ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jul 27, 2026
११ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
खेलकुद
उपाधि नजिक रहेकाे युभेन्टस पराजित
इटालियन सिरी ‘ए’ फुटबलको उपाधि नजिक रहेको युभेन्टस १५औं स्थानको उडिनेसेसँग पराजित भएको छ
९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ईओएफटीसीमा नेपाललाई ४ स्वर्ण
अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्लयाकबेल्टमा नेपालले ४ स्वर्ण, ३ रजत र १४ काश्य पदक जितेको छ
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राखेप सदस्य सचिवमा ३ जनाकाे नाम सिफारिस
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवका लागि निवर्तमा मान सदस्य सचिव रमेश सिलवालसहित ३ जनाको नाम सिफारिस गरिएकाे छ
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिभरपुलसँग चेल्सी पराजित, शीर्ष ४ काे यात्रा कठिन
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा बिहीबार बिहान लिभरपुलले चेल्सीलाई ५–३ गाेलले पराजित गरेकाे हो
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्रीनवूडकाे गाेलमा वेस्ट ह्यामसँग हार्नबाट जाेगियाे म्यानचेस्टर युनाइटेड
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड वेष्ट ह्यामसँग हार्नबाट जाेगिएकाे छ । ओल्ड ट्राफोर्डमा पहिलाे हाःफमै १-० ले पछि परेकाे अवस्थामा मासन ग्रीनवूडले ५१औँ मिनेटमा गाेल गरी युनाइटेडलाई हारबाट जाेगाएका हुन्
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल ओलम्पिक कमिटीको निर्देशकमा चतुरानन्दराज बैद्य नियुक्त
नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यकारी निर्देशकमा चतुरानन्दराज बैद्य नियुक्त भएका छन्
७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वाटफोर्डविरुद्ध म्यानचेस्टर सिटीकाे शानदार जित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वाटफोर्डविरुद्ध शानदार जित हासिल गरेकाे छ । मंगलबार राति भिकारेज राेड स्टेडियममा सिटीले घरेलु टाेली वाटफोर्डलाई ४–० गाेलको फराकिलो अन्तरले पराजित गरेकाे हाे
७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसले सागका स्वर्ण विजेतालाई सम्मान गर्ने
नेपाल कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्यानले मुख्य प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउने
पहिलो पटक खुला प्रतिस्पर्धाबाट राष्ट्रिय टोलीको प्रशिक्षक छनोट गर्न लागेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ क्रिकेट प्रशिक्षकका लागि क्यानले १ हप्ताभित्र विज्ञापन खुलाउने
नेपाली क्रिकेट टिमको नयाँ प्रशिक्षक नियुक्तिका लागि आइसीसीसँग समन्वय गरेर १ हप्ताभित्र विज्ञापन आह्वान गरिने भएको छ ।
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भलिबल खेलाडी प्रतिभा मालीलाई २ लाख सहयोग
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले भलिबल खेलाडी प्रतिभा मालीलाई उपचारका लागि २ लाख सहयोग गरेको छ ।
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना असर : टी-२० विश्वकप स्थगित
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी-२० विश्वकप क्रिकेट प्रतियोगिता स्थगित गरेको छ ।आईसीसीको सोमबार बसेको परिषद्को बैठकले आगामी अक्टोबर र नोभेम्बर महिनाका लागि निर्धारित विश्वकप टी-२० क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरेको हो ।
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोनाल्डोको कीर्तिमानी गोलमा युभेन्टसको जित
इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले लाजियोलाई पराजित गरेको छ । मंगलबार बिहान टुरिनमा फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलसँगै युभेन्टसले लाजियोमाथि २–१ गोलको जित निकालेको हो
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रेलिगेसनकाे लेगानेससँग बराबरीमा राेकियाे रियल
स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिडले रेलिगेसनमा परेको लेगानेससँग बराबरी खेलेकाे छ
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'एफ ए कप' उपाधिका लागि चेल्सी र आर्सनलकाे भेट पक्का
वेम्बली स्टेडियममा साेमबार बिहान म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै चेल्सीले यसअघि नै फाइनलमा पुगिसकेकाे आर्सनलसँगकाे भेट पक्का गरेकाे हाे
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कपको फाइनलमा
डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनलले एफए कपको उपाधि भिडन्त पक्का गरेकाे छ
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नर्विच सिटीलाई हराउँदै बर्नली नवाैँ स्थानमा
इंग्लिस प्रिमियर लिगमा नर्विच बर्नलीले नर्विच सिटीलाई पराजित गरेको छ
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलम्पिकको खुसी सागमा गुमाएँ
सन् २०१६ को ओलम्पिक खेलको अनुभव लिइसकेकी निशाबाट सागमा आस गर्नु तेक्वान्दोका लागि स्वाभाविक थियो । यसअघि भारतमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुदमा उनको तौल समूह नहुँदा उनी खेल्नबाट बञ्चित हुन पुगेकी थिइन्
३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्रिस्टल प्यालेसमाथि म्यानचेस्टर युनाइटेडकाे सहज जित
इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि सहज जित निकाल्दै म्यानचेस्टर युनाइटेडले लिगको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राखेको छ
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
306
307
308
309
Next
सर्च गर्नुहोस्