ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, Jul 03, 2025
१९ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
केशरमणि कटुवाल
Journalist of Nepal
विश्व
अमेरिकालाई महान् राखौँ भन्ने ट्रम्पले जित्लान् कि गुमेकाे अमेरिकी आत्मा फर्काऔँ भन्ने बाइडेनले ?
संसारकै महाशक्ति राष्ट्रकाे प्रमुख, सरकार प्रमुख र सेनाको कमाण्डर–इन–चिफसमेत छान्ने राष्ट्रपति निर्वाचनले विश्वको ध्यान तान्ने नै भयाे । कस्ताे आउला त यसकाे नतिजा, हेराैँ यसकाे लेखाजाेखा
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रणव मुखर्जीः आफ्नै अब्बलताका सिकार
रोचक कुरा त के छ भने सोनिया गान्धीले प्रधानमन्त्रीका लागि चयन गरेका मनमोहन सिंह तिनै व्यक्ति थिए, जसलाई इन्दिरा गान्धीको कार्यकालमा भारतीय रिजर्भ बैंकको गभर्नर नियुक्त गर्दा नियुक्ति पत्रमा प्रणव मुखर्जीले वित्तमन्त्रीका रुपमा हस्ताक्षर गरेका थिए । कुनै समयमा आफूभन्दा तल बसेर काम गरेका मनमोहन सिंहलाई प्रधानमन्त्री बनाएको विषयलाई प्रणव मुखर्जीले कहिल्यै पनि सार्वजनिक रुपमा विरोध गरेनन्, बरु उनकै नेतृत्वमा बसेर विभिन्न भूमिका निर्वाह गरे
१६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाको त्रास देखाएर सुस्ताउने कहिलेसम्म ?
प्रदर्शनकारीहरू प्रतिबन्धले जर्मनीको संविधानमा सुनिश्चित गरिएका आधारभूत अधिकार र स्वतन्त्रताको उल्लंघन गरेको र प्रतिबन्ध फिर्ता लिनुपर्ने आवाज उठाउँदै आएका छन्
१४ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मेस्सीः मैदानमा हुँदा पनि भूकम्प, मैदान बाहिर पनि भूकम्प
सन् २००७ को फिफा वर्ष खेलाडीको अवार्ड वितरण समारोह तपाईले हेर्नु भएको भए मेस्सी र रोनाल्डोको दोस्रो र तेस्रो स्थानको ट्रफी साटिएपछि मञ्चमै रोनाल्डोले मेस्सीसँग ट्रफी साटेको देख्नुभयो होला
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
महिलाका लेगिन्स र अण्डरवयर बनाएरै अर्बपति
विश्वविद्यालयमा अध्ययन पूरा गरेपछि डंका नामको कम्पनीमार्फत फ्याक्स मेसिन विभिन्न कार्यालय तथा घरमा लगेर बिक्री गर्ने काम गर्न थालिन् । सामान बिक्री गर्न फ्लोरिडाको गर्मीमा धेरै हिँड्नुपर्थ्यो । यसक्रममा उनलाई आफैँले लगाएको लेगिन्सले साह्रै दुःख दियो । आखिर सबैले समस्या भोगेका छन् भने त्यसलाई समाधान गर्न आफैँ उद्योग किन नखोल्ने ?
२१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
धार्मिक कट्टरपन्थीको सनकले जन्माएको धर्मकथा
धर्मनिरपेक्षताको ठूलो आधार भनेको त्यहाँको सेना, न्यायपालिका र उच्च शिक्षाका संरचना हुन् । जसले टर्कीलाई एक धर्मनिरपेक्ष राष्ट्रका रुपमा अघि बढ्नका लागि योगदान गरिरहेका छन् । त्यसैले सन् २०१६ मा सत्ता ‘कु’ को असफल प्रयासपछि एर्दोआनले आफ्नो निशाना शिक्षा क्षेत्र, न्यायालय र सेनामाथि नै केन्द्रित गरेका थिए
१६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भ्लादिमिर पुटिनको सदावहार सत्ता रहस्य
कुनै पनि कमजोरीलाई पहिचान गर्न र मौकालाई सदुपयोग गर्नमा पुटिन माहिर छन् । जस्तो राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले जब नेटो र आफ्ना युरोपेली सहयोगीप्रति जस्तो आलोचनात्मक रवैया अपनायो, त्यसबेला उनले कुशलतापूर्वक यसको फाइदा उठाए
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
काका राष्ट्रपति बनेकाे रात मेरो जीवनकै खराब क्षण
‘ग्रेड प्वाइन्ट औसत भएका कारण कक्षामा पछि रहने डर थियो,’ मेरी भन्छिन्, ‘एक स्मार्ट युवकलाई यो कामका लागि छाने, जो टेस्ट क्वालिफाई गर्नमा माहिर थिए । डोनाल्ड ट्रम्पसँग पैसाको कमी थिएन । उनले आफ्ना साथीलाई धेरै पैसा दिए’
२५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारत–चीन युद्धविरामको कूटनीतिक संकेत
चीन संकेतहरूलाई अत्यन्तै राम्रो तरिकाले बुझ्छ । प्रधानमन्त्री नरेन्द्र मोदी लेह गए र आफ्ना सैनिकको हौसला बढाए, तर उनले चीनको नाम उच्चारण गरेनन् । चीनले यसबाट भारत तत्काल युद्धमा जान नचाहेको चीनले बुझ्यो । कूटनीतिमा इशारा धेरै सानो हुन्छ र त्यसलाई बुझ्न सक्नुपर्छ । चीनले यसलाई बुझ्यो । तर हामीले सम्झिनुपर्छ कि यो समस्या समाधान नभएर सुरुवात हो ।
२५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना कहरः धनी झन् कमाउँदै, गरिब जागिर गुमाउँदै
लकडाउनका समयमा जति समय बर्बाद भयो, त्यो ३० करोड फुलटाइम नोकरीको बराबर थियो । अमेरिका र मध्य एसियामा कामका घन्टामा करिब १३ प्रतिशतले कमी आएको छ भने मध्यम आय भएका देशमा पनि काम गर्ने समयमा ठूलो गिरावट आएको छ
१८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चीनसँग युद्धपछि नेहरूले भोगेको अपमान
कांग्रेस वरिष्ठ नेता महावीर त्यागीले आफ्नो टोपी निकाले र खाली टाउकोतर्फ इशारा गर्दै भने, ‘यहाँ पनि केही उम्रिदैन, के यो पनि अरु कसैलाई दिऊँ त’
१४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खुसी खोज्न कहाँ जाने ?
आफ्ना बाबुको ज्यान बचाउन उनले गरेको यो १ हजार किलोमिटरको यात्रापछि पाएको खुसीचाहिँ साँच्चै राहत दिने खुसी हो । खुसी त घर वरिपरि, तपाईंकै आसपास घुमिरहेको हुन्छ नि । हामी खुसी नभेट्टाएर होइन, त्यसलाई चिन्न नसकेर दुःखी भइरहेका हुन्छौँ
७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
के हुन सक्छन् त्रिदेशीय सीमा विवादमा फसेको भारतका विकल्प ?
अक्साई चीन क्षेत्रमा रहेको गलवान घाँटीमा भारतले सडकसहित रक्षा सम्बन्धी गैरकानुनी संरचना बनाएको विषयमा गत मेदेखि दुई देशबीच तनाव बढेको हो । भारत यतिबेला तीनवटा छिमेकी देशसँग एकै पटक सीमा विवादमा फसेको छ
४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ट्रम्प–किम वार्ताबाट कोरियाली प्रायद्विपले के पायो ?
उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘वृद्ध मान्छे’ भनेर सम्बोधन गर्थे भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमलाई ‘होचो र मोटो’ मान्छे शब्द प्रयोग गर्थे
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाबुरामका उल्टीसुल्टी !
बाबुराम भट्टराई पार्टीभित्र र बाहिर एउटै नामले चिनिँदै आएकाले धेरैलाई माओवादीका नेता नै बाबुराम भट्टराई भन्ने थाहा थियो
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बोनसाईः उमेरमा खुसी र आनन्द, बुढेसकालमा पेन्सन
बोनसाई ठूला रुखलाई साना गमलामा सीमित पार्ने तरिका हो । बोनसाई प्रविधि चीन र जापानबाट विकसित भएको हो । जापानी भाषामा बोनसाईको अर्थ ‘फुच्चे रुख’ हो
२३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
ढोकामा कोरोना छ, पेटमा मुसा; के गरौँ सरकार !
लकडाउनको साढे दुई महिना भइसक्दा पनि ज्याला मजदुरी गर्ने जनताले सरकारबाट कुनै राहत पाउन सकेका छैनन् । राहतमा पहुँचवालाको बोलवाला छ । जनताको भागमा फेरि पनि ‘लकडाउन’ अर्थात् ‘भाग्य तल !’ परेको छ
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कोरोना विवादः डब्लूएचओको राजनीति कि पुँजीवादको ‘गोमन’
डब्लूएचओमा रहेका भन्दा विशेषज्ञ चिकित्सक र वैज्ञानिकहरू विश्वका धेरै देशमा छन् । उनीहरूको सामूहिक प्रयत्न हुने हो भने साझा निकासको बिन्दु भेट्न सकिन्छ । जसले कोरोनालाई परास्त गरेर मानव जातिलाई संरक्षण गर्न सक्छ
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
युद्धमा पुगेकाे भारत–चीनबीच सीमा विवादका परिणाम
सन् १९६७ देखि भारत–चीन सीमामा एउटा पनि गोली चलेको छैन । १९८६ पछि २७ वर्ष सुनसान भएको सीमाक्षेत्रमा २०१३ देखि विवाद तीव्र बन्न थालेको छ
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
Next
सर्च गर्नुहोस्