ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, May 28, 2026
१४ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
गणतन्त्रका मियो गिरिजाप्रसाद कोइराला (भिडियो)
पार्टीमा रोपिएको त्यो गणतन्त्रको बीउ ५७ वर्षपछि गिरिजाप्रसादले रुखका रूपमा हुर्काएर गए । त्यसैले उनलाई सबैले गणतन्त्रका मियोका रूपमा सम्झिरहने छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा विद्युतीय दुर्घटनाको भयावह अवस्थाः ज्ञान र असल अभ्यासको अभाव मुख्य कारण
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निराश समाजमा राजनीति, मिडिया र भारतीय भूमिका
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुरानै तुष बाेकेर जन्मिएकाे नयाँ गठबन्धन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आफू हारेर पनि प्रजातन्त्रलाई जिताउने किसुनजी (भिडियो)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यसरी पनि मनाउन सकिन्छ दसैं
पर्व मनाउँदा ऋण लिएर भएपनि खर्च गर्नैपर्ने मनोविज्ञानले नेपाली समाजलाई आक्रान्त बनाउँदै लगेको छ । धर्म, परम्परा आदिको नाममा समाजलाई रुग्ण बनाउने क्रियाकलाप निरुत्साहित गर्नु नै उत्तम हुन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहरमा चिकित्साकर्मीको कहानी
‘सर ! त्यो अस्ति हामीले आइ.सी.यू.मा हेरेको बिरामीको पीसीआर पोजिटिभ पो आयो त । अब मेरो पनि जँचाउन पर्ने भयो ।’ आफ्नो रेसिडेण्टको बिहानीपखको टेलिफोनले झसङ्गै बनायो एकछिन् त ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देवी पुज्नेहरु नै किन छोरीमाथि विभेद गर्छन् ?
हिन्दु धर्मको मुल ग्रन्थ वेदका अनुसार प्रकृति र पुरुष दुई प्राणी हुन । वेद र उपनिदषहरुका अनुसार प्रकृति महिला हुन् । त्यही भएर जीवन चल्न प्रकृति र पुरुष एक साथ हुनपर्छ भनिएको हो । प्रकृति बिनाको पुरुषको कल्पना गरिएको छैन । अर्थात महिला बिना पुरुषको जीवन सम्भव छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेभिडकालमा उद्यमीहरूकाे दु:खेसाे कसले सुन्ने, कसले पार लगाउने ?
ढिलाेचाँडाे अर्थात् दुई/तीन वर्षको अवधिसम्म प्रतिकूल परिस्थिति रहे पनि सबै नभए पनि धेरै उद्यमीहरू तैरिन सफल होलान् । तर, त्यतिञ्जेलसम्म लाखौँलाखको संख्यामा रोजगारीका अवसर गुमाएका मजदुरहरू कसरी तैरिन सक्लान् ? मुलुकका सामु सबैभन्दा ठूलाे प्रश्न यही हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिके प्रसाईंको लेख : सत्ता पक्षको सम्पन्नतालाई विपक्षीको विनम्रताले जित्न सक्छ
बोलचालमा, भाषणमा, वक्तव्यमा, अन्तर्वार्तामा विपक्षी राजनीतिक कार्यकर्ताले बढो होसियार रहनुपर्छ अन्यथा जीवनभरको राजनीतिलाई एक शब्दले ध्वस्त पार्नसक्छ । अस्ति भर्खर कर्नाटकका मुख्यमन्त्री रामकृष्ण हेगडे सिर्फ एक वाक्यले गर्दा महाजालमा फस्नुभयो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोही किन बलात्कारी हुन्छ ?
एक सामान्य व्यक्ति भन्दा नितान्त फरक देखिने बलात्कारीहरु पीडितलाई बलात्कार गर्न कतिपय अवस्थामा उपयुक्त समयको पर्खाइमा बर्सौँ वर्ष कुर्नु परेको राज खोलेका थिए।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारको निर्दयताको हिसाब इतिहासमा कसरी लेखिएला ?
सरकारको मृत्यु आजै र अहिल्यै भएको होइन । विश्वव्यापी महामारीको सन्दर्भमा सरकारको निधन प्रक्रिया सन् २०२० को जनवरीबाटै सुरु भएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पशुमाथि करणी हुन्छ, मानवमाथि हुन्न !
मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको मुलुकी अपराध संहिता २०७४ मा मानवलाई पशुसमान पनि मानिएको छैन । महिला र पुरुष दुवै मानव हुन् । अर्थात् बालिका र बालक दुवै मानव हुन् । मुलुकी अपराध संहिताको दफा २२७ को उपदफा २ मा गाई करणी गरे वा गराएमा दुई वर्षसम्म कैद सजाय र २० हजार जरिवाना हुने उल्लेख छ । तर, यही कानुनले बालकमाथि करणी हुने कुरा स्वीकार गर्दैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवमण्डलहरूलाई बिदा नगरूञ्जेल कसरी जाेगिएला विद्यार्थी आन्दाेलन ?
नेपालको विद्यार्थी आन्दोलनले आफ्नो संरचना र संगठन दुवै फेर्नुपर्ने समय आएको छ । नवमण्डलहरूलाई अघि लगाएर विद्यार्थी आन्दोलन अब जाेगिनेवाला छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बहुउपयाेगी शवासन सिक्नुहाेस्, तर विधि पुर्याएर
आधुनिक एलोपेथिक चिकित्सा विज्ञानमा पनि साध्य–दुःसाध्य रोगहरूको उपचार गर्दा प्रयोग गरिने रसायनयुक्त सिडेटिभ औषधिहरूको प्रयोजन पनि शरीर र मनलाई शिथिल गरी एन्टिबायोटिक औषधिले गर्ने रोग प्रतिरोधात्मक कार्यलाई सहज बनाउने भूमिका निर्वाह गर्नु नै हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब सीतायण लेखिनुपर्छ, रामले रूँदै विलाप गरेकाे देखाइनुपर्छ
हनुमान, लक्ष्मण, सुग्रीव, अंगद इत्यादि महाबलीको साथमा आएर रावणविरुद्ध भिड्ने रामको मात्रै हाेइन, रावणको साम, दाम, दण्ड, भेद केहीबाट पनि विचलित नभई एक्लै सतिसाल झैँ खडा भएकी सीताको बहादुरीको पनि बयान गरिनुपर्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नमरी बाँचे, कालले साँचे दसैंतिहार अर्को साल
यी कुरा मेरी छोरीलाई उसले बुझ्ने भाषामा अनि उसले बुझ्ने तरिकाले सम्झाएपछि उसले भनी, 'बाबा ! यसपालि म पिङ नखेल्ने, मामाघर पनि नजाने अनि भैली पनि नगर्ने है ! पिङ बरु घरमै हाल्ने अनि मामा, बाजेबज्यैहरूसँग अनलाइन जुममा नै टीका थाप्ने'
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रीमद्भगवद्गीताको पहिलो श्लोकः आत्ममन्थनको सन्देश
‘धर्म’ भन्नाले पाठपूजा, भजनकीर्तन अनि कर्मकाण्डलाई बुझ्ने गर्दछौँ हामी तर त्यसो होइन । ‘धर्म’ हाम्रो सनातन हिन्दू दर्शनमा व्यापक अर्थ बोकेर आएको शब्द हो । ‘धारणाद् धर्ममित्याहुः’ भनेर ‘कुनै पनि वस्तुको पूर्ण रूपमा धारण गर्न सक्ने सामर्थ्यलाई नै ‘धर्म’ मानिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दिगो कृषि विकासको आधार : खाद्य सुरक्षा र पोषण
खाद्य सुरक्षा त्यतिबेला प्रभावकारी हुन्छ, जब दूरदराजको कृषक दिगो रूपमा खाद्यान्नको जोहो गर्न सक्षम हुन्छ । तसर्थ कृषिका असल अभ्याससहित चक्लाबन्दी तथा यन्त्रीकरणको उपयोग गर्दै उत्पादन तथा उत्पादकत्व वृध्दि गर्ने, खाद्यान्न क्षति न्यूनीकरण गर्ने, दिगो भण्डारण, ढुवानी तथा वितरण व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनसके आमनागरिक खाद्यान्न उपलब्धताको सहजतामा हुनेछन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्वविद्यालयमा दादागिरीका अनेक रूप छन्, तिनलाई पनि चिनौँ
क्याम्पसमा राजनीतिक कार्यकर्ताको रूपमा भर्ती गरिएका क्याम्पस प्रमुख र आंशिक प्राध्यापकहरूले नीतिगत र प्राज्ञिक गुण्डागर्दी गर्ने गर्दछन् । विश्वविद्यालयदेखि क्याम्पससम्मको बेथितिले सीमा नाघेपछि मात्र विद्यार्थीको गुण्डागर्दी हुने गर्दछ । गुण्डागर्दीलाई तह लगाउने तरिका सांघातिक आक्रमणसम्मको गुण्डागर्दी हुन सक्दैन । गुण्डागर्दी रोक्नका लागि माथिबाटै सुध्रिनुपर्दछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड-१९ प्रतिरोधका लागि पछ्याउनुहोस् आयुर्वेदको चरक संहिता
पाचन शक्ति दरिलो राख्ने र मनोवैज्ञानिक सवलताका लागि आफ्नो अन्तरआत्माको भ्रमण गरी आफैँलाई चिन्ने दिनचर्या अनुसरण गरी आध्यात्मिक, मनोवैज्ञानिक र शारीरिक रूपमा तन्दुरुस्त रही मानिसले आफ्नो शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई वलिष्ठ राख्न सम्भव हुन्छ भन्ने मान्यता छ, संहिताको
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ढाँट्ने बानी छैन भन्दै रामबाबु प्रसाईंले क्रान्तिकारीहरूकाे नाम खाेलेपछि...
अनि रामबाबुले आफूभन्दा झण्डै ३० वर्ष कान्छी महिलासँग बिहे गर्नुभएछ । त्यो बिहे गरेको २७ वर्षपछि ९९ वर्ष बाँचेर भर्खरै उहाँको निधन भयो । ७२ वर्षमा बिहे नगरेको भए ९९ वर्षसम्म कसरी बाँच्नुहुँदो हो ? ती मातालाई प्रणाम, जसले यत्रो वर्ष एउटी कुशल नर्सको सेवा दिनुभयो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्वविद्यालय कलंकित हुनबाट जोगाऔँ, नत्र इतिहासले क्षमा गर्ने छैन
चलाउने सरमाथि आक्रमण प्रकरणले अझै पुष्टि गरेकाे छ, सरकारले विश्वविद्यालयको गरिमामाथि आँच पुग्ने घटना निरुत्साहित गर्नुपर्छ । कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी गर्न प्रतिबन्ध लगाइनुपर्छ । विभिन्न बहानामा प्राध्यापकहरूमाथि हुने आपराधिक आक्रमणलाई निरुत्साहित गर्न कडा दण्ड सजायको व्यवस्था गरिनुपर्दछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महासंकटमा पनि नचेत्ने नेपाली
सरकारले विकास निर्माणका विशेष केही योजनाहरू बनाउनुपर्ने हो । तर, दक्षिण एसियाकै शक्तिशाली भनिएको ओली सरकारले कानमा तेल हालेर बसेकाे छ । सरकारले निकै महत्त्वाकाङ्क्षी भनेको निजगढ विमास्थल निर्माणको काम विदेशी ठेकेदारको हातमा नसुम्पिएर बेरोजगार आफ्नै नागरिकहरूलाई प्रयोग गर्न सक्थ्यो । दसाैँ वर्षदेखि भ्रष्टाचारको अखडा बनिरहेको मेलम्ची खानेपानी आयोजनालाई लकडाउनको अवधिमा मूर्त रूप दिन सक्थ्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
54
55
56
57
Next
सर्च गर्नुहोस्