ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Aug 22, 2025
६ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृष्ण गिरी
समाचार
कोरोना राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति खारेज, सीसीएमसीमा थपिए मन्त्री
सरकारले कोरोना राेकथाम तथा नियन्त्रणका लागि गठन गरेकाे उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समन्वय समिति विघटन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए
३२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
सुकुम्बासी बस्तीमा गुमनाम राणाका ज्वाइँ 'कामरेड'
विद्या राणाले पनि पार्टीको कार्यकर्तासँग विवाह गर्न पाए पार्टीको काम गर्न सजिलो हुन्थ्यो भन्ने सोचेकी रहिछन् । नभन्दै स्याङ्बो र राणाबीच विवाह भयो । विवाह हुँदा राणाका बुबा सेनामा कर्णेल थिए । कर्णेलकी छोरीसँग विवाह त गरे तर विद्याका परिवारले पहिला त्यो विवाहलाई स्वीकारेनन्
३१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सीमामा सीमा नाघ्दा सरिता गिरीको सांसद पद धरापमा
यदि उहाँले पार्टी र संसदीय दलले दिएको निर्देशन मान्नु भएन भने सांसद पद नै खारेज गर्नेसम्मको कारबाही हुन्छ । हामी ७२ घण्टासम्म कुर्छौं । यो बीचमा फिर्ता लिनुभयो भने ठीकै छ । अन्यथा सांसद पद पार्टीले खोस्न सक्छ
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनको मोडालिटी परिवर्तन हुन्छ : प्रधानमन्त्री
सरकारलाई लकडाउन खुकुलो बनाउन कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ चरणमा लकडाउन खुकुलो बनाउने प्रस्ताव पेस गरेको छ
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सचिवालय भाँडिएपछि प्रचण्ड निवासमा गोप्य भेला
सचिवालय बैठक स्थगित भएपछि बैठकको कार्यसूचिनै नभएको प्रतिकृया दिएका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेता यतिवेला प्रचण्ड निवास खुमलटारमा एमसीसीवारे नयाँ रणनीति बनाउन छलफलमा जुटेका छन्
२७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मध्यम होटल छाडेर ४ तारेमा क्वारेन्टाइन, उद्धार गरिएकालाई आर्थिक भार
सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सुरू गरेको छ । तत्काल ३७ हजार नेपाली विदेशबाट उद्धार गर्ने योजना सरकारकाे छ
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
क्षति कम गर्न लकडाउनकाे नयाँ माेडालिटी, ३ महिनापछि मात्रै पूरै खुलाइने
यो चरणमा स्वास्थ्य ,राहत वितरण केन्द्रहरू, जिम खाना, सरकारी तथा निजी कार्यलयहरू आंशिक रूपमा खुल्ने छन्
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सांसद र कांग्रेसलाई कोरोना नलाग्ने, नेकपालाई चैँ लाग्ने ?
‘संसद चल्न हुने, कांग्रेस बैठक बस्न हुने, उनीहरूलाई काेराेना नलाग्ने तर नेकपा स्थायी कमिटी बैठक बस्न नहुने भन्ने हुँदैन, यो बहानाबाजी मात्र हो
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ट्रम्पले आतङ्कवादी भनेको सङ्गठन एन्टिफा के हो ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फासीवाद विरोधी समूह एन्टीफा (एन्टी फासिस्ट) लाई आतंकवादी संगठन घोषणा गर्ने बताएका छन् । ट्रम्पले अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु पछि भइरहेका विरोध प्रर्दशनमा एन्टीफाले दंगा भड्काएको दाबी गरेका छन्
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पार्टी भन्छ: संसदमा निर्णय, सांसद भन्छन्: पार्टीले गरोस्
सरकारले बजेटमार्फत अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनमा ल्याउन खोजेपछि सत्तारुढ दल नेकपाभित्र यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
नख्खु जेल ‘ब्रेक’को त्यो सकस
‘२ जना साथीहरूलाई भने भित्रै छाड्यौँ- मोहन उप्रेती र सूर्य कन्दङ्वा । मोहन उप्रेतीलाई थाहा दिएनौँ । सूर्य कन्दङ्वालाई भने थाहा थियो । उहाँ छिट्टै छुट्दै हुुनुहुन्थ्यो । उहाँलाई जोखिम मोल्न लगाएनौँ’, नरेश त्यस क्षणलाई सम्झिन्छन्, ‘अर्को हामी १५ जना मारियौँ भने पनि यसरी मारिए भनेर बाहिर खबर आओस् भनेर पनि हो’
१७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राजपा–समाजवादी एकता : नीति छैन, मूल नेता अझै भेटिएनन्
जनता समाजवादी पार्टीले एकता गर्नैपर्ने बाध्यता छ । एकता प्रक्रिया जति ढिला भयो, त्यति नै निर्वाचन आयोगमा सबै काजपत्र बुझाउनुपर्ने हुन्छ । जनता समाजवादी पार्टीले पार्टी दर्ताका सम्पूर्ण कागजात बुझाउन पाउने ४५ दिनको समय पाएकाेमा अब ११ दिन मात्र बाँकी छ
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा विवाद : कसले के पाए, के गुमाए
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भने एक महिनायताको विवाद घाटाजनक रह्यो । भैंसेपाटी गठबन्धन भत्काउन केपी ओलीले सबैभन्दा बढी नेपालसँगै छलफल गरे पनि सफल भएका थिएनन्
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपामा पेचिलो बन्दै एमसीसी : अल्पमतमा ओली, कसरी गराउलान् पास ?
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पेचिलो बन्दै गएको छ । सत्तारुढ दलमा पछिल्लो १ वर्षदेखि एमसीसीका विषयमा बहस भइरहेको छ ।
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘सरकारले लिपुलेक फिर्ता ल्याए उनीहरू पनि नेपाली हुनेछन्’
हाम्रो भूमि हामी नजन्मदै भारतले अतिक्रमण गरेको हो । हामी र तीन गाउँका बासिन्दाहरू सौका समुदायका हौँ । हाम्रोको नाता सम्बन्ध छ । तर, उनीहरू पछिल्लो समय भारतीय भए, हामी नेपाली । सरकारले भूमि फिर्ता ल्याएपछि उनीहरू पनि नेपाली हुनेछन्
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
बीपीको व्यवहारले कांग्रेस छाडेँ : विष्णुबहादुर मानन्धर
मैले बीपी भेट्न ६ घण्टा कुर्नुपर्यो । ६ घण्टापछि भेटेँ । ममा त्यो समयसम्म बीपीप्रति पूरा नकारात्मक असर परिसकेको थियो । बीपीलाई पत्र बुझाएँ । बीपीले सोध्नुभयो, ‘केही भन्नु छ ?’ म ‘केही भन्नु छैन’ भनेर सरासर हिँडे । त्यस समयदेखि मेरो बीपी र कांग्रेससँग मोहभंग भयो । घर आएर कांग्रेस छाडेँ
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अस्थायी रूपमा मत्थर भयो नेकपा विवाद
‘पार्टी आन्दोलन समाज परिवर्तन गर्नका लागि प्रयोग हुने हो तर नेकपामा त अहिले व्यक्तिका स्वार्थपूर्ति गर्न मात्र पार्टी चाहिएको जस्तो भएको देखिन्छ’, विश्लेषक प्रसाईं भन्छन्, ‘यो अहिले नेताहरूको गठजोडजस्तो देखिन्छ । यस्तोमा नेताहरूले सामूहिकभन्दा पनि व्यक्तिको भूमिका खोज्छन् ।’
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
'एमसीसी मूलढोकाबाटै आउँछ, जस्ताको त्यस्तै पास हुँदैन'
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा जस्ताको त्यस्तै पास नुहने बताएका छन्
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपामा 'एक व्यक्ति एक पद' बहस: ३५ नेताका पद धरापमा
नेकपा विधानको धारा ४६ को कार्यविभाजन को (क) मा लेखिएको छ, ‘सबै तहका कमिटीले आफ्नो कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई सामान्यतया एउटा मुख्य र आवश्यकताअनुसार सहायक जिम्मेवारी तोक्नेछ’
७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
19
20
21
22
Next
सर्च गर्नुहोस्