ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Aug 22, 2025
६ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृष्ण गिरी
समाचार
नेकपाभित्र बहस : के हो एक व्यक्ति एक पद ?
यी तीन समूहमा पनि सबैभन्दा बढी एक व्यक्ति एक पदको विषय उठाउने नेपाल समूह हो । सचिवालय बैठकमा उनले याे विषयमा जाेड दिँदै आएका छन्
५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गलत दिशामा उडान गर्दै ‘जेटका पाइलट’
विवाद मिलाउने जिम्मा फेरि पनि नेताकै काँधमा छ । मिलनबिन्दुको खोजी पार्टीभित्र भएन भने कार्यकर्ताले ...राम राम मात्र भन्नेछन् । नेकपा विवादमा काँध थाप्ने ल्याकत अब कार्यकर्तामा छैन
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना देखाएर तर्किने छुट भारतलाई छैन : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि भारतले अतिक्रमण गरेर सडक बनाउदै गरेकाले त्यसलाई तत्काल रोकेर वार्ता गर्नुपर्ने बताएका छन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
४ नेताका ४ दाउ, शून्यमा झर्यो वामदेवको भाउ
एक व्यक्ति एक पदको मुद्दा नेकपाका हरेक कमिटीमा उठ्न थालेको छ । ओलीलाई एक पद रोज्न दबाब दिँदै आएका छन् । उनको मान्यता पार्टी वा सरकारमध्ये एक पद मात्र हुनुपर्नेछ । यस्तो अवस्था आएमा उनीनिकट नेताहरू धेरैले पार्टीमा काम पाउनेछन्
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा विवाद : प्रचण्डलाई बहाना कि अवसर ?
नेकपाभित्रको लाइन सङ्घर्ष वैचारिक नभएर भागवण्डा र शक्ति आर्जनका लागि भइरहेको प्रस्ट छ । खासगरी पूर्वएमाले, यसभित्रकै असन्तुष्ट पक्ष र पूर्वमाओवादीबीच बेलाबेला रस्साकस्सी चलिरहन्छ
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बजेट अधिवेशन सुरु हुनुअघि नेकपाका नेताहरूको बालुवाटार छलफल
तर, अहिले त्यस्तो बैठक बस्न सम्भव नभएकाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', महासचिव विष्णु पौडेल, दलका उपनेता सुबास नेम्वाङ, प्रतिनिधिसभाका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्मालगायतका नेताहरू छलफल भएको नेम्वाङले बताए
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्थायी कमिटी सदस्यले भेटे प्रचण्डलाई, बुझाए ६ वटा एजेण्डा
२५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपाका असन्तुष्ट स्थायी कमिटी सदस्यको प्रश्नः संसद बोलाउन हुने बैठक बोलाउन किन नहुने ?
भेलाले अध्यक्षद्वयलाई यथाशीघ्र स्थायी कमिटीको बैठक बोलाउन भेट्ने जिम्मा भीम रावल, जनार्दन शर्मा, हरिबोल गजुरेल, देव गुरुङ र रघुजी पन्तलाई दिएको छ
२५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा विवाद : २० स्थायी कमिटी सदस्यको धुम्बाराहीमा भेला
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्षका २० जना स्थायी कमिटीका सदस्यले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा भेला गरेका छन्
२५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा घरझगडाः अस्थिर वामदेव, मौन बादल
बुधबारको सचिवालय बैठक र बिहीबार बस्ने स्थायी कमिटी बैठकमा ‘वामदेव भकुण्डो’लाई कुन नेताले गोल गर्ने हुन्, अहिले पनि प्रस्ट भइसकेको छैन
२४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रचण्डलाई ओलीले भनेः मिल्न नसक्ने भए अलग हाेऔँ
२० वैशाखमा मिलेका नेकपाका नेताहरूबीच पुनः दूरी बढेको छ । सचिवालय बैठकमा मिल्यौँ भनेर निस्केका नेताहरू २ दिनमा नै पुनः पुरानै ठाउँमा पुगेका छन् ।
२४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गुट स्वार्थले नेकपा सचिवालयको सहमति फेरि धरापमा
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपामा फेरि सुरु भयो गुट भेला
२० वैशाखको सचिवालयमा गुट भेला नगर्ने सहमति गरेर उठेका नेता वैठक सकिएको दुई दिन वित्न नपाउँदै गुटभेलामा भने सक्रिय हुन थालका छन् । ओली र प्रचण्डले आफ्ना निवासमा निकटका नेता डाकेर छलफल गरेसँगै ओलीले पनि निकट नेतासँग परामर्श गरिरहेका छन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा नेताले अब गुटका भेला नगर्ने
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बसेको सचिवालय बैठकमा नेताहरुले गुटका भेला नगर्ने सहमति गरेका छन् ।
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तीव्र परामर्शमा वामदेव, अर्थशास्त्रीहरूसँग छलफल
सत्तारूढ नेकपाको १७ वैशाखको सचिवालय बैठकयता नयाँ विषय चर्चामा छ, वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने केपी ओलीको प्रस्ताव
२० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओली समूहभित्रै मन नपराइएका यी चर्चित काण्ड
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद बढेर नेता एकआपसमा भिडिरहेका छन् । एकका विरुद्ध अर्को समूह छलफल भेटघाटमा व्यस्त छन् । संसददेखि पार्टीसम्म कसले बहुमत पुगाउने भनेर पनि नेकपामा हानथाप चलेको छ । अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न नहुने उनी निकट नेताले भन्दै आएका छन्
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओली प्रस्तावपछि संविधान संशाेधनको परामर्शमा जुटे वामदेव
संविधानमा ‘प्रदेशसभाको सहमति आवश्यक नपर्ने वा उपधारा (५) बमोजिम बहुसंख्यक प्रदेशसभाबाट स्वीकृत भई आएको विधेयक संघीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुईतिहाइ बहुमतबाट पारित गर्नुपर्नेछ’ भन्ने उल्लेख छ
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओली–नेपाल लफडामा प्रचण्डको सक्रियता, निकटले दिएपछि नफर्कने सन्देश
नेकपाका केही स्थायी कमिटी सदस्यहरूले बिहीबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर पछाडि नफर्कन सुझाव दिएका छन्
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वामदेवसँग ओलीका ५ मजाक
नेकपा सचिवालयका एक सदस्य भन्छन्, ‘ओली साउथ इण्डियन फिल्म स्टाइलमा अगाडि हेरेर पछाडिको मान्छेलाई गोलीले ढाल्ने मान्छे हुन्,’ उनी थप्छन्, ‘यसपटक माधव नेपाल अगाडि छन्, बामदेब गौतम पछि तर निशाना पछाडि लाग्नेवाला छ’
१८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
20
21
22
23
Next
सर्च गर्नुहोस्