ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Oct 16, 2026
३० असोज, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विश्व
नभाल्नीकाे रहस्यमय मृत्युपछि रसियामा प्रदर्शन, विश्वभरका नेताहरूले के भने ?
नाभाल्नीकाे रहस्यमय मृत्युपछि रसियासहित विश्वका कतिपय देशमा विराेध प्रदर्शन चर्किएकाे छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाकिस्तानको 'चुनावमा धाँधली’बारे बोले अमेरिका र बेलायत
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वतन्त्र उम्मेदवारको जितबारे जेलबाटै इमरान खानको सन्देश, ‘लण्डन प्लान फेल’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाकिस्तान ‘खण्डित जनादेश’ तिर, स्वतन्त्र जितेकाहरूसँग कस्ता विकल्प ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाकिस्तानमा इमरानसमर्थित निर्दलीय उम्मेदवार ७० सिटमा विजयी, मतगणना जारी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणबाट एकै दिनमा ४३ सय बढीको मृत्यु, ७२ हजार संक्रमित
विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणका कारण एकै दिनमा थप ४ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ भने ७२ हजार ७ सय ४९ नयाँ संक्रमित थपिएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाले अमेरिका थप समस्यामा : २ दिनमा ४४ हजार संक्रमित, १३ सयको मृत्यु
अघिल्लो दिन २० हजार ९ सय ९७ जना नयाँ संक्रमित अमेरिकामा मात्रै देखिएकोमा पछिल्लो दिन २३ हजार ५ सय ५२ जना नयाँ संकरमित थपिएका छन् । अघिल्लो दिन ५५८ जनाको मृत्यु भएकोमा पछिल्लो दिन ७ सय १९ जना थपिएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कंगोका पूर्वराष्ट्रपतिको कोरोना संक्रमणका कारण मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति जाँ ज्याक्स जोचिम योहोम्बी ओपांगीको ८१ वर्षको उमेरमा निधन भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डब्लूएचओको चेतावनी– एसियामा महामारी नियन्त्रणमा आएको छैन
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक वरिष्ठ अधिकारीले एसियामा कोरोना भाइरसको महामारीको अवस्था अझै नियन्त्रणमा नआइसकेको चेतावनी दिएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस कारण इटालीमा कोरोनाले निम्त्यायो भयावह अवस्था
जापानपछि इटली संसारकै सबैभन्दा बढी वृद्धवद्धा भएको देश हो । कोरोना भाइरसबाट सबैभन्दा बढी वृद्धवृद्धाको मृत्यु भइरहेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैज्ञानिक भन्छन् : कोरोनाले बदल्न सक्छ मानवीय व्यवहार
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारीको असर अर्थ व्यवस्थामा मात्र सीमित नरहेर मानवीय व्यवहार र सोचमा पनि पर्न सक्ने वैज्ञानिकहरूले बताएका छन् । वैज्ञानिकहरूले आफ्नो शोधमा यस्तो सङ्केत गरेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकाले हजार शैय्याको शिप अस्पताल न्युयोर्क पठायो
न्युयोर्कमा कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै अमेरिकी जल सेनाले शिप हस्पिटल द कम्फर्ट न्युयोर्क पठाएको छ । यो शिपलाई भर्जिनियाको नोरफोल्क जल सेना बेसबाट न्युयोर्क पठाइएको हो । यो शिप न्युयोर्क पुग्न करिक ८ दिन लाग्ने बताइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिरिया र बंगलादेशका शिविर विनाशकारी बन्न सक्ने चेतावनी
संयुक्त राष्ट्र संघको अनुमानअनुसार संसारमा करिब ६६ लाख शरणार्थी शिविरमा बस्दै आएका छन् । असंगठित शरणार्थीको संख्या पनि ठूलो छ । राष्ट्रसंघका अनुसार विश्वमा हरेक २ सेकेन्डमा १ व्यक्ति विस्थापित हुने गर्छ । यही जनसंख्या कुनै पनि महामारीमा सजिलै निशानामा पर्न सक्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो, डेढ लाख बढी संक्रमित
अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ३ हजार नाघेको छ । त्यहाँ मंगलबार बिहानसम्म कोरोना संक्रमणबाट ३ हजार १ सय ६५ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमित हुनेको संख्या १ लाख ६४ हजार नाघेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना भाइरसविरुद्ध खोप बनाउन ४४ प्रोजेक्ट, बने पाउलान् त गरिब देशले ?
वैज्ञानिकहरू यतिबेला पूर्ण शक्ति लगाएर यसको खोप आविष्कार गर्न जुटेका छन् । विश्वभर धेरै ठाउँमा अनुसन्धान र परीक्षण चलिरहँदा एउटा कुराको डरले पनि सताइरहेको छ । त्यो के हो भने, तेस्रो विश्वका देशका बिरामीले त्यो भ्याक्सिन पाउलान् ? कि धनी देशहरूले यसलाई आफ्नो लागि मात्र जम्मा गरेर बस्नेछन् ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस कारण अत्यधिक खतरनाक छ कोरोना भाइरस
पहिलो आक्रमण घाँटीको आसपासका कोशिका र श्वास नली, त्यसपछि फोक्सोमा आक्रमण गर्छ । फोक्सोमा पुगेपछि यसले एक प्रकारको कोरोना भाइरस फ्याक्ट्री बनाउँछ अर्थात आफ्नो संख्या बढाउँछ । त्यसपछि नयाँ कोरोना भाइरसल बाँकी कोशिकामाथि पनि हमला गर्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्पेनमा कोरोनाबाट एकै दिन ९ सय बढीको मृत्यु, संक्रमितको संख्या ८ लाख नजिक
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सोमबार ३ हजार ७ सय व्यक्तिको मृत्यु भएको छ । यो संख्या आइतबारको तुलानामा बढी हो । आइतबार कोरोनाबाट ३ हजार २ सय जनाले ज्यान गुएका थिए । सोमबार सबैभन्दा बढी स्पेनमा ९१३ जनाले ज्यान गुमाए । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ७ हजार ७ सय पुगेको छ । स्पेनमा करिब ८८ हजार व्यक्ति संक्रमित छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेलायतमा कोरोनासँग जुध्न २० हजार पूर्वकर्मचारी पुनः काममा फर्किए
बेलायतमा कोरोना भाइरससँग जुध्न २० हजार पूर्वकर्मचारी पुनः काममा फर्किएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले ट्विरमार्फत यसबारेमा जानकारी दिएका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बन्द भए संसारभरका याैन व्यवसाय, याैनकर्मीहरू संकटमा
यहाँ १ हजार ५ सयभन्दा बढी सेक्स वर्कर्स काम गर्छन् । कोरोना भाइरस संक्रमण फैलिएपछि यौन व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । यो यौन बजार बंगलादेशमा आधिकारिक रुपमा चल्छ । यहाँ हरेक दिन कम्तिमा ५ हजार ग्राहक आउने गर्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इजरायलका प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई कोरोना भाइरस संक्रमण भएकाे पाइएकाे छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको उपचार गरिरहेकी डाक्टरलाई घर नछाडे बलात्कार गर्ने धम्की
भारतमा भुवनेश्वर एम्सकी १ महिला डाक्टरलाई घर खाली गर्न दबाब दिइएको छ । ती महिना डाक्टर कोरोना संक्रमितको उपचारमा खटिएकी छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीले गरे आत्महत्या
जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गरेका छन् । प्रान्तीय गभर्नर भोल्कर बोउफियरका अनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्ट नजिकैको होखेमस्थित रेलवे ट्राकमा फेला परेको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तालिवानको आक्रमणमा परी १९ जना मारिए
अफगानिस्तानको २ वटा प्रान्तमा तालिवान लडाकू समूहले गरेको आक्रमणमा परी १८ जना सुरक्षा अधिकारीका सदस्यहरू मारिएका छन् । आइतबार राति भएको सो आक्रमणमा परी अन्य १ सर्वसाधारण पनि मारिएकाे सरकारी अधिकारीहरूले जानकारी दिएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा कोभिड-१९ संक्रमितको संख्या १ लाख ४२ हजार पुग्यो
संयुक्त राज्य अमेरिका सबैभन्दा धेरै नागरिक कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमित हुने देश बनेको छ । यहाँ अहिलेसम्म १ लाख ४२ हजार १७८ नागरिक सङ्क्रमित भएकाे प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
326
327
328
329
Next
सर्च गर्नुहोस्