Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विचार
गणतन्त्रका मियो गिरिजाप्रसाद कोइराला (भिडियो)
गणतन्त्रका मियो गिरिजाप्रसाद कोइराला (भिडियो) पार्टीमा रोपिएको त्यो गणतन्त्रको बीउ ५७ वर्षपछि गिरिजाप्रसादले रुखका रूपमा हुर्काएर गए । त्यसैले उनलाई सबैले गणतन्त्रका मियोका रूपमा  सम्झिरहने छन् ।    
जेपी जनजागरण र नेपाली कांग्रेस
जेपी जनजागरण र नेपाली कांग्रेस भारत स्वतन्त्र हुनेबित्तिकै जेपी, डा.लोहिया, आचार्य नरेन्द्रदेव जस्ता समाजवादी नेताले कांग्रेस परित्याग गर्दै छुट्टै पहिचान र दर्शनसहित समाजवादी आन्दोलनको बागडोर सम्हाले । जेपी त केही दिनमै सक्रिय राजनीति परित्याग गर्दै विनोवा भार्वेको आन्दोलनमा होमिए । विनोव भार्वेको आन्दोलन थियो, सर्वोदय आन्दोलन । अर्थात् तत्कालीन भारतमा जेपीले सर्वोदय आन्दोलनको नाममा अभुतपूर्व परिवर्तन गराउन सफल भए । अर्थात् धनधान्य समृद्धिशाली व्यक्तिलाई हृदय परिवर्तन गराउँदै जमिन र संशाधनलाई गरिबसँग साझेदारी गराउने जेपीको संकल्प थियो । जेपीको नैतिक संकल्प उदाहरणीय थियो ।