ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Jul 26, 2026
१० साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
खेलकुद
युभेन्टसको अपराजित यात्रा जारी, इन्टर दोस्रो स्थानमा
इटालियन सिरी ए फुटबलमा युभेन्टसले अपराजित यात्रा जारी राखेको छ । गएराति भएको खेलमा युभेन्टसले टोरिनोमाथि २–१ को जीत निकालेको हो
२१ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आत्मघाती गोलले रियल विजयी, बार्सिलोनाको ३० वर्षयताकै खराब सुरूवात
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले कठिन जीत निकालेको छ । पछिल्ला तीन खेलमा जीत निकाल्न नसकेको रियलले गएराति भएको खेलमा सेभिल्लामाथि १–० को जीत निकालेको हो
२१ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चेल्सी शीर्ष स्थानमा, सिटी र युनाइटेड विजयी
चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा चेल्सीले लिड्स युनाइटेडमाथि पुनरागमन जित निकालेको हो
२१ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टी-२० सिरिज : अष्ट्रेलियाविरुद्ध भारत ११ रनले विजयी
अष्ट्रेलियासँगको टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा भारत ११ रनले विजयी भएको छ । योसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ
१९ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक अभावले डडेल्धुरा सेमी कभर्ड हल अलपत्र
डडेल्धुरामा सुविधासम्पन्न सेमी कभर्ड हल निर्माण कार्य अलपत्र परेको छ । आर्थिक अभावले अमरगढी नगरपालिका- ४, खलंगामा रहेको डडेल्धुरा सेमी कभर्ड हल अलपत्र परेको हो
१८ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साग म्याराथनमा पुष्पा भण्डारीको रेकर्ड एउटा, प्रमाणपत्रमा अर्कै
कान्छीमाया कोजूले बनाएको राष्ट्रिय रेकर्डभन्दा ५ मिनेट कम २ घण्टा ५० मिनेट ११ सेकेण्डमा म्याराथन दौड पूरा गरी उनले नयाँ रेकर्ड बनाइन् । एक वर्षपछि प्राप्त गरेको प्रमाणपत्रमा भने ३३ सकेण्ड धेरै २ घण्टा ५० मिनेट ४४ सेकेण्ड उल्लेख छ
१८ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसियन गेममा सहयोग माग्न कतारी टोली नेपालमा
कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीलाई भेटर सन् २०३० मा आयोजना हुने २१औँ एसियन खेलकुद कतारमा गर्न समर्थन मागेको हो
१८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने
पोखरामा सञ्चालन हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौँ राष्ट्रिय खेलकुद आगामी २० फागुनदेखि पोखरामा गर्ने निर्णय गरेको थियो
१८ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एन्फाद्वारा बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा परेकामा २४ नयाँ खेलाडी छन्
१८ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पीएम कप क्रिकेट : सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक
प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ
१८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युभेन्टसको जितमा रोनाल्डोको ७५० औं गोल, महिला रेफ्री
युरोपियन च्याम्पियन्स लिगमा युभेन्टस विजयी भएको छ । गएराति भएको खेलमा युभेन्टसले डाइनामो किभलाई ३–० ले पराजित गरेको हो । युभेन्टसको जितमा चिएसा, अल्भारो मोराटा र क्रिष्टियानो रोनाल्डोले एक एक गोल गरे । रोनाल्डोले गएरातिको खेलमा गोल गरेसँगै आफ्नो करियरमा ७५० गोल गरेका छन्
१८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चेल्सीको शानदार जितमा जिरुडको चार गोल, युनाइटेड पराजित
च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा चेल्सीले स्पेनिस क्लब सेभिल्लालाई ४–० ले हराएको हो । समूह इमा रहेको चेल्सीको जितमा चारै गोल ओलिभर जिरुडले गरे । उनले खेलको ८ औं, ५४ औं, ७४ औं र ८३ औं मिनेटमा गोल गरेका हुन्
१८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकदिवसीय सिरिज : ‘क्लिन स्विप’बाट जोगियो भारत
अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा भारत १३ रनले विजयी भएको छ । योसँगै भारत र अष्ट्रेलियाबीचको तीन खेलको सिरिज २-१ ले टुंगिएको छ
१७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सन्दीप लामिछाने कोरोनामुक्त
नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त भएका छन् । उनी १० दिनको आइसोलेसन बसाइपछि कोरोनामुक्त भएका हुन्
१७ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शाख्तर डोनेस्कसँग रियल मड्रिड स्तब्ध
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिड शाख्तर डोनेस्कसँग स्तब्ध बनेको छ । यो पराजयसँगै रियलले अन्तिम १६ मा स्थान बनाउन थप खेल कुर्नुपर्नेछ
१७ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिभरपुल अन्तिम १६ मा, एथ्लेटिको र बायर्न बराबर
इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनमा प्रवेश गरेको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा अजाक्सलाई १–० ले पराजित गर्दै अन्तिम १६ मा पुगेको हो
१७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
च्याम्पियन्स लिगः बार्सिलोनाले मेस्सीलाई आराम दियो
स्पेनी महारथी फुटबल क्लब बार्सिलोनाले बुधबार हुने च्याम्पियन्स लिगअन्तर्गतको खेलमा आफ्ना तीन स्टार खेलाडीलाई आराम दिएको छ । फेरेनभारोसमा हुने खेलमा क्लबले लियोनेल मेस्सी, मार्क–एन्द्रे स्टेजेन र फिलिप काउटिन्होलाई नखेलाउने भएको छ ।
१६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालका ‘ए’ डिभिजन फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य
एएफसी क्लब प्रतियोगिताका लागि न्यूनतम मापदण्डसमेत पूरा गर्न नसकेका कारण नेपाली क्लबले एसियाली फुटबल महासंघको आधिकारिक प्रतियोगिता खेल्न नपाउने भएका हुन्
१६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लेस्टरले दोस्रो स्थानमा उक्लिने मौका गुमायो, वेस्टह्याम विजयी
लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । गएराति भएको खेलमा लेस्टर सिटी घरेलु मैदानमा रेलिगेसन जोनबाट माथि उक्लिन संघर्षरत फुलह्यामसँग २–१ ले पराजित भएको हो
१६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
283
284
285
286
Next
सर्च गर्नुहोस्