ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, May 29, 2026
१५ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
समाज
निराश समाजमा राजनीति, मिडिया र भारतीय भूमिका
नेपाललाई मैले मझौला देश भनेको छु । आफ्नो निर्णय लिन पनि सक्ने, तर यति ठूलो भएन कि जनताको पहुँच राज्यसम्म नहोस् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेतृत्वको बन्ध्याकरण र विचारमा बेत बस्दा सामाजिक निराशा बढ्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाजको ऐतिहासिक उपलब्धि चटक्कै भुलेर शहरभित्र सल्किएको सामाजिक निराशा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खरले छाएकाे पर्यटकीय घर
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हरवा-चरवाकाे गुनासो- हामीसँग पीडा मात्रै छ तर प्रमाण माग्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यसरी खोलौँ लकडाउन : डा. पाण्डे
हामीकहाँ राहतको नाममा कतै दाल/चामल वितरण गरिएको छ भने कतै एउटा चाउचाउ र २ वटा मास्क । मुखमा मास्क लगाएपछि खान नपर्ने भए लकडाउनलाई लम्ब्याउन कसैलाई आपत्ति हुने थिएन तर मास्कले भोक रोक्न सक्दो रहेनछ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरघरमै नमाज पाठ गरी मनाइयो इदुल फित्र
अरबी पात्रो हिजरी संवतअनुसार १० औँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् । १० औँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि बुधबारसम्म आफूभन्दा ठूला बडाकहाँ गएर आशीर्वाद लिइन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरभित्रै सीमित यस वर्षको ईद उल फित्र पर्व
मुस्लिम धर्मावलम्बीले आज इद उल फित्र पर्व मनाइरहेका छन । जनकपुरधामको मुस्लिम टोलमा बिहानैदेखि केही चहल पहल देखिन्छ । यद्यपि, कोरोना भाइरसक संक्रमण फैलिन सक्ने डरका कारण मुस्लिम आ-आफ्ना घरमै नमाज पढेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाडावालालाई काठमाडौंका घरबेटीको दिनहुँ व्यंग्यः ‘सरकारी टहरो हाे सित्तै बस्न पाइन्छ ?’
‘आमा घर आउनसक्ने अवस्था छैन । घरबेटीले दिनहुँ भाडा मागेर किचकिच मात्र गर्छन् । ३ महिनाको घरभाडा २७ हजार भए छ । कसरी तिर्नु ? उपाय छैन । कोरोनाभन्दा घरबेटीको किचकिचले ज्यान जाने भयो’ घटेकुलो सामुदायि कप्रहरी कार्यालय अगाडि १ युवती फोनमा परिवारसँग सम्वाद गर्दै हिँडिरहेकी थिइन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरघरमै नमाज पाठ गरी आज इदुल फित्र मनाइँदै
अरबी पात्रो हिजरी संवत्अनुसार दसाैँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशबाट नेपाली नागरिक फर्काउँदा कति जोखिम ?
सरकारले विदेशबाट नागरिक फर्काउँदा पूर्वतयारी गरेर मात्र ल्याउनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताइरहेका छन् । स्वास्थ्य परीक्षण र क्वारेन्टाइनको व्यवस्था गरेर मात्र विदेशबाट नागरिक उद्धार गर्नुपर्ने पक्षमा स्वयं प्रधानमन्त्री ओली नै देखिन्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एउटा अडियो जसले हेटौँडामा हलचल ल्यायो
त्रासकै बीच शनिवार बिहान एउटा अडियो 'क्लिप' सामाजिक सञ्जालमा भाइरल भयो । ३२ सेकेण्डको अडियोमा एक व्यक्तिको स्वरमा अतिरञ्जित भनाइ थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बन्द आँखाभित्रको बृहत् दृष्टि
डाँडाकाँडा, उकालोओरालो गाउँको माटोमा लडिबुडी गर्दै चिसो सिरेटोमा हुर्किएका युवराजलाई काठमाडौंबारे केही थाहा थिएन । गाउँको बोलीचाली । गाउँकै सोच, व्यवहार र धारणा । केही समय काठमाडौंमा घुलमिल हुन गाह्रो पर्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना त्रासका बीच मैथिल महिलाहरूले यसरी मनाए वटसावित्री पर्व
'पहिला हामी राम मन्दिरमा गएर पूजा गरिन्थ्यो । तर, यसपाली घरमै पूजा गरेका छौँ' जनकपुरधाम ४ का साधना झाले भनिन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनका बीच तराई/मधेसमा यसरी मनाइयो वटसावित्री पर्व [फोटो फिचर]
वटसावित्री पर्व जनकपुरधामसहित प्रदेश २ का प्रत्येक जिल्लामा मनाइएको छ । पतिको दीघार्यूका लागि यो पर्व मनाईन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतबाट फर्किएका नेपाली भन्छन् - 'चोर बाटो नेपाल पठाइदिने भन्दै प्रहरीले बाटैपिच्छे पैसा खाए'
क्वारेन्टाइनबाट निस्किएर हिँडेपछि भारतीय प्रहरीले चोर बाटो देखाउँदै पैसा लिएको दिनेशको भनाइ छ । क्वारेन्टाइनबाट निस्किएपछि भारतीय प्रहरीले चोर बाटो देखाएबापत प्रतिव्यक्ति ९ सय भारु लिएको उनले बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशबाट नागरिककाे उद्धार गर्दा लाग्ने खर्चमा ३ तहका सरकारबीच मतभेद
सरकारलाई अहिलेको अवस्थामा कोरोना भाइरस नियन्त्रण समस्या भइरहेका बेला विनातयारी विदेशमा रहेका नेपाली उद्धार गर्नु नहुने अडान प्रदेश र स्थानीय तहको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५४ देशबाट ९ लाख नेपाली भित्रिंँदै तर छैन क्वारेन्टाइन
उद्धार गरेर ल्याएकालाई खान-बस्नको व्यवस्था कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । यति ठूलो संख्या उद्धार गरेर ल्याइएका नागरिकलाई खानका लागि मात्र ७ अर्ब रुपैयाँभन्दा धेरै लाग्ने समितिको अनुमान छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संघ नायकप्रति प्रार्थना
संघ नायकका शिष्यहरूले अस्पतालको उपचारबाट आफ्ना गुरु उठ्लान् भन्ने आस गरिरहेकै छन् । उनलाई उठाउनका लागि सुरु गरिएको अनुष्ठान र विश्वव्यापी प्रार्थनाको असर कति हुन्छ ? त्यो भने हेर्न बाँकी छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दोस्रा मृतकबारे डा. पाण्डे भन्छन्: डिहाइड्रेसन भएर मृत्यु भएको हुन सक्छ
उनलाई शनिबार रातीदेखि ज्वरो एवं झाडापखाला लाग्दा शरीरमा जलवियोजन अर्थात् डिहाइड्रेसन भएर उनको मृत्यु भएको हुन सक्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अबोध शिशुको पीडाः ९ दिनमै आमा बितिन्, १२औँँ दिनमा जण्डिस
सन्तान जन्मिएको खुसीभन्दा कोरोनाले आफ्नी जीवन सङ्गिनी गुमाएको पीडा आँखाभरी छल्काउँदै छोराको रोदन सम्हाल्न सकिरहेका छैनन् उनका बाबु । रोएको सन्तानलाई घरि नर्सले आएर फकाउँछन् त घरि हजुरआमाले, तैपनि शिशु आमा खोजिरहन्छन् रुँदै
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संक्रमणको परीक्षणमा तीव्रता खोइ ?
अस्पताल परिसरमा घाममा ३ घण्टासम्म लाइनमा बस्दा पनि पालो नआएपछि भने उनी परीक्षण नै नगरी घर फर्के । फर्किंदा पनि उस्तै सास्ती । परीक्षण गर्न जाँदा दिन त्यो तर परीक्षण भएन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना लाइभका हात हल्लाउनेहरू
अहिले नेपालमा ४ हजार ७ सय शब्दहरूलाई मात्र साङ्केतीकरण गरिएको छ । त्यसैले साङ्केतीकरण नगरिएका र प्राविधिक शब्दहरूको भाव दर्शाउन समस्या रहेको उनीहरू बताउँछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्री, प्रहरी र नेताको दबाबमा दैनिक ३ हजार मानिस उपत्यका भित्रिँदै
प्रहरी पोसाक लगाएर जाने अनि गाडीमा मान्छे लिएर आउने गरेको ती महिलाले जानकारी दिइन् । ‘सर, एम्बुलेन्सले त झन् बिरामी बोक्ने वहानामा राती मानिस ओसार्ने गरेका छन् । बिरामी त हुँदैन एम्बुलेसभित्र सबै राजधानी प्रवेश गर्ने मानिस लिएर आउँछन् । नत्र एक दिन क्यामरा बोकेर बस्नु, सबै प्रत्यक्ष देख्नुहुन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
193
194
195
196
Next
सर्च गर्नुहोस्