ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Oct 18, 2026
१ कात्तिक, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विश्व
नभाल्नीकाे रहस्यमय मृत्युपछि रसियामा प्रदर्शन, विश्वभरका नेताहरूले के भने ?
नाभाल्नीकाे रहस्यमय मृत्युपछि रसियासहित विश्वका कतिपय देशमा विराेध प्रदर्शन चर्किएकाे छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाकिस्तानको 'चुनावमा धाँधली’बारे बोले अमेरिका र बेलायत
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वतन्त्र उम्मेदवारको जितबारे जेलबाटै इमरान खानको सन्देश, ‘लण्डन प्लान फेल’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाकिस्तान ‘खण्डित जनादेश’ तिर, स्वतन्त्र जितेकाहरूसँग कस्ता विकल्प ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाकिस्तानमा इमरानसमर्थित निर्दलीय उम्मेदवार ७० सिटमा विजयी, मतगणना जारी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा लोकसभा चुनाव: आज पाँचौं चरणको मतदान हुँदै
बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू काश्मीर, राजस्थान र मध्य प्रदेशमा आज मतदान भइरहेको हो । आजको मतदानलाई भातरमा निकै महत्त्वका साथ हेरिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आपतकालीन अवतरणका क्रममा विमानमा आगलागी
विमानमा ७८ यात्रु सवार थिए । ३७ जनाको जीवितै उद्धार गरिएको रुसी अधिकारीहरुले जनाएका छन् । विमानमा चालक दलका पाँच सदस्य पनि थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जम्मु-काश्मीरमा भाजपा कार्यकर्ताको गोली हानी हत्या
चरपन्थी समूहले शनिबार राति भाजपा कार्यकर्ता गुल मोहम्मद मिरको हत्या गरेका हुन् । दक्षिण काश्मीरको नौगामस्थित घरमै आक्रमण भएको जनाइएको छ । उनी अनंतनाग जिल्लाका भाजपा उपाध्यक्ष थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘भिजे’सँग विवाह गर्दै न्युजिल्यान्डकी प्रधानमन्त्री
बिहेको छिनोफानो भएको खबर सञ्चार माध्ययममा आएपछि प्रधानमन्त्री आर्डनले रेडियो न्युजिल्यान्डसँग भनेकी छन, ‘म निकै भाग्यमानी छु । मसँग यस्तो साथी छ, जसले मलाई साथ दिन्छ, जसले संयुक्त जिम्मेवारीको ठूलो अंश आफूले लिइरहेको छ किन कि उ एउटा अभिभावक पनि हो ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रनवेबाट चिप्लिएर विमान नदीमा खस्यो
स्थानीय समयअनुसार शुक्रबार राति ९.४० बजे विमान रनवेबाट चिप्लिएर नदीमा खसेको हो । ज्याक्सनविलेका मेयरले ट्वीटमा भनेका छन् कि विमानमा सवार सबै यात्रु सुरक्षित छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोदीविरुद्ध उम्मेदवारी दिएका पूर्वसैनिक यादवको उम्मेदवारी रद्द
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका पूर्वसैनिक तेजबहादुर यादवको उम्मेदवारी रद्द भएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मसुद अजहर राष्ट्रसंघकाे आतंकवादी सूचीमा
भारत र पाकिस्तानलाई हालै युद्धको संघारमा पुर्याइदिने गरी भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण गराउने समूहका नेतालाई संयुक्त राष्ट्रसंघले आतंकवादी घोषणा गरेको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सैन्य विद्रोह विफल भएपछि भेनेजुएलामा हडताल
विपक्षी समर्थक प्रदर्शनकारीहरूले सरकारी फौजसँग हिंसात्मक झडपहरू भएको भोलिपल्ट बुधबार पुनस् ठूला प्रदर्शन जारी राखे। साथै सरकार समर्थकहरूले पनि प्रदर्शन गरेका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा भारतीय मूलका तीन र एक भारतीय नागरिकको हत्या
विदेशमन्त्री सुष्मा स्वराजले मंगलबार मध्यराति ट्वीट गरेर यसबारे जानकारी दिएकी छन् । स्वराजले ट्वीटमा भनेकी छन्, ‘अमेरिकास्थित भारतीय दूतावासले मलाई सिनसिनाटीमा आइतबार चार मानिसको हत्या भएको जानकारी दिएको छ । मारिनेमा एक भारतीय नागरिक थिए, जो अमेरिका भ्रमणका लागि गएका थिए । अन्य तीनजना भारतीय मूलका थिए ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जापानमा नयाँ युगको सुरुवात, नारुहितो नयाँ राजा
जापानमा नयाँ राजा नारुहितोले बुधबार राज्यारोहण गरेका छन् । उनका पिता आकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका बीबीसीले उल्लेख गरेको छ । राज्यारोहणको औपचारिक र परम्परागत विधि भने बुधवार बिहान मात्रै सकियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भेनेजुएलाका विपक्षी नेतामाथि सैन्य विद्रोहको आरोप
रुस र टर्कीले ख्वान ग्वाइडोमाथि भेनेजुएलामा हिंसा बढाएको आरोप लगाएका छन् । यस्तै बोलिभिया र क्यूबाजस्ता ल्याटिन अमेरिकी मुलुकले ख्वान व्वाइडोको आलोचना गरेका छन् र यसलाई विदेशी हितका लागि ‘कू’को प्रयास भएको बताएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आतंकवादीले किन रोज्छन् टोयोटा हाइलेक्स गाडी ?
२००१ मा न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार अलकायदा प्रमुख ओसामा बिन लादेनले पनि टोयोटाको एसयूभी ल्यान्डक्रुजर प्रयोग गर्ने गरेको बताइएको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय लोकसभा निर्वाचन : नौ राज्यको ७१ सिटमा मतदान जारी
कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई)का उम्मेदवार कन्हैया कुमार पनि पोलिङ बुथमा आफ्नो मताधिकारको प्रयोग गरे । उनी बुथ बाहिर मतदाताहरुको बीचमा उभिएका देखिए । फिल्म अभिनेता अमिर खान र उनकी पत्नी किरण रावले पनि भोट हाले । उनीहरुले बान्द्राको सेन्ट एनी हाई स्कुल बुथमा आफ्नो मताधिकारको प्रयोग गरे ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाँच सय रुपैयाँ भएकादेखि अर्बपतिसम्म उम्मेदवार
यो चरणमा महाराष्ट्रमा सबैभन्दा धेरै १७ सिटका लागि मतदान हुँदैछ । यसतै राजस्थान र उत्तर प्रदेशमा समान १३–१३, पश्चिम बंगलामा ८, मध्य प्रदेश र उडिसामा ६–६, बिहारमा पाँच, झारखण्डमा तीन तथा जम्मू–कश्मीरमा एक लोकसभा सिटका लागि मतदाताले आफ्नो मत दिँदै छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्डोनेशिया निर्वाचन : मत गणनाको क्रममा २ सय ७० कर्मचारीको मृत्यु
इन्डोनेशियामा हालै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा २ सय ७० भन्दा बढी कर्मचारीको मृत्यु भएको छ । निर्वाचन आयोगका प्रवक्ता अरीफ प्रियो सुसान्तोकाले ती कर्मचारीको अत्यधिक थकानका कारण मृत्यु भएको बताएका छन् । उनका अनुसार अरू १८ सय ७८ कर्मचारी बिरामी परेका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रीलंका : शुक्रबार भएको आक्रमणको जिम्मेवारी आईएसले लियाे
आईएसको मुखपत्र अल–अमाक न्युजले आक्रमण आईएसले गरेको र मारिएका सबै प्रहरी अधिकारी भएको उल्लेख गरेको छ । योसँगै अमाकले दुई आतंककारीको तस्बिर पनि सार्वजनिक गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकामा यहुदी प्रार्थनास्थलमा बन्दुक आक्रमण, एक महिलाको मृत्यु
अमेरिकाको क्यालिफोर्नियामा बन्दुकधारीले यहुदी प्रार्थनास्थलमा अन्धाधुन्ध गोली चलाउँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीले १९ वर्षीया आक्रमणकारीलाई गिरफ्तार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यूक्रेनी जनताका लागि नागरिकता प्रक्रिया सहज बनाउँदै : पुटिन
पूर्वी युक्रेनका पृथकतावादी समूहका सदस्यलाई रूस छिर्न सहज राहदानीको व्यवस्था गरेको भन्दै किभमा विरोध भइरहेका समय रूसी नेताले नागरिकता प्राप्त गर्नका लागि सहज कानुन निर्माण गर्ने बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रीलंकामा आत्मघाती विस्फोट, ६ बालबालिकासहित १५ जनाको मृत्यु
बाटिकलोआ नजिकै अम्पारा साइतन्मरुतुमा छापा सुरक्षाकर्मीहरुले छापा मारेका थिए । त्यस क्रममा बन्दूकधारीहरूले गोली चलाएक थिए भने तीजना पुरुषले विस्फोटन गराएको अधिकारीहरुले बताएका छन् । उक्त घटनामा ती बालबालिका र तीनजना महिनाको मृत्यु भएको हो । अन्य तीनजनाको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
383
384
385
386
Next
सर्च गर्नुहोस्