ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
खेलकुद
पीपीएलमा पोखरा लिग चरणबाटै बाहिरियो
पोखरा यसअघि तेस्रो खेलमा विराटनगरसँग तथा चौथो खेलमा बुटवलसँग हारेको थियो । लिग चरणका पाँच खेलबाट २ अंक मात्र जोड्न सफल भएको पोखरा तालिकाको पुछारमा छ
७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुछारको वाट्फोर्डसँग स्तब्ध भयो म्यानचेस्टर युनाइटेड
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा म्यान्चेस्टर युनाइटेड तालिकाको पुछारमा रहेको वाटफोर्डसँग स्तब्ध बनेको छ
७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लयमा फर्किदै चेल्सी, टोटनह्याममाथि २–० को जित
इंग्लिस प्रिमियर लिगमा चेल्सी पुनः लयमा फर्किएको छ । पछिल्ला खेलमा लगातार खराब प्रदर्शन गरेको चेल्सीले गएराति टोटनह्यामलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो
७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्टार खेलाडीले भरिएको युभेन्टसलाई हराउँदै लाजियोले जित्यो उपाधि
स्टार खेलाडीहरुले भरिएको युभेन्टसलाई पराजित गर्दै लाजिओले इटालियन सुपर कपको उपाधि जितेको छ
७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पानीपुरी बेचेर क्रिकेट सिकेका जायसवालको मूल्य साढे २ करोड !
मुम्बई जस्तो ठूलो शहरमा ११ वर्षका यशस्वी आफ्नो प्यासनको पिछा गर्दै मुम्बईको ‘आजाद मैदान’ मा पुगे । त्यहाँ उनले धेरै अभ्यास गरे र रामलीलाका क्रममा उनले पानीपुरी बेच्ने गर्दथे
६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुकाकु चम्किएपछि कोन्टेको इन्टरमिलान शीर्ष स्थानमा
इन्टरमिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा जोनोआलाई ४–० ले हराएको एन्टोनियो कोन्टेको इन्टर मिलान युभेन्टसलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो
६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ प्रशिक्षक पाएका आर्सनल र एभर्टन गोलरहित बराबर
नयाँ प्रशिक्षक आएपछिको पहिलो खेलमा आर्सनल र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्
६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लेस्टर सिटीमाथि म्यान्चेस्टर सिटीको ३–१ को जित
इंग्लिस प्रिमियर लिगमा निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको लेस्टर सिटीलाई म्यान्चेस्टर सिटीले पराजित गरेको छ
६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेस्सीले वर्षको ५० औं गोल गर्दा बार्सिलोनाको प्रभावशाली जित
स्पेनिस ला लिगामा बार्सिलोनाले एलाभेसमाथि ४–१ को प्रभावशाली जित निकालेको छ । यही खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सन् २०१९ मा ५० गोल पूरा गरेका छन्
६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फ्लेमिङ्गोलाई हराउँदै लिभरपुल क्लब विश्वकप च्याम्पियन
क्लब विश्वकपको उपाधि इंग्लिस क्लब लिभरपुलले जितेको छ,। गएराति भएको फाइनल खेलमा ब्राजिलको क्लब फ्लेमिङ्गोलाई हराउँदै लिभरपुलले उपाधि जितेको हो
६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पीपीएलः काठमाडौंद्वारा विराटनगर पराजित
पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)मा काठमाडौं गोल्डेन वारियर्सले दोस्रो जित हात पारेको छ
५ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं म्याराथनमा कान्छीमाया कोजुको ह्याट्रिक
नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं म्याराथनमा उपाधिको ह्याट्रिक गरेकी छन् । शनिबार सम्पन्न १३औं संस्करणको काठमाडौं म्याराथनमा निर्धारित दूरी २ घन्टा ५७ मिनेट २७ सेकेन्डमा पूरा गर्दै कान्छीमाया लगातार तेस्रो पटक च्याम्पियन बनेकी हुन्
५ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पीपीएल क्रिकेटः पोखरामाथि बुटवलको ८ विकेटको जित
दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा बुटवल ब्लास्टर्सले अघिल्लो संस्करणको विजेता पोखरा पल्टनलाई ८ विकेटले पराजित गरेको छ
४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पीपीएलः बुटवलमाथि चितवनको विशाल जित
पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)मा चितवन राइनोजले बुटवल ब्लास्टर्समाथि विशाल जित हात पारेको छ । बिहीबार भएको खेलमा चितवनले बुटवललाई १ सय १९ रनको भारी अन्तरले पराजित गरेको हो
३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिजनको पहिलो एल क्लासिको गोलरहित बराबर
स्पेनिस ला लिगा अन्तर्गत यो सिजनको पहिलो एल क्लासिको भिडन्त गोलरहित बराबरीमा सकिएको छ
३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक्सेल्सियर कप सुरू, आयाेजकको विजयी सुरुवात
आयोजक द एक्सेल्सियर स्कुलले आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१६ ब्वाइज फुटबलमा बुधबार विजयी सुरुवात गरेको छ
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सदस्य–सचिव सिलवाल सम्मानित
अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललाई सम्मान गरेको छ
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशको प्रतिष्ठा जोगाउन जोखिम मोलेरै काम गर्यौंः मन्त्री विश्वकर्मा
भुतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको भेटघाट कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३औं दक्षिण एसियाली खेलकुद (साग) विभिन्न वाधा व्यवधानका बाबजुद सफल भएको बताएका छन् । उनले बजेट र समय दुवैको अभाव रहँदा पनि देशको इज्जत र प्रतिष्ठा जोगाउन जोखिम मोलेरै काम गरेको जिकिर गरे
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डिफेन्डिङ च्याम्पियन मनाङको जितमा बिमल राना नायक
सहिद स्मारक ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
328
329
330
331
Next
सर्च गर्नुहोस्