ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Sep 04, 2026
१९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
राजनीति
सुदूरपश्चिम सरकारको नेतृत्व गर्न लागेको नाउपामा मुख्यमन्त्री को बन्ने भन्ने विषयले लफडा
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने निश्चित भएको छ । सरकारको नेतृत्व पाए पनि मुख्यमन्त्री को बन्ने भन्ने विषयमा भने पार्टीभित्र विवाद देखिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसको अवरोधपछि स्थगित भयो संसद बैठक
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमाले नेता खगराज अधिकारी दोस्रोपटक गण्डकीको मुख्यमन्त्री नियुक्त
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपचुनावको उम्मेदवारी दर्ता आज, को-को छन् मैदानमा ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीलाई अध्यक्षबाट हटाइन्छ : अष्टलक्ष्मी शाक्य
स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई कारबाही गर्ने निर्णय हुने बताइन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३ बजे प्रचण्ड-नेपाल पक्षधर युवा र विद्यार्थी संगठनको माइतीघरमा विरोध प्रदर्शन
संसद् विघटनको सिफारिस गरेको विरोधमा सत्तासीन दल नेकपाको प्रचण्ड-नेपाल समूहका विद्यार्थी र युवा संगठनले काठमाडौंको माइतीघर मण्डलामा विरोध जुलुस निकाल्ने भएका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसद् विघटनको सिफारिस प्रतिगामी कदम : नेकपा प्रवक्ता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम भएको बताएका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसद् विघटनको सिफारिस फिर्ता गर्न मिल्दैन: राष्ट्रपतिका सल्लाहकार
राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले मन्त्रिपरिषद्बाट औपचारिक रूपमा निर्णय भई राष्ट्रपतिसमक्ष आएको संसद् विघटनसम्बन्धी सिफारिस फिर्ता हुने सम्भावना नरहेको बताएका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्ड–नेपाल समूहका नेता आकस्मिक छलफलमा
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवादलाई हतियार बनाउँदै संसद् विघटनको सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड निवासमा नेताहरू आकस्मिक छलफलमा जुटेका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गैरसंवैधानिक कदमबारे स्थायी कमिटीले थप निर्णय गर्छ : झलनाथ खनाल
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सरकारको संसद् विघटन गर्ने निर्णयको राजनीतिक र संवैधानिक अधिकार प्रयोग गरेर विरोध गर्ने बताए
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालुवाटार पुगेका प्रचण्डलाई नभेटी शीतलनिवास गए ओली
संसद् विघटनको सिफारिस गर्ने मन्त्रिपरिषद्को सिफारिसपछि बालुवाटार पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नभेटी प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास गएका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्रिपरिषद्मा ओली- संसद् विघटनको निर्णय सुनाए, उठे
आफै संसद् विघटनको प्रस्ताव गरे । त्यसको आवश्यकताबारे संक्षिप्त व्याख्या गरे । अनि, संसद् विघटन सिफारिसको एकलौटी निर्णय सुनाएर उठेको एक मन्त्रीले बताए
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गैरसंवैधानिक सिफारिस राष्ट्रपतिले रोक्नुपर्छ : कांग्रेस
संसद् विघटन गर्ने सरकारको सिफारिसलाई कांग्रेसले लोकतन्त्रको मर्मविपरीत भनेको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छैन : संविधानविद् आचार्य
संविधानविद् भीमार्जुन आचार्यले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नभएको बताएका छन् । शिलापत्रसँग संक्षिप्त कुराकानी गर्दै आचार्यले मन्त्रिपरिषद्बाट संसद् विघटनको सिफारिस राष्ट्रपतिसमक्ष पुगेमा दुई विकल्प बाँकी रहेको बताएका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जसपा भन्छ : संसद् विघटन गैरसंवैधानिक, सभामुखले तत्काल संसद् बोलाउनुपर्छ
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगमनकारी भएको बताएका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसद् विघटनबारे संविधान नै अस्पष्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न सिफारिस गरेका हुन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसद् विघटनकाे सिफारिसपछि प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा
मन्त्रिपरिषद् बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्यसबारे छलफल गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संकटमा ओलीको सधैँ गेटक्र्यास
पार्टीभित्र आन्तरिक संघर्ष चुलिँदा प्राय शीतलनिवास पुग्ने प्रधानमन्त्री केपी शर्मा ओली कहिलेकाहिँ गेटक्र्यास गर्छन् । सधैँ नेकपा अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाउने ओली यसपटक आफैँ खमुलटार पुगेका छन्
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जसपा शीर्ष नेता पुगे देउवालाई भेट्न बूढानीलकण्ठ
जनता समाजवादी पार्टीका शीर्ष नेता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खुमलटारमा पनि देखियो ओली–नेपालको तिक्तता
ओली–प्रचण्डबीच संवाद चलिरहँदा वरिष्ठ नेता नेपाल पनि खुमलटार पुगेका थिए । तर, उनी त्यो बैठकमा सामेल भएनन् । कतिसम्म भने दुवै खुमलटारमै भएर पनि प्रधानमन्त्री ओली र नेता नेपालबीच भेट भएन् । ओली निस्किएपछि मात्र नेपाल प्रचण्डको बैठक कक्षमा प्रवेश गरेका थिए
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आफूविरुद्धको प्रतिवेदन फिर्ता लिन ओलीको आग्रह, प्रचण्ड-नेपालले फेरि गरे अस्वीकार
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले खुमलटार छलफलमा आफू विरुद्धको राजनीतिक प्रतिवेदन फिर्ता लिन आग्रह गरेका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली र गौतम निस्किएपछि माधव पुगे खुमलटार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट खुमलटार पुगेका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खुमलटारबाट निस्किनेबित्तिकै गृहमन्त्री भेट्न पुल्चोक पुगे ओली
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेर फर्किएका छन्
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1393
1394
1395
1396
Next
सर्च गर्नुहोस्