ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, Jul 05, 2025
२१ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
केशरमणि कटुवाल
Journalist of Nepal
समाचार
यी हुन् दक्षिण एसियाका नसुल्झिएका चर्चित सीमा विवाद
अफगानिस्तानका राजा र ब्रिटिस भारतका विदेशमन्त्री सर मोर्टिमर डुरन्डबीच भएको सम्झौतापछि अफगानिस्तान तोरखम क्षेत्रमा केही भूमि तत्कालीन ब्रिटिस भारतलाई दिन बाध्य भएको थियो । सन् १९४७ मा ब्रिटिस उपनिवेश अन्त्य भएपछि पनि यो क्षेत्र अफगानिस्तानले फिर्ता पाएन । अफगानिस्तानले ब्रिटिस भारतसँग भएको सम्झौताको वैधतामाथि त्यसबेलादेखि नै प्रश्न उठाएको थियो
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मोदीज्यू ! कोरोनासँग लड्ने कि छिमेकीसँग ?
बेलाबेलामा भारतले नेपालमाथि यस्तो अत्याचारपूर्ण हर्कत देखाउँदै र गर्दै आएको छ । अहिले पनि कोरोना भाइरससँग लड्नका लागि सार्क राष्ट्रको सामूहिक पहलको कुरा उठाएको भारत कोरानाविरूद्ध युद्ध लड्ने बेलामा छिमेकीको सीमामाथि खनिएको छ
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतीयको अर्को चालबाजी– लिपुलेक नैै दुईवटा छन्
भारतसँग सीमा विवाद रहेको लिपुलेक त्योभन्दा पश्चिममा रहेको ऐतिहासिक दस्तावेजमा उल्लेख भएको लिपुलेक हो, जसलाई लिपुलेक पास भनिन्छ । गर्ब्याङ गाउँ गुन्जीनजिकै महाकाली नदीछेउमा पर्छ । जहाँबाट मानसरोवर जान भारतले निर्माण गरेको सडक छ
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतीय पत्रकारको दाबी : नेपालले टिस्टादेखि काँगडासम्म लिन सक्छ
सुगौली सन्धिअघि पूर्वमा दार्जिलिङ र टिस्टा, दक्षिण-पश्चिममा नैनीताल, पश्चिममा कुमाउ, गढवाल र बासहर जस्ता क्षेत्र नेपालको अधीनमा थिए । यो क्षेत्र नेपालले २५ वर्षमा विभिन्न समयमा भएका युद्धका क्रममा जितेको थियो । सन्धिपछि यी क्षेत्र नेपालले ब्रिटिसलाई फर्काउनुपरेको थियो
७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लिम्पियाधुरा र कालापानीबारे के लेखे भारतीय मिडियाले ?
अहिले भारतले यो क्षेत्रलाई सामरिक महत्त्वको क्षेत्र भन्दै यसमाथि कब्जा जमाउन खोजेको देखिन्छ । नवभारत टाइम्सले यो क्षेत्र चीनमाथि नजर राख्नका लागि निकै महत्त्वपूर्ण भएको उल्लेख गरेको छ
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनासँगै एकसाथ चीनले लडिरहेको यी दुई युद्ध
चीनले कोरोनाविरुद्ध र चीनमाथि भइरहेको पश्चिमा आर्थिक र कूटनीतिक हमलाको एकै पटक खुला रुपमा सामना गरिरहेको छ । यो चीनको पुरानो नीतिमा परिवर्तन आइसकेको संकेत हो
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
कम्युनिस्ट शासन भएका विश्वका यी ५ राष्ट्र
विश्वमा ९ वटा देशमा समाजवादी भनिने पार्टीको सत्ता छ भने ५ वटा एक देशमा कम्युनिस्ट सत्ता छ । जसमध्ये चारवटा (चीन, लाओस, क्युबा र भियतनाम) मार्क्सवादी–लेनिनवादी विचारधाराबाट निर्देशित छ भने उत्तर कोरियाको आफ्नै जुछे विचार अवलम्बन गर्दै आएको छ
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
यी ४ कारण, जसले कार्ल मार्क्स आज पनि जीवित छन्
सर्वहारा वर्गीय विश्व दृष्टिकोणको निर्माणमा उनले एंगेल्ससँग मिलेर लेखेका २ कृति ‘कम्युनिस्ट घोषणापत्र’ र 'दास क्यापिटल’को महत्त्वपूर्ण भूमिका छ । यी कृतिले एक समय संसारका केही देश र करोडौँ जनतामा राजनीतिक र आर्थिक रूपमा निर्णायक असर पारे । रुसी क्रान्तिपछि सोभियत संघको उदय त्यसबेलाको एउटा उदाहरण थियो
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
यस्ता छन् चीनलाई दण्डित गर्ने ट्रम्पका दुई योजना
अमेरिका चीनको वुहान प्रयोगशालामा कोरोना भाइरस बनाएको आफ्नो अडानमा कायमै छ । अमेरिका चीनबाट सुरु भएको कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित बनेपछि चीनलाई जसरी पनि क्षति पुर्याउने सोचमा पुगेको छ
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
यी हुन् उत्तर कोरियाली नेता किम जोङ उनका उत्तराधिकारी
३६ वर्षीय किम र पत्नी रि सोल–जुका ३ सन्तान रहेको बताइन्छ । त्यसमध्ये १ सन्तान ७ वर्षीय किम जु–ए को मात्रै नाम सार्वजनिक भएको छ । त्यसैले उनको उत्तराधिकारी को भन्ने बहस पनि सँगै उठ्ने गरेको छ
१३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोनाविरूद्ध ट्रम्पको औषधि सल्लाह –कीटनाशक इन्जेक्सन र अन्ट्राभायलेट रे !
यसरी कोरोनाको खोपको विषयमा उनले दिएका अभिव्यक्ति कहिलेकाँही निरन्तरको प्रयाससँग सम्बन्धित हुन्छन् भने कहिलेकाँही कल्पनामा आधारित हुन्छन् । उनी यस्तै अभिव्यक्तिका कारण यतिबेला चर्चा र आलोचनाका पात्र बनेका छन्
१३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्वार्थी लकडाउनः जनतालाई छेक्ने, नेता र पार्टीलाई नछेक्ने !
राहत बाँड्न हिँडेका ज्ञानेन्द्र शाही लकडाउन उल्लंघन गरेको अभियोगमा पक्राउ पर्छन, तर पार्टी फुटाउन सरकार महोत्तरीदेखि काठमाडौंसम्म मान्छे ओसार्छ । यस्तो छ नेपालको समृद्धिको उल्टो यात्रा
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भूकम्पको जस्तै परकम्प आउन सक्छ कोरोना भाइरसको
विश्वमा विभिन्न देशमा यो भाइरसको संक्रमण कहिले उच्चतम बिन्दुमा पुग्छ भनेर अहिल्यै भन्न सकिँदैन । न्यूयोर्क र न्यूजर्सीमा आगामी २ साता यसको असर बढी पर्ने अनुमान गरिएको छ । कतिपय राज्यमा अगस्टदेखि सेप्टेम्बसम्म पनि यसको ‘पिक आवर’ बन्न सक्ने भनिएको छ
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमण जितेकी ६ महिनाकी गर्भवती
म मेरो पतिको गाडीमा चढेर घर गइरहेकी थिएँ । हामी दुवैले मास्क लगाएका थियौं । गाढीको झ्याल खुला थियो र म ताजा हावा महसुस गरिरहेकी थिएँ ।उनलाई अस्पतालमा बिताएका एक साताले उनको जिन्दगीमा धेरै कुरा सिकायो
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
त्याे दिन हामीलाई लाग्नेछ कोरोना केही होइन
सुदृढ प्रणााली भएको इटालीमा सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । अमेरिका त्यहि दिशातर्फ देखिन्छ । बेलायत, जर्मनी, फ्रान्स, स्पेन पनि यतिबेला कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको अभाव झेलिरहेका छन्
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस कारण अत्यधिक खतरनाक छ कोरोना भाइरस
पहिलो आक्रमण घाँटीको आसपासका कोशिका र श्वास नली, त्यसपछि फोक्सोमा आक्रमण गर्छ । फोक्सोमा पुगेपछि यसले एक प्रकारको कोरोना भाइरस फ्याक्ट्री बनाउँछ अर्थात आफ्नो संख्या बढाउँछ । त्यसपछि नयाँ कोरोना भाइरसल बाँकी कोशिकामाथि पनि हमला गर्छन्
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिकाले १५ वर्षअघि नै गरेको थियो चीनबाट कोरोना फैलिने भविष्यवाणी
विभागले सधैँझैँ संसारको भविष्यबारे १५ देखि २० वर्षअघि नै भविष्यवाणी गर्ने कोसिस गरेको थियो । वैश्विक महामारीको सम्भावना पनि आश्चर्यजनक रूपमा वास्तविक बनेको छ,
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना जोखिम : कहिले बन्ला सामान्य अवस्था ?
प्राध्यापक वुलहाउस भन्छन्, ‘वैकल्पिक व्यवस्था कहिले भन्ने टुंगो छैन । अर्को विकल्प भनेको हाम्रो व्यवहारमा स्थायी परिवर्तन हो, जसले संक्रमण सर्ने दर कम गर्न सहयोग गर्छ ।’
९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
५० हजार डलर पर्ने बाँसका घर, यस्ता छन् विशेषता
बाँसबाट बनाइने संरचनाहरू साँच्चै दीर्घकालीन रूपमा प्रयोग गर्न सकिने गरी निर्माण गर्न सकिन्छ
४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
1
2
3
4
Next
सर्च गर्नुहोस्