ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jul 27, 2026
११ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
खेलकुद
लकडाउन असर : खेलकुद गतिविधि शून्य, खेलाडी चिन्तित
लकडाउनले सुदूरपश्चिमका खेलाडी प्रभावित भएका छन् । नियमित प्रशिक्षणमा रहने खेलाडी लामो समय लकडाउन हुँदा समस्यामा परेको बताउँछन् ।
१९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानचेस्टर सिटीसँग च्याम्पियन लिभरपुलकाे लज्जास्पद हार
यो सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको लिभरपुलले म्यानचेस्टर सिटीसँग लज्जास्पद हार ब्यहाेरेकाे छ । इतिहाद स्टेडियममा बिहीबार राति भएकाे खेलमा घरेलु टाेलीसँग लिभपुल ४-० गाेलकाे फराकिलाे अन्तरले पराजित भएकाे हाे
१९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रामाेसकाे गाेलमा रियल मड्रिडकाे जित
स्पेनिस ला लिगामा गेटाफेलाई १-० गाेलले पराजित गर्दै रियल मड्रिडले उपाधि दाबी बलियाे पारेकाे छ
१९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा खेलकुदका लागि ८ करोड ३५ लाख बजेट
आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सरकारले प्रदेशस्तरीय बहुउद्देश्यीय रङ्गशाला, क्रिकेटरङ्गशाला, गल्फकोर्स, स्की, उच्च उचाई खेलकुद तालिम केन्द्र, जिल्लास्तरीय रङ्गशाला र १ स्थानीय तह एक खेलकुद मैदान निर्माणका लागि ८ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ
१८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वेस्टह्यामसँग चेल्सी पराजित, लेस्टरमाथि एभर्टनकाे जित
प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सी वेस्टह्याम युनाइटेडसँग पराजित भएकाे छ । शीर्ष चारको दौडमा रहेको चेल्सी लन्डन स्टेडियममा बुधबार राति वेस्टह्यामसँग ३–२ गाेलले पराजित भएकाे हाे
१८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्राजिलमा ४ अन्तर्राष्ट्रिय खेलाडी कोरोना सङ्क्रमित
ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलबार वक्तव्य जारी गर्दै आफ्ना ४ खेलाडी सङ्क्रमित भएको र उनीहरुको अहिले उपचार भइरहेको पुष्टि गरेको छ । उनीहरुको फेरि परीक्षण गरिनेछ, वक्तव्यमा उल्लेख छ
१७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बार्सिलाेनाले गुमायाे रियललाई पछि पार्ने माैका
बार्सिलाेनाले स्पेनिस ला लिगा शीर्षस्थानकाे रियल मड्रिडलाई पछि पार्ने अवसर गुमाएकाे छ । घरेलु मैदान नोउ क्याम्पमा एटलेटिको म्याड्रिडसँग बराबरीमा रोकिएसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमै अड्केको हाे
१७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल क्रिकेट संघको समिति विस्तार
प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्टलाई सदस्य बनाइएको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए
१६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१३औँ संस्करणको साफ च्याम्पियनसिप अर्को वर्ष हुने
यसअघि साफ च्याम्पियनसिप यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो । बङ्गलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको हो
१६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वीरमानको स्वयम्भूमा अन्त्येष्टि
उसुका खेलाडी वीरमान वाइबाको सोमबार स्वयम्भूमा अन्त्येष्टि गरिएको छ
१५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लेस्टरलाई पराजित गर्दै चेल्सी एफए कपको सेमिफाइनलमा
अब म्यानचेस्टर युनाइटेडकाे सामना चेल्सीसँग हुने छ भने सेमिफाइलनमा आर्सनलले म्यानचेस्टर सिटीसँग खेल्ने छ
१५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्यासेमिरो चम्किँदा रियल मड्रिड ला लिगाकाे शीर्षस्थानमा
सन् २०१२ पछि पहिलो पटक रियल मड्रिडले स्पेनिस ला लिगा फुटबल उपाधिकाे दाबी बलियाे पारेकाे छ
१५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भलिबलको मुख्य प्रशिक्षकमा प्रज्वल सिंह नियुक्त
नेपालको राष्ट्रिय खेल भलिबलको मुख्य प्रशिक्षकमा प्रज्ज्वलबहादुर सिंहलाई नियुक्त गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सिंहलाई आज प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।
१४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बार्सिलोनालाई पछि पार्न रियललाई मौका
बार्सिलोनाले सेल्टा भिगोलाई हराएर अग्रता फराकिलो बनाउने मौका गुमाएपछि दोस्रो स्थानमा रहेको रियल मड्रिडलाई फाइदा पुग्ने देखिएको छ
१४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेल्टा भिगोसँग बराबरीमा राेकियाे बार्सिलाेना
स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएकाे खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा राेकिएकाे छ । सेल्टा भिगाेकाे मैदानमा सुरूमा २ पटक अग्रता लिएर पनि बार्सिलाेना २-२ गाेलको बराबरीमा रोकिएको हाे । यद्यपि, बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा भने उक्लिएको छ
१३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जसले स्वर्ण जिताए, उनैले जागिर गुमाए
जागिरका लागि प्रधानमन्त्रीदेखि कयौँ मान्छेलाई भेट्दा पनि केही नलागेको उनको भनाइ छ । राष्ट्रका लागि स्वर्ण पदक जित्ने खेलाडीलाई राष्ट्रबाट पाउनुपर्ने सम्मानको बदला आफूलाई जागिरबाट हटाएको उनको गुनासो छ
१३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिच्चेमाथि युभेन्टसकाे सानदार जित
युभेन्टसलाई फराकिलाे अन्तरकाे जित दिलाउन क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, गोन्जालो हिगुआइन र म्याथिस डि लिग्टले गोल गरे
१३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनटीएका खेलाडीले २ अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दोमा भाग लिने
नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले २ अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा भाग लिने भएका छन् । दुवै प्रतियोगिता पुम्से विधामा हुने छ
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेसीको जन्मदिन मनाउने १५ जनालाई जरिमाना
महामारीको समय लकडाउनको अवज्ञा गरी प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसीको जन्मदिन मनाउने बङ्गलादेशका १५ युवालाई जरिमाना गरिएको छ ।
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
309
310
311
312
Next
सर्च गर्नुहोस्