ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, May 28, 2026
१४ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
समाज
निराश समाजमा राजनीति, मिडिया र भारतीय भूमिका
नेपाललाई मैले मझौला देश भनेको छु । आफ्नो निर्णय लिन पनि सक्ने, तर यति ठूलो भएन कि जनताको पहुँच राज्यसम्म नहोस् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेतृत्वको बन्ध्याकरण र विचारमा बेत बस्दा सामाजिक निराशा बढ्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाजको ऐतिहासिक उपलब्धि चटक्कै भुलेर शहरभित्र सल्किएको सामाजिक निराशा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खरले छाएकाे पर्यटकीय घर
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हरवा-चरवाकाे गुनासो- हामीसँग पीडा मात्रै छ तर प्रमाण माग्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित भएर घर फर्किँदा ...
उमेरले दुई दशक पनि पार नगरेकी सपनालाई आज करिब डेढ वर्षपछि गाउँमा बिग्रेर हिँडेकी केटी नभएर नेपालको शिर उच्च राख्ने छोरीको रूपमा सम्मान गर्न थालेको देख्दा उनका आमाबुबा गर्वान्वित छन्
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिथिलामा अक्षय नवमी पर्व मनाइँदै
महोत्तरीसहितका मिथिलाञ्चलमा आज अक्षय नवमी पर्व मनाइदैछ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज जताततै मैथिल (मिथिलाका बासिन्दा) यसको तयारीमा जुटेका छन्
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालिका बलात्कार अभियोगमा दुई पक्राउ
बालिका बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बस र विमानको टिकटमा दलालीः चिनजानकालाई फटाफट, बिरामीलाई छैन टिकट
विभिन्न कम्पनीका आठभन्दा बढी रात्री र दिवासेवाका बसहहरू यस क्षेत्रमा सञ्चालित छन् । कोल्टी विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज कहिलेकाहीँ आए पनि धेरैजसाे निजी कम्पनीले उडान भर्ने गरेका छन्। यसमा पनि टिकटमा कर्मचारीहरूकाे मनलाग्दीका कारण सर्वसाधारणले टिकट पाउनै मुस्किल हुने गरेकाे छ
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियो छठ
आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिथिलाका दिदीबहिनीले गीत गाउँदै मनाउँदैछन् सामाचकेवा
मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व आजदेखि सुरु भएको छ । सो पर्व आज पञ्चमीदेखि सुरु भई दश दिनसम्म चल्ने छ । ११ औँ दिन पूर्णिमाका दिनमा राति सामाचकेवाको विसर्जन गरी पर्व समापन हुनेछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बलात्कार गरेको भिडियो बनाएर ब्ल्याकमेलिङ गर्ने दुई जना पक्राउ
मगरले ती बलात्कार गर्दाको भिडियोसमेत बनाएर ब्ल्याकमेलिङ गरेको प्रहरीको भनाइ छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाईपालक सुवेदी भन्छन् : सरकारले कहाँ किसानलाई हेर्छ र ?
नेपालमा व्यावसायिक रूपमा गाईपालन फस्टाउन थालेको १० वर्षजति भयो । निर्वाहका लागि पालिने गाईपालन पछिल्लो समयमा आम्दानीको राम्रो स्रोत बनेको छ
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मैतीदेवी मन्दिर परिसरमा आकर्षक बगैँचा बनाइने
काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैँचा निर्माण गरिने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भोकालाई हप्ताको दुई दिन काम, नसक्नेलाई आश्रमको व्यवस्था
विभिन्न संघसंस्थाले खुलामञ्चमा वितरण गर्दै आएको निःशुल्क खाना वितरण अब प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीनजिक हुने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘सिड स्टार्स वर्ल्ड’ प्रतिस्पर्धामा नेपालबाट दियालो टेक्नोलोजी विजयी
दियालो टेक्नोलोजिज प्रालि ‘सिड स्टार्स वर्ल्ड प्रतिस्पर्धा २०२०/२०२१’ मा विजयी बनेको छ । नेपाललगायत विश्वका विभिन्न स्टार्टअप कम्पनीहरूको सहभागिता रहेकाे यस प्रतिस्पर्धामा यो वर्ष नेपालबाट दियालो टेक्नोलोजिज छानिएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भीडभाड नगरीकनै राजधानीमा छठ मनाइने
कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दाजुबहिनी नै राष्ट्रिय खेलाडी : भाइटीकाको उपहार खेल सामग्री
‘तिहारमा बहिनीलाई के उपहार दिनुहुन्छ त ?’ ‘पहिले खेल सामग्री, के आवश्यक छ त्यो दिन्थेँ । अहिले पैसा, लुगा दिन्छु,’ मुस्कुराउँदै उनी भन्छन्, ‘सबैभन्दा धेरै आशीर्वाद । मैले बहिनीलाई । बहिनीहरूले मलाई’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तिहारमा आगलागीको जोखिम, यसरी रहनुस् सुरक्षित
रमाइलोको नाममा अवैधानिक रूपमा खरिद गरेर ठूला प्रकारका पटाका पड्काउँदा मानवीय स्वास्थ्यमा मात्र नभएर सम्पत्ति पनि नष्ट हुने सम्भावना हुन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौलिक पहिचान जर्गेना गर्न राजी बस्तीमा होमस्टे संचालन
सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ राजी बस्तीमा होमस्टे संचालनमा आएको छ । अल्पसंख्यक समुदाय रहेको राजी समुदायको मौलिक पहिचान जर्गेना गर्ने उद्देश्यले होमस्टे संचालनमा आएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पशुपति क्षेत्रका बालबालिकाः नदीको आश किरियाघरको बास
साना–साना मन्दिर अनि किरियाा घरमा गएर सुत्ने यी बालबालिकाहरु बिहानदेखि बेलुकासम्म दर्शन गर्न आउने दशानार्थी र लास जलाउनेहरुले फालेका पैसा र लुगा टिपेर भोक टार्दै र नाङ्गो शरीर ढाक्दै आएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ललितकला प्रदर्शनी व्यवस्थित गर्न कार्यविधि
ललितकला क्षेत्रको महत्वपूर्ण चाडको मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’लाई व्यवस्थित गर्न यसपालि कार्यविधि नै बनाएर लागू गरिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाइटीकाको उत्तम साइत ११:३७ बजे
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
182
183
184
185
Next
सर्च गर्नुहोस्