नेपाल राष्ट्र बैंकलाई हामीले बुझाएका छौँ । यसरी बुझाएको सुझावहरुमा तत्कालीन, मध्यकालीन र दिर्घकालीन हिसाबले के के गर्दै जानुपर्छ भनेर सुझाव दिएका छौँ । सरकारले आधारभूत कुराहरु, पहिलो फेजको काम सरकारले पनि गरेको छ । जस्तो बैंक तथा वित्तिय संस्थाको चैत्र मसान्तसम्म बुझाउनुपर्ने किस्ता असार मसान्तसम्म सारेको छ । चैतमा बुझाउनु पर्ने कर जेठसम्म सारेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकको आम्दानी घट्ने भएपछि असन्तुष्टि आयो
हामी नेपाल आफैँमा समग्रमा अरु मुलुकहरू ठूला अर्थतन्त्र भएका मुलुकहरूसँग तुलना गर्दा हामी सानो अर्थतन्त्र भएको मुलुक हौं । हामीले ठूला अर्थतन्त्रले गरेजस्तो कतिठाउँमा विग पुस भन्छन त्यो गर्न हामी सिधै नसकौंला । तरपनि हामी संयुक्त रुपमा सबैको पहल निजी क्षेत्र, सरकार, वित्तीय क्षेत्र सबै लागेर काम गर्दाखेरी गर्न नसकिने विषय छैन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैदेशिक रोजगारीले रेमिट्यान्ससँगै उद्यमी पनि जन्माइरहेकाे छ
वैदेशिक रोजगारीमा कार्यरत श्रमिकको कोटा कटौती हाल देशभित्र रहेको बेरोजगारी र स्वदेशमा राेजगारी गुमाएका कामदारसँगै ७ देखि १० लाख रोजगारी सिर्जना सरकारले गर्नुपर्ने अवस्था आउँछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अपहणमा संलग्न पूर्वआईजीपीले मलाई पक्रेर क्षत्री-बाहुन पुलिस लगाए
मलाई साइबर क्राइमको मुद्दा लगाइएको थियो । सर्वेन्द्र खनालले मलाई पक्राउन पेस्तोलसहित सिभिल प्रहरी खटाएका थिए । पक्राउपछि पनि अदालतमा म्याद थप्न लाँदा छेउछाउमा क्षत्री बाहुन मूलका प्रहरी मेसिनगनसहित राखेर लगेका थिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिम्मत गर्नुस्, कोरोना जितिन्छ, म बूढी मान्छेले त जितेँ
कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका–१, लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर बिहीबार घर फर्किएकी छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा दाता सम्मेलन नगर्न दबाब थियो तर सफलतापूर्वक सम्पन्न गरियो
तेस्रो चरण भनेको पुनर्निर्माणको थियो । त्यसका लागि हामीले पुनर्निर्माण तथा पुनर्वास कोष खडा गर्ने निर्णय गर्यौँ । २०० अर्बको कोषमा ५० अर्ब रुपैयाँ सरकारको तर्फबाट राखेर पुनर्निर्माणकाे काम अघि बढाइएको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘सरकारसँग उद्यमीका लागि ६ महिनाको ब्याज मिनाहा गर्न माग गरेका छौँ’
लकडाउनले अहिले साना उद्योगहरूलाई ठूलो मार परेको छ । जहिलेदेखि उद्योग सञ्चालन भयो, त्यस बेलादेखि अहिलेसम्म यस्तो समस्या कहिले पनि भएको थिएन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिटलरको जन्मदिनको अवसर पारेर सरकार लोकतन्त्रमाथि जाइलाग्यो : प्रवक्ता शर्मा
त्यो लोकतान्त्रिक रहेछ कि रहनेछ, कोरोनासँग मुलुक सन्त्रस्त छ । संसार सन्त्रस्त छ । यो बेला सुकुम्वासी आयोग बनाउने हो ? सुकुम्वासीलाई जाउलो कि जग्गा भन्दा त जाउलो पहिले आउँछ होला, जग्गाको कुरा केही समयपछि सोचे होला । यो बेला विधयेक लिएर आएर हामी भन्दै छौँ- 'दलहरू एक भएर लडौँ ।'
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
20
21
22
23
Next
सर्च गर्नुहोस्