Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समृद्धि
आधुनिक प्रविधिलाई समेत चुनौती दिने ३२० वर्ष पुरानो पाँचतले मन्दिर
आधुनिक प्रविधिलाई समेत चुनौती दिने ३२० वर्ष पुरानो पाँचतले मन्दिर अनौठो कुरा त के भने, ०७२ सालमा भत्किएको माथिल्लो एक तला मर्मत गर्न मात्रै ८ महिना लागेको थियो । जबकि आजभन्दा ३२० वर्षअगाडि ६ महिनामा नै यति सुन्दर र भव्य मन्दिर बनाइएको थियो ।