ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, Jul 29, 2026
१३ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
खेलकुद
भार्डीले गरे लगातार ८ खेलमा गोल, एस्टन भिल्ला पराजित
इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार राम्रो प्रदर्शन गरिरहेको लेस्टर सिटीले निरन्तर जितको यात्रा कायम राखेको छ
२३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सागमा नेपालको उत्कृष्ट प्रदर्शनः ऐतिहासिक ४५ स्वर्ण जित्न सफल
काठमाडौं, पोखरा र जनकपुरमा संयुक्त रुपमा आयोजित १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले इतिहासकै उत्कृष्ट प्रदर्शन गरेको छ
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुस्तीः भारतले ४ स्वर्ण जित्दा नेपाल २ रजतमा सीमित
१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत जनकपुरमा भइरहेको कुस्ती प्रतियोगितामा आइतबार भएका सातवटा विभिन्न तौल समूहमा भारतले चारवटा स्वर्ण पदक जितेको छ
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बंगलादेशलाई हराउँदै नेपाल फुटबलको फाइनलमा
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल पुरुष फुटबलको फाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गौरिकाले गरिन् स्वर्णमा ऐतिहासिक ह्याट्रिक
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले तेस्रो स्वर्ण पदक जित्दै ह्याट्रिक गरेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा तेस्रो स्वर्ण जितेकी हुन्
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाकिस्तानका दाजुभाइलाई भारोत्तोलनमा स्वर्ण
चार दिनसम्म पोखरामा चलेका प्रतियोगिताको अन्तिम दिन आइतबार पुरुष १०९ तौल समूह र १०९ प्लस तौल पुरुष दाजुभाइले स्वर्ण जितेका हुन्
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बंगलादेशविरुद्ध नेपाल १–० ले अगाडि
१३औं सागअन्तर्गत पुरुष फुटबलमा नेपालले बंगलादेशविरुद्ध १–० गोलको अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा सुनील पलले खेलको ११औं मिनेटमा गोल गरी नेपाललाई अग्रता दिलाएका हुन्
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जुडोमा नेपालकी देविकाले जितिन् स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालले स्वर्ण पदक जितेको छ । ५२ केजीमुनि महिला जुडोमा देविका खड्काले नेपाललाई स्वर्ण दिलाएकी हुन्
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बास्केटबलः माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा
पहिलो क्वार्टरमा १८–१७ को स्थितिमा रहेको खेलमा नेपालले दोस्रो क्वाटरमा भने एकपक्षीय प्रदर्शन गर्याे । दोस्रो क्वार्टरकाे अन्त्यमा नेपाल ४१–२९ ले अगाडि बढ्यो
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ईन्द्रबहादुर र सञ्जित जुडोको फाइनलमा
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत इन्द्रबहादुर श्रेष्ठ र सञ्जित डंगोल जुडोको फाइनलमा पुगेका छन्
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कटहरीमा सम्पन्न डोरीतानको उपाधि योङ हर्ट ग्रुप कटहरीलाई
मोरङको कटहरीमा सन्पन्न डोरीतान प्रतियोगिताको उपाधि योङ हर्ट ग्रुप कटहरी–१ ले जितेको छ
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सागअन्तर्गत आज १५ वटा खेल हुँदै, कुन के कहाँ ?
१३औं दक्षिण एसियाली खेलकुद (साग) को आठौं दिन आज विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागमा आज काठमाडौं, पोखरा र जनकपुरमा खेल हुनेछन्
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपाधि होडमा बलियो हुँदै लिभरपुल, टोटनह्यामको शानदार जित
लिभरपुल जारी सिजनमा इङ्लिस प्रिमियर लिगको उपाधि होडमा बलियो देखिएको छ । १६ खेलसम्म अपराजित रहेको लिभरपुलले गएराति बर्नमाउथलाई ३–० ले हराउँदै उपाधि यात्रा अझै सहज बनाएको हो
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानचेस्टर डर्बीमा सिटीलाई धक्का, युनाइटेड २–१ ले विजयी
इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेड बाजी मारेको छ
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालोन डी’ओर जितेपछिको पहिलो खेलमा मेसीको कीर्तिमानी ह्याट्रिक
स्पेनिस ला लिगामा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सर्वाधिक ह्याटिक गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै भुटान फाइनलमा
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै भुटान फाइनल प्रवेश गरेको छ
२१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालसँग पराजित भएपछि माल्दिभ्सका प्रशिक्षक बर्खास्त
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालसँग पराजित भएपछि माल्दिभ्सले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक पिटर ट्रेगोलाई बर्खास्त गरेको छ
२१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फेन्सिङमा रविनालाई रजत, ऐतिहासिक स्वर्णबाट चुक्यो नेपाल
१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी रविना थापाले फेन्सिङमा रजत पदक जितेकी छिन् । रविना बंगलादेशकी मुजिब फतिमासँग पराजित भएपछि नेपाल ऐतिहासिक स्वर्ण जित्नबाट वञ्चित भएको हो
२१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय कीर्तिमानसहित गौरिकाले जितिन् रजत
१३औं सागअन्तर्गत पौडीमा गौरिका सिंहले राष्ट्रिय कीर्तिमानसहित रजत पदक जितेकी छन्
२१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
332
333
334
335
Next
सर्च गर्नुहोस्