ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, May 26, 2026
१२ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
खेलकुद
नेपाल र साउदी अरबबीचको खेल रद्द, नेपाल एक खेलअघि नै सेमिफाइनलमा
वर्षाका कारण खेल रद्द भएपछि नेपाल र साउदी अरबले १-१ अक बाँडेका छन् । योसँगै नेपाल एक खेलअघि नै एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ ।
११ वैशाख, २०८०
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मूलपानी मैदानमा सिमसिम पानीः नेपाल र साउदीबीचको टस हुन सकेन
एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाल र साउदी अरबबीचको टस हुन सकेको छैन । अहिले मूलपानी क्रिकेट मैदानमा सिमसिम पानी परिरहेको छ ।
११ वैशाख, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजस्थानविरुद्ध बैंग्लोरको रोमाञ्चक जित
टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८९ रन बनाएको थियो । खराब सुरुवात गरेको बैंग्लोरका लागि फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले टिमलाई उकासेका थिए । म्याक्सवेलले ४४ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै ७७ रन बनाए ।
१० वैशाख, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउदीलाई हराउँदै एक खेलअघि नै सेमिफाइनल पुग्ने लक्ष्यमा नेपाल
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक बनाएका सोमपाल कामी पनि यो प्रतियोगिता जित्दै एसिया कप खेल्ने दाबी गर्छन् । उनी भन्छन्, ‘हामी राम्रो लयमा छौँ । आगामी खेलहरू जित्दै एसिया कपमा पुग्ने लक्ष्य छ ।’
१० वैशाख, २०८०
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सदस्य-सचिव घिसिङद्वारा सिन्थेटिक ट्र्याकको शिलान्यास
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले नेपालगञ्ज रंगशालामा सिन्थेटिक ट्र्याकको शिलान्यास गरेका छन् ।
१० वैशाख, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुईपटकको अग्रता जोगाउन नसक्दा हिमालयनसँग बराबरीमा रोकियो सातदोबाटो
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
१० वैशाख, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिंगापुरमाथि यूएईको फराकिलो जित
४७२ रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७० रन बनाएपछि यूएईले फराकिलो जित निकालेको हो ।
१० वैशाख, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसीसी प्रिमियर कपः मलेसियामाथि ओमानको ८ विकेटको जित
आज भएको समूह ‘ए’ को खेलमा ओमानले मलेसियालाई सहजरुपमा पराजित गरेको हो । २२८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमानले ४१.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो ।
१० वैशाख, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वृत्या र वासिमको शतकमा यूएईको कीर्तिमानी रन, सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य
यूएईले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा सिंगापुरविरुद्ध कीर्तिमानी रन बनाएको छ ।
१० वैशाख, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसीसी प्रिमियर कपः मलेसियाद्वारा ओमानलाई २२८ रनको लक्ष्य
मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएपछि ओमानले मध्यम लक्ष्य पाएको हो ।
१० वैशाख, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ए डिभिजन लिगः फ्रेन्ड्सविरुद्ध मछिन्द्र विजयी
डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जित निकालेको छ । शनिबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई २–१ गोलले हराएको हो ।
९ वैशाख, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ए डिभिजन लिगः खुमलटारसँग स्तब्ध मनाङ
एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जित निकालेको छ । शनिबार (आज) भएको खेलमा खुमलटारले मनाङ मर्स्याङ्दी क्लबलाई २–१ गोलले पराजित गरेको हो ।
९ वैशाख, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसीसी प्रिमियर कपः बहराइनविरुद्ध कुवेतको जित
कुवेतले नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा जित निकालेको छ । आज भएको खेलमा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेको हो ।
९ वैशाख, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसीसी प्रिमियर कपः अब्दुलको शतकमा कतारविरुद्ध साउदीको सहज जित
साउदी अरबले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । साउदीले कतारलाई सात विकेटले पराजित गरेको हो ।
९ वैशाख, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसीसी प्रिमियर कपः बहराइनद्वारा कुवेतलाई २५६ रनको लक्ष्य
समूह ‘बी’ मा रहेको बहराइन लागतार दोस्रो जितको खोजिमा छ । यसअघि बहराइनले सिंगापुरलाई १३२ रनले पराजित गरेको थियो । यता, कुवेत भने पहिलो जितको खोजिमा छ । यसअघि कुवेत यूएईसँग १४३ रनले पराजित भएको थियो ।
९ वैशाख, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसीसी प्रिमियर कपः कतारद्वारा साउदी अरबलाई २१७ रनको लक्ष्य
यसअघि भएको आफ्नो पहिलो खेलमा कतार ओमानसँग ४० रनले पराजित भएको थियो । यता, साउदी अरब भने मलेसियासँग आठ विकेटले पराजित भएको थियो ।
९ वैशाख, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ए डिभिजन लिगमा आज तीन खेल हुँदै
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । लिगको शीर्ष स्थानमा रहेको जावलाखेल युथ क्लबले चर्च ब्वाइज युनाइटेड क्लबसँग प्रतिस्पर्धा गर्दा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लब तथा मछिन्द्र क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछन् ।
९ वैशाख, २०८०
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आईपीएलमा चेन्नईले हैदराबादलाई सात विकेटले हरायो
चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ । १ सय ३३ रनको लक्ष्य चेन्नईले १८ दशमलव ४ ओभरमा तीन विकेटको क्षतिमै हासिल गर्यो ।
९ वैशाख, २०८०
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओमानविरुद्ध नेपालको सहज जित
घरेलु टिम नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा ओमानलाई सहजरुपमा पराजित गरेको छ ।
८ वैशाख, २०८०
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
98
99
100
101
Next
सर्च गर्नुहोस्