ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, Jul 29, 2026
१३ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
खेलकुद
पोखरामा आजबाट ह्याण्डबल खेल, नेपाल पाकिस्तानसँग खेल्दै
१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत आजदेखि महिला र पुरुष दुवैतर्फको ह्याण्डबल खेलहरु हुनेछन् । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा पुरुष ह्याण्डबलको पहिलो खेल नेपालले पाकिस्तानसँग खल्दैछ
१८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१३औं साग: भव्य उद्घाटन, वैराग व्यवस्थापन
उद्घाटन भव्य हुँदैमा मात्र सम्पूर्ण प्रतियाेगिता सफल हुँदैन । प्रतियाेगिताभर चुस्त व्यवस्थापन गरे मात्र सफल हुन्छ भन्ने विषय राखेप र साग आयाेजक समितिले मनन गर्न आवश्यक छ
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिला भलिबलमा नेपालको उत्कृष्ट प्रदर्शन, दुई सेट जित्यो
१३औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलको फाइनलमा नेपालले दुइ सेट जीत हात पारेको छ । पहिलो सेटमा पछाडि परेको नेपाल दोस्रो र तेस्रो सेटमा लगातार जित निकाल्दै ऐतिहासिक उपाधि नजिक पुगेको छ
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साग महिला क्रिकेटः बंगलादेश ७ विकेटले विजयी
१३औं सागअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी सुरूवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तेक्वान्दोमा वीरबहादुरले पनि दिलाए अर्को स्वर्ण
काठमाडौंमा जारी १३औं साग खेलकुदअन्तर्गत तेक्वान्दोको फाइटिङमा नेपालले स्वर्ण अर्को स्वर्ण पदक जितेको छ । ६८ केजी तौल समूहमा नेपालका खेलाडी वीरबहादुर महराले स्वर्ण पदक जितेका हुन्
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तेक्वान्दोमा नेपालकी काजोलले दिलाइन् अर्को स्वर्ण
काठमाडौंमा जारी १३औं साग खेलकुद अन्र्तगत तेक्वान्दोको ग्यारोगी फाइटिङमा नेपालले स्वर्ण पदक जितेको छ । ६४ केजी तौल समूहमा नेपालकी काजोल श्रेष्ठले स्वर्ण दिलाएकी हुन्
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साग फुटबल : नेपालको शानदार जित, भुटान ४–० गोलले पराजित
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबल प्रतियोगितामा नेपालले शानदार जित हात पारेको छ
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साग फुटवलः नेपाल ४-० ले अगाडि (अपडेट)
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जारी पुरुष फुटबल प्रतियोगितामा नेपालले हालसम्म तेस्रो गोल गरेको छ । खेल सुरु भएको ५ मिनेटमा, ५० मिनेटमा र ६६ मिनेटमा नेपाली टिमले गोल गरेका हुन्
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साग खेलकुदः पुरुष क्रिकेटमा श्रीलंकासँग नेपाल पराजित
१३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल पहिलो खेलमा नै पराजित भएको छ
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एथलेटिक्समा नेपाललाई सन्तोषीले दिलाइन् पहिलो स्वर्ण
उनले सो दूरी ३५ मिनेट ७.९४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । सो प्रतिस्पर्धामा भारतकी कविता याडाले रजत र श्रीलंकाकी निलान्थीले कास्य पदक जितेका छन्
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व कीर्तिमानी अञ्जलीबारे यस्ताे लेखे अन्तर्राष्ट्रिय मिडियाले
‘नेपालकी बलर अञ्जली चन्दले नेपालको पोखरामा जारी १३औं सागमा माल्दिभ्सविरुद्धको खेलमा ६/० विकेट लिएर विश्व कीर्तिमान कायम गरेकी छन् । यसरी एक बलरले कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुनै रन नदिई ६ विकेट लिएको इतिहास छैन ।’
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाललाई १९औं स्वर्ण, दुवाथालनमा हिमाललाई गोल्ड मेडल
१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिलेसम्म १९ वटा स्वर्ण पदक जितेको छ । पोखरामा भएको प्रतिस्पर्धामा दुवाथालनमा नेपालका हिमाल टमटाले पुरुष एकलतर्फ स्वर्ण जितेसँगै नेपालकाे गाेल्ड मेडल संख्या १९ पुगेकाे हाे
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सागअन्तर्गत आज १५ खेल हुँदै, कुन खेल कहाँ ?
भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलका प्रतिस्पर्धा आज हुनेछन् । ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौँंमा हुनेछन्
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जसले फुटबलका लागि बनाइदिए कराेड बढीकाे संरचना
यस पटकको भुजी लिगमा २१ वटा टिम सहभागी थिए । यो संख्या पनि बढाउँदै लाने उनको सोच छ । ती सबै टिमलाई अमृत–घामछाया मैदानमै ट्रेनिङ दिएर रामेछापमै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उनको सपना छ ।
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुरूष भलिबलः स्वर्णका लागि भारत–पाकिस्तान भिड्दै
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदकको छिनोफानो आज हुँदैछ
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिला भलिबलः स्वर्ण पदकका लागि नेपालले भारतसँग खेल्दै
नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा स्वर्ण पदकका लागि आज भारतसँग प्रतिस्पर्धा गर्दै छ
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेस्सीले जिते कीर्तिमानी छैटौं बालोन डी’ओर अवार्ड
अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । गएराति घोषणा गरिएको अवार्ड जित्दै मेस्सीले आफूलाई सर्वकालिक सर्वाधिक बालोन डी’ओर जित्ने खेलाडीमा उभ्याउन सफल भए
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकी मेगन रापिनो बालोन डी’ओर अवार्ड जित्न सफल
अमेरिकी फुटबलर मेगन रापिनोले बालोन डी’ओर अवार्ड हात पारेकी छन्
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकै दिन नेपाललाई १५ स्वर्ण
१३औं सागको दोस्रो दिन सोमबार नेपालले १५ स्वर्ण पदक जितेको छ । नेपालले कराँतेमा सात र तेक्वान्दोमा सात स्वर्ण पदक हात पारेको हो ।
१७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
335
336
337
338
Next
सर्च गर्नुहोस्