ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, Oct 28, 2026
११ कात्तिक, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
समाज
निराश समाजमा राजनीति, मिडिया र भारतीय भूमिका
नेपाललाई मैले मझौला देश भनेको छु । आफ्नो निर्णय लिन पनि सक्ने, तर यति ठूलो भएन कि जनताको पहुँच राज्यसम्म नहोस् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेतृत्वको बन्ध्याकरण र विचारमा बेत बस्दा सामाजिक निराशा बढ्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाजको ऐतिहासिक उपलब्धि चटक्कै भुलेर शहरभित्र सल्किएको सामाजिक निराशा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खरले छाएकाे पर्यटकीय घर
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हरवा-चरवाकाे गुनासो- हामीसँग पीडा मात्रै छ तर प्रमाण माग्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छुवाछुत अन्त्यका लागि पदयात्रा
देशका हरेक कुनाकुनामा जागरण फैल्याउन पश्चिम महाकालीबाट सुरु भई पूर्व मेची पुगेर पदयात्रा सकिने छ । देशका विभिन्न स्कूल, कलेज र स्थानीय जनप्रतिनिधिसँग सरकारी निकायसँग छलफल कार्यक्रम समेत गरिने दर्नालले बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाई कुटे, सिक्का जलाए कारवाही
यो धेरैले जानेको र अभ्यास गरेको बिषय हो । तर १९१० सालमा बनेको मुलुकी ऐनलाई विस्थापित गर्दै संसदले बनाएका फौजदारी संहिताले भने नेपाल प्रहरीलाई निकै ठूलो दायित्व थपिदिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सम्पदा बस्ती पुनर्निर्माण गर्न बजेट विनियोजन
काठमाडौं उपत्यकाभित्रका खोकना (ललितपुर), बुङमती (ललितपुर) र साँखु (काठमाडौं) का परम्परागत सम्पदा बस्तीका स्मारक, पाटी, धारा तथा अन्य संरचना पुनर्निर्माणका लागि बजेट विनियोजन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक नवराज प्याकुरेलले जानकारी दिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विपिनका मायालु हातहरु
तपाईले आफ्नो भोगाईलाई सिर्जना उतार्न थाल्नुभयो भने त्यो तपाईको मात्रै सिर्जना हो । सबैको भोगाई र तपाईको भोगाई एउटै हुदैनन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तरुण दलका कार्यकर्ताको हत्या
मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेका पुरीलाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल ट्रेड युनियन रामपुर नगर अध्यक्षमा बस्याल
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनतालाई सहज स्वास्थ्य सेवा दिन शिविर
जनता स्वस्थ भए नै समाज समृद्ध र बिकसित हुन्छ भन्ने नारा का साथ ,सामान्य उपचारबाट समेत बन्चित भएका वडाका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको वडा सदस्य सुरेश कुमार श्रेष्ठले जानकारी दिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यसकारण सडकमा छन् युवराजहरु
प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा सिंहदरबार सरसफाई हुन्छ । तर, दूरदराजको विद्यालयमा विद्यार्थीका लागि बस्ने बेन्च हुँदैन । समयमा पाठ्यपुस्तक पुग्दैन । किन ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौंमा बाल दूरव्यवहारको डरलाग्दो रुप
केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आवको प्रथम चौमासिक अवधिको स्थिति विश्लेषण गर्दा ९८ बालबालिकामाथि बाल यौन दुव्र्यवहार र बलात्कार भएका घटना प्रकाशमा आएका छन् । यस अवधिमा एक बालक विदेशी नागरिकबाट यौन दुव्र्यवहारमा परेका छन् भने ९७ बालिका बलात्कृत भएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अपहरणका मुख्य योजनाकार पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । सं २०७३ ज्येष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए । केडिया अपहरणको मुख्य योजनाकार पाशवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नागरिकताको आधारः वंश कि लिङ्ग ?
नागरिकता प्राप्तिको पहिलो आधारले आमा वा बाबु दुवैको नाममा नागरिकता प्रदान गर्छ तर, बाबु अनिवार्य भन्छ । त्यसपछिका नागरिकता प्राप्तिका आधारले त सिधै महिलामाथि विभेद गर्छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालसहित ९ देशका राष्ट्रप्रमुख महिला
दक्षिण एशियामा भने महिला राष्ट्रप्रमुख भएको एकमात्र मुलुक नेपाल हो । नेपालमा विद्यादेवी भण्डारी कार्तिक २९, २०७२ मा राष्ट्रपति भएकी हुन् । विद्यादेवी भण्डारी दक्षिण एसियामा राष्ट्रप्रमुख बन्ने तेस्री महिला हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहिलो महिला मन्त्री
द्वारिकादेवी ठकुरानी, स्वास्थ्य तथा स्वायक्त शासन उपमन्त्री बनिन् । इतिहासमा द्वारिकाको नाम नेपालकै पहिलो महिला मन्त्रीको रुपमा लेखियो । उनका दाई शिवराज पन्त पनि सोही सरकारमा खाद्य, कृषी तथा बन मन्त्री बने ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमर न्यौपानेलाई मन पर्ने ५ लेडी क्यारेक्टर
हानाको भूमिकामा रहेकी केट विन्सलेटको अभियनले मन छिया–छिया बनाउँछ । त्यसैले त म फेरी भन्छु कुनै पनि हालतमा यो फिल्म हेरौं ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लैंगिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार
सहकारीको कुल ग्राहस्थ उत्पादन (जिडिपि) मा करिब ४ प्रतिशत तथा वित्तिय क्षेत्रको पहुँचमा २० प्रतिशत योगदान रहेको छ । हामीले सर्सर्ती हेर्दापनी थाहा हुने कुरो यो छ कि,सहकारी फस्टाएको महिलाकै योगदानबाट हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सहभागिताले बढायो महिला सशक्तीकरण
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकका पूर्व सीईओः अध्यात्मदेखि अभियोगसम्म
तलब तथा सुविधा धेरै हुने भएकोले सरकारी अधिकारी पनि बैंकका सिइओको तलबभत्ताको बारेमा बेलाबेलमा चासो दिन्छन् । तर, सिइओको जिम्मेवारीबाट हटेपछि उनीहरुले के गरिरहेका छन् ? चासोको बिषय हुन सक्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वमन्त्री लोकेन्द्र विष्टका ६ किस्सा
फोहोर लुगा, साथमा फरुवा दाह्री पालेको हेर्दै फोहोरी । यस्तो धेरै चलिरह्यो । मैलो मान्छे । होटलका साहुजीले तपाईलाई किन मान्छेहरुले मन्त्री भन्दै उडाएका भनेर सोधे । मलाई बडो हाँसो उठ्यो । मैले उहाँलाई म मन्त्री नै हो भने ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नथियाः किन बनेन बादीको ‘वेद/गीता’ ?
गत २१ माघमा प्रतीक्षाले लेखेकीछन्– ‘मलाई डर पाठकहरूसँग लाग्छ । पाठकहरूले नै तैले गलत लेखिस् भनेर किताव अस्वीकार गरे भने लेखक सकिन्छ ।’ अव प्रश्न अनुत्तरित छ– जुन समुदायमाथि किताव लेखिएको छ, त्यो समुदाय पाठक हो कि होईन ? होइन भने पाठक को हुन ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
232
233
234
235
Next
सर्च गर्नुहोस्