ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, May 28, 2026
१४ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
गणतन्त्रका मियो गिरिजाप्रसाद कोइराला (भिडियो)
पार्टीमा रोपिएको त्यो गणतन्त्रको बीउ ५७ वर्षपछि गिरिजाप्रसादले रुखका रूपमा हुर्काएर गए । त्यसैले उनलाई सबैले गणतन्त्रका मियोका रूपमा सम्झिरहने छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा विद्युतीय दुर्घटनाको भयावह अवस्थाः ज्ञान र असल अभ्यासको अभाव मुख्य कारण
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निराश समाजमा राजनीति, मिडिया र भारतीय भूमिका
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुरानै तुष बाेकेर जन्मिएकाे नयाँ गठबन्धन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आफू हारेर पनि प्रजातन्त्रलाई जिताउने किसुनजी (भिडियो)
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाकालपछिको खाद्यान्न आत्मनिर्भरता
काम नभएपछि, खाना जोहो गर्न पाएनन् । लकडाउनको समय सीमा निश्चित छैन । यही अनिश्चितता, अभाव, रोगको चिन्तामा धेरै डेरामा बसेका काठमाडौंवासी गाउँघरमा हिँडेरै भए पनि पुगे । के यो अनिश्चितता लम्बियो भने गाउँघर फर्किएकाहरूले गाउँमै पुरानै परम्पराको खेतीपाती गरेर खान सक्लान् ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यालय तहमा अनलाइन कक्षा : रहर, बाध्यता, औचित्य र सम्भाव्यता
यसले अहिलेलाई मात्रै नभई पछिसम्म यसरी आइपर्ने प्रकोपका बीचमा प्रविधि मैत्री बनेर घरमै बसेर पनि शिक्षा हासिल गर्ने दिशातर्फ मानिसलाई उत्प्रेरित अवश्य गर्ने देखिन्छ । अतः सम्भव भएसम्म अनलाइन कक्षा सञ्चालन गर्नु नै समयको माग हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन राजनीति र सरकारको नियत
यसबीचमा प्रधानमन्त्री स्वयं जोडिएको यस घटनाका विरोधमा पनि निकै ठूला आन्दोलन र अभियान हुने निश्चितप्रायः थियो । यसलाई समेत रोक्न लकडाउनलाई बढाइएको र झनै कडाइ गरिएको बताइँदै आएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वर्तमान राजनीतिक सङ्कटः दुई अध्यक्ष प्रणालीको दुष्परिणाम
राष्ट्रपति जस्तो सर्वमान्य र सर्वोच्च संस्थालाई पनि हँसीमजाकको थलो बनाएको छ । शासन–प्रशासन र राजनीतिमा कस्ता हर्कत हुँदारहेछन् वा खेलिँदोरहेछ भन्ने ज्वलन्त उदाहरण यस घटनाले देखाएको छ । षड्यन्त्रको पर्दाफास भएपछि प्रधानमन्त्रीले ‘यो त अर्को पार्टी छाडेर आउनेका लागि हो’ भन्दै बचाउ गरे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहरमा भारत–अमेरिकाको निकटता
सन् २०१४ मा मोदीको सत्तारोहणपछि भारत र अमेरिकाको सम्बन्धले नयाँ उचाइ लियो । अमेरिकी राष्ट्रपति बाराक ओबामाको भारत भ्रमण जस्ता अनेकौँ उच्चस्तरीय भ्रमणहरू भारत र अमेरिकाको बीचमा भयो । ‘हाउडी मोदी’ र ‘नमस्ते ट्रम्प’ जस्ता नाराले अमेरिका र भारत सम्बन्धलाई न्यानोपन दिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केपी ओलीकाे लज्जास्पद पराजय
यो त 'अरूलाई अरू धन्दा, मूर्ख ज्वाइँलाई खानकै धन्दा' भनेजस्तो भएन र ? त्यसैले सरकारसित अझै थोरै मात्र पनि बुद्धिमत्ता छ भने लाज-घीन नमानी जारी भएका अध्यादेश फिर्ता गर्नु उचित हुनेछ । ओली लज्जास्पद पराजयबाट जाेगिने याे नै एकमात्र विकल्प हाे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लोकतन्त्र : भ्रमको गिलास, सोडाको फिँज
माल पाएर चाल नपाउनेका घरमा सधैँ अनिकाल लाग्छ । जनता भनेको त हिमनदी हो, कि जमेर हिउँ हुन्छ कि पग्लिएर नदी हुन्छ । त्यसमा पौडिने माझी पौडिन जाने पार हुन्छन् नजाने डुबेर मर्छन् । राजनीतिक दलहरू नहुँदा पनि देश र जनता छँदै थिए । जनतालाई जनार्दन भन्नेहरूले कहिले वास्तवमै जनार्दन मानेका छन् त ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भगवानको अर्को नाम आमा
सन्तान जीवनमा असफल हुँदा होस्, वा सन्तानले सय मुरी दुःख पाउँदा होस्, चाहे सन्तान कुलतमा लाग्दा होस्। सन्तानका हरेक गलत कदममा पहिलो पीडा आमालाई हुन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इतिहासमा सुनौलो अक्षरले नाम लेखाउने कि कलंकको टीका लगाउने
पहिलो पटक डोल्पादेखि काठमाडौंसम्म उपचुनावमार्फत सांसद हुन लागेका गौतमलाई ओलीले नै रोकेका थिए । एक महिना पहिला पार्टी सचिवालयले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरे पनि ओलीले नै आफू नमान्ने बताएपछि उक्त निर्णय चौबाटोमा नै अलपत्र परेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महामारी र हाम्रो भविष्य
संसारभर नरसंहारकारी बन्दै फैलिँदो क्रममा रहेको कोरोना भाइरसका बारेमा खोज, अध्ययन अनुसन्धान एवम् प्रयोगहरूबाट थप नयाँ तथ्यमा आधारित सत्यता पत्ता लगाउन स्वास्थ्यविज्ञहरू रातदिन तल्लीन भएर लागिरहेको हुनाले पूर्ण जानकारी बाहिर नआएसम्म यसलाई सजीव वा निर्जीव, प्राकृतिक वा मानव निर्मित, दैविक वा जैविक यही हो भनेर किटानी गरिहाल्नु अलिक छिटो हुन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना सङ्कट: चुनौतीलाई अवसरमा बदल्ने समय
अहिलेको समयसम्म गरिएको लकडाउन र सरकारी तथा नागरिक सक्रियताले कोरोनालाई विकराल रूप लिन दिएको छैन तर लकडाउनले मात्र समस्याको समाधान गर्दैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'कम्युनिस्ट’ क्रूरताको मारमा नागरिक
सरकारको यस्तो अमानवीय कार्यले नागरिकहरू झनै असुरक्षित बन्दै गएका छन् । सबै जनतालाई सचेत र सुरक्षित बनाउनु सरकारको दायित्व हो । सरकार यो दायित्वबाट भाग्न पाउँदैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फुट होइन, अन्तरघुलनतर्फ नेकपा
शक्ति र सत्ताको स्वाद चाखेका तत्कालीन नेकपा माओवादी र शक्ति तथा सत्तामा सदावहार रमाइरहेको तत्कालीन एमालेको नेतृत्व र नेताहरू अहिल्यै पार्टी फुटाउने कल्पनामा छैनन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कार्यव्यवहारमा छोइने र देखिने परिणामको अपेक्षा
एसियाली शक्ति'ले ̒विश्वशक्ति सन्तुलन' का लागि नयाँ विकल्पका रूपमा आफ्नो निर्णायक भूमिका खोजिरहेको छ । तर, हामी चाहन्छौँ– यी दुई महाशक्ति राष्ट्रहरू ̒मध्यवर्ती नीति' को खोजी गर्दै राजनीतिक सन्तुलन कायम गरी विश्वव्यवस्था सञ्चालन गरून्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अबको विकल्प कल्याणकारी लोकतन्त्र
शिक्षा तथा स्वास्थ्यको असमानताको जगमा राजनीतिक असमानता सिर्जना भए । परिणामतः केही सीमित व्यक्तिलाई छाडेर हेर्ने हो भने बहुसंख्यक व्यक्तिले नवउदारवादी पुँजीवादी अर्थ व्यवस्थामा बाँच्न नै धौधौ पर्ने स्थिति रह्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा बालबालिकालाई मानसिक समस्याबाट यसरी जोगाऔँ
झन् यस्तो बेलामा त अभिभावकले आफ्ना बालबालिकाले कतै मानसिक समस्या त झेलिरहेका छैनन् ? भनेर बेलाबेलामा सचेत भइरहनुपर्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षाको आपतकालीन योजना खोइ ?
विद्यार्थीको जाँच रोकिएको छ, के गर्ने ? लकडाउन लम्बियो भने कसरी पढाउने ? भर्ना कसरी गर्ने ? शुल्क कसरी लिने ? हामीसँग रिसोर्स के छ ? यी विषयमा नेतृत्वले योजना बनाउनुपर्ने हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विष्णु रिमालज्यू ! मजदुरले नसरापून्
के तपाईंलाई यी हजारौँ मजदुरका दु:खमा पीर लाग्दैन ? के यिनका पीडामा मह्लम लगाऊँ भन्ने आउँदैन ? के यी मजदुर, जसले तपाईंलाई त्यो स्थानसम्म पुर्याए, यिनको सङ्कट र बिजोकमा थोरै जिम्मेवारीबोध हुँदैन ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्रामीण विकासको विश्वव्यापीकरण र कोरोना महामारी
मार्क्स, लेनिन, स्टालिन आदिका कम्युनिस्ट दर्शन अब प्रयोगविहीन भइसकेका छन् । देङ स्याओ पिङ, माओत्सेतुङका दर्शन पनि असफल भए, किनकि चीन आफ्नो सम्पूर्ण उत्पादन लकडाउन गर्न बाध्य छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
64
65
66
67
Next
सर्च गर्नुहोस्