ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Oct 13, 2026
२७ असोज, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विश्व
नभाल्नीकाे रहस्यमय मृत्युपछि रसियामा प्रदर्शन, विश्वभरका नेताहरूले के भने ?
नाभाल्नीकाे रहस्यमय मृत्युपछि रसियासहित विश्वका कतिपय देशमा विराेध प्रदर्शन चर्किएकाे छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाकिस्तानको 'चुनावमा धाँधली’बारे बोले अमेरिका र बेलायत
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वतन्त्र उम्मेदवारको जितबारे जेलबाटै इमरान खानको सन्देश, ‘लण्डन प्लान फेल’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाकिस्तान ‘खण्डित जनादेश’ तिर, स्वतन्त्र जितेकाहरूसँग कस्ता विकल्प ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाकिस्तानमा इमरानसमर्थित निर्दलीय उम्मेदवार ७० सिटमा विजयी, मतगणना जारी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जेलमा कोरोना फैलिएपछि झडप हुँदा छ जनाको मृत्यु
श्रीलंकाको एउटा जेलमा दंगा फैलिदा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । माहारा कारागारमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवा सुविधाको माग गर्दै प्रदर्शन गरेका थिए
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाइडेनको सिनियर प्रेस टिममा सबैजना महिला
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो सिनियर प्रेस टिममा महिलालाई मात्रै स्थान दिएका छन् । उनको कार्यालयले अमेरिकी इतिहासमा नै पहिलो पटक प्रेस टिममा महिलाले मात्रै अवसर पाएको जनाएको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धान काटिरहेका ४२ किसानको हत्या
नाइजेरियामा बोको हराम विद्रोही समूहले ४२ जना धान काटिरहेका कृषकको हत्या गरेको छ । उत्तरपूर्वी बोर्नो राज्यमा गार्बिन बासेबे समुदायका मानिसहरुको हत्या भएको हो । १३ वर्षपछि सो राज्यमा मतदान भइरहेका बेला किसानको हत्याको घटना सार्वजनिक भएको हो
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लापर्बाहीको आशंकामा म्याराडोनाका चिकित्सकमाथि छानबिन
अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनाका चिकित्सकमाथि उपचारमा लापरबाही भएको हुनसक्ने आशंकामा छानविन सुरु भएको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ट्रम्पलाई अर्को धक्का : कानुनी चुनौती पेन्सिल्भेनिया अदालतले गर्यो खारेज
अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज गरिदिएको छ । निर्वाचन नतिजा उल्ट्याउने मनसाय राख्दै दायर निवेदनमा पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले निवेदन खारेज गरेको हो
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
परमाणु वैज्ञानिकको हत्या इजरायलले गरेको इरानको दाबी, बदला लिने चेतावनी
इरानका एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्याको आरोप इजरायलमाथि लगाउँदै राष्ट्रपतिले आफ्नो देशका पारमाणविक कार्यक्रमलाई कमजोर र सुस्त नबनाइने बताएका छन् । राष्ट्रपति हसन रौहानीले वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्याको इरानले उपयुक्त समयमा बदला लिने चेतावनीसमेत दिएका हुन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकाको लस एन्जलसमा प्रतिबन्धात्मक व्यवस्थाको घोषणा
अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्नेलगायतका प्रतिबन्धात्मक व्यवस्थाको घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिबन्धात्मक व्यवस्थाको घोषणा गरेको हो
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहकाे हत्या
इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहकाे हत्या भएकाे छ । बीबीसीका अनुसार राजधानी तहरानसँग जाेडिएकाे अवसार्डमा उनीमाथि आक्रमण भएकाे थियाे
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाइडेनले जितेको औपचारिक घोषणापछि ट्रम्पले ह्वाइट हाउस छाड्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि)हरूले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा
कोरोना भाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नियम पालना नगरे नयाँ वर्षमा लकडाउन गर्ने बोरिस जोनसनको चेतावनी
बोलायका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाइडेन राष्ट्रपति निर्वाचित भए ह्वाइट हाउस छोड्छुः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेजले जो बाइडेनलाई अमेरिकाको राष्ट्रपतिमा चयन गरेमा आफूले ह्वाइट हाउस छाड्ने बताएका छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुडानका पूर्वप्रधानमन्त्री मेहदीको कोरोना संक्रमणबाट मृत्यु
सुडानका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको बिहीबार मृत्यु भएको छ । उनी ८४ वर्षका थिए ।
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्यान्टियागोमा महिलावादीहरूको प्रदर्शन
स्यान्टियागोमा महिलावादीले महिला अधिकारको माग गरेर प्रदर्शन गरेका छन् । स्यान्टियागोको एक प्लाजामा बुधबार ठूलो संख्याका महिला जम्मा भएर महिला हिंसाविरुद्ध नारा लगाएका हुन्
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुरक्षा कारबाहीमा मारिए ९ तालिबान लडाकू
अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा नौ तालिाबानी लडाकू मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा बिहीबार जानकारी दिएको छ
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाइडेन ८ करोड मत पाउने पहिलो राष्ट्रपतिका उम्मेदवार
अमेरिकी राष्ट्रपति निर्वाचनमा यसपटक रेकर्ड भोटिङ भयो । यसै कारण जो बाइडेन अमेरिकाको इतिहासमा नै ८ करोडभन्दा बढी मत पाउने पहिलो उम्मेदवार बनेका छन् । उनले कुल ८ करोड ६३ हजार मत पाएका छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा २४ घण्टामा थपिए साढे ४४ हजार कोरोना संक्रमित
भारतमा कोरोना संक्रमणबाट २४ घण्टामा थप ५ सय २४ जनाको मृत्यु भएको र यो सहितमा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३५ हजार २ सय २३ पुगेको छ
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इटलीको जन्मदरमा कोरोनाको असर
विश्वलाई नै प्रभावित पारेको कोरोना भाइरसको महामारीले इटलीको जन्मदरलाई पनि असर पारेको छ । महामारी चलिरहेका बेला इटलीमा अहिले इतिहासमै सबैभन्दा थोरै जन्मदर हुने अनुमान गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीनको मध्य क्षेत्रमा भेटिएनन् कोरोनाका नयाँ संक्रमित
चीनको मध्य क्षेत्रमा स्थानीय रूपमा प्रसारित कोरोना भाइरसका नयाँ संक्रमित नदेखिएको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जनाएको छ । आयोगले दैनिक सार्वजनिक गर्ने विवरणमा मंगलबार मध्य क्षेत्रमा पाँच जना विदेशबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको उल्लेख थियो
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
241
242
243
244
Next
सर्च गर्नुहोस्