ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Aug 22, 2025
६ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृष्ण गिरी
समाचार
सचिवालयदेखि स्थायी कमिटीसम्म यस्तो छ नेकपा समीकरण
यो विवाद पनि ओली सचिवालयमा नै मिलाउन चाहन्छन् तर अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता नेपाल भने स्थायी कमिटीको बैठकबाट समस्याको समाधान गर्नुपर्ने भन्दै आएका छन्
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हस्ताक्षर गर्नुको अर्थ छैन : रामकुमारी झाँक्री
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद बढेपछि आरोप प्रत्यारोपमा नेतादेखि सांसदसम्म लागेका छन् । आरोप पत्यारोपका बीच प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना पक्षका सांसदको हस्ताक्षर संकलन सुरु भएको छन्
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपामा नयाँ समीकरणः बादल फर्किए, भट्ट तर्किए
१६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन्नँ : ओली
माधवकुमार नेपाल समूहले हस्ताक्षर क्याम्पियन चलाएका छन् । ‘पार्टी एकता गरेको देश बनाउन हो । देशमा समृद्धि ल्याउन हो । पार्टी फुटाउन होइन । तर कसैले प्रधानमन्त्री बन्न नपाएको । कसैले अध्यक्ष बन्न पाएनन् भनेर यो पार्टी विभाजन हुँदैन’ भन्दै सांसदलाई ब्रिफिङ गरेको अर्का सांसदले बताए
१६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
के छ नेकपाको अन्तरिम विधानमा अध्यक्ष नियुक्तिको व्यवस्था ?
नेकपामा चुलिएको विवादका कारण अहिले अध्यक्ष अथवा प्रधानमन्त्री फेर्नेसम्मको आन्तरिक तयारीमा अर्को पक्ष लागेको समाचार बाहिरिन थालेका छन्
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खुमलटारमा प्रचण्ड-खनाल ३ घण्टा भेटवार्ता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ झलनाथ खनाल पनि प्रचण्ड निवास खुमलटारमा ३ घण्टा लामो छलफल गरेको उच्च स्रोतले बताए
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एक्लैएक्लै होइन, हामी पनि बस्छौँ भनेपछि कोटेश्वरमा ओली-नेपाल सामूहिक बैठक
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढेपछि अहिले एक्लाएक्लै र सामूहिक छलफल जारी रहेका छन् । आज बिहान बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अपहरण अभियोग लागेका महेश बस्नेत भन्छन्ः बाबुराम र उपेन्द्रलाई देखाइदिन्छु
यो राजनीतिक मुद्दालाई कानुनी मुद्दा बनाएमा विश्वनाथ उपाध्यायले मनमोहन अधिकारीको सरकारविरुद्ध संसद विघटन गरेतर्फ जान्छ । हापुरेका मुद्दा छन् । भ्रष्टाचारका कुरा छन् । उपेन्द्रका पनि नर्सका कुरा छन् । यी सबै कुरा अध्ययन गरेर बसेका छौँ
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
सरकार सञ्चालन गर्न मनमोहनबाट सिक्नुपर्छ : मोदनाथ प्रश्रित
नेपालको राजनीतिक इतिहासमा पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुन्, मनमोहन अधिकारी । अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनमा २००८ सालमा पुष्पलाललाई हटाएर महासचिव बनेका थिए
१३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सम्झिन्नँ भन्दा पनि सम्झनुपर्छ १२ वैशाख
उनको आधा शरीर पुरिएपछि कराइन्, चिच्याइन् । तर, कसैले सुनेन । उनी भन्छिन्, ‘सबै मरेछन् जस्तो लाग्यो । जिउँदा भए त कोही न कोही आउँथे होलान् । सबै सकिएछन् जस्तो लाग्यो'
१२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अपहरण अभियोग लागेका महेश बस्नेत भन्छन्ः प्रधानमन्त्रीलाई भेट्छु भनेपछि यादवलाई काठमाडौं ल्याएँ
हामीले राजनीतिक नेतासँग भेट गरेका हाैँ । अपहरण गरेको भए काठमाडौं ल्याएर छोडेर घर जान्थ्यौँ । बाटोमा नै केही गर्थ्याैं होला नि । हामीले त राजनीतिक रूपमा कुरा गरेका हौँ । त्यही भएर प्रधानमन्त्रीसँग भेट गर्छु भन्नुभयो, मैले हुन्छ भनेको हुँ
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भैँसेपाटी गठबन्धन ब्यूँताउँदै प्रचण्ड
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अहिले राजनीतिक उथलपुथल भइरहेको छ । राजनीतिक उथलपुथल यतिसम्म भएको छ कि पार्टी एक रहन्छ वा रहँदैन भन्ने संसयसम्म पुगेको छ
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विवादित अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सकारात्मक
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विवादित अध्यादेश फिर्ता लिन सकारात्मक बनेका छन्
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आन्दोलनमा सँगै हिँडेकाहरूबाट लखेटिने अवस्था आएको छ : सांसद झाँक्री
हामी कम्युनिस्ट पार्टीको सदस्य भए पनि अवसर नपाउँदाको व्यवहार र अवसर पाउँदाको व्यवहार फरक देखियो । यो सबै विचारसँग जोडिएको कुरा हो । संसारमा कम्युनिस्ट सरकार ढलिरहेका छन् । हामीले दुई तिहाइको नजिक जनमत पाएका छौँ । यसको संरक्षण गर्दै जनजीविकाका काम गरौँ भन्दा हामीलाई नै लखेट्छन्
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
'विचार र व्यवहारमा फरक भए नेपाली कम्युनिस्ट'
अहिले आफ्नै मतदाताले नेता भेट्न पाउने अवस्था छैन । तर, त्यो समयमा पुष्पलाल भने किसान, मजदुरको घरमा गएर बस्ने गरेको बर्मा बताउँछन्
१० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
इतिहासमा सुनौलो अक्षरले नाम लेखाउने कि कलंकको टीका लगाउने
पहिलो पटक डोल्पादेखि काठमाडौंसम्म उपचुनावमार्फत सांसद हुन लागेका गौतमलाई ओलीले नै रोकेका थिए । एक महिना पहिला पार्टी सचिवालयले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरे पनि ओलीले नै आफू नमान्ने बताएपछि उक्त निर्णय चौबाटोमा नै अलपत्र परेको छ
१० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अध्यादेश : देशलाई भड्खालोमा धकेल्ने प्रधानमन्त्रीको कदम
सोमबार एकाएक एकै दिन २ अध्यादेश ल्याएपछि बसेको सचिवालय बैठक बसे पनि अध्यादेश राष्ट्रपतिले लागू गरेपछि विवाद भयो । तर, कुनै ठोस निष्कर्ष निकाल्न सकेन । सचिवालय र स्थायी कमिटीका नेता ओलीको यस कदमको विरोधमा उत्रिएका छन्
९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओलीनिकट ज्ञवाली दलसम्बन्धी अध्यादेशको विपक्षमा !
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय गरेको छ
८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चौतर्फी दबाबमा ओली
सत्तारूढ दल नेपाल कम्युनिसट पार्टी (नेकपा)मा आज वार कि पारको अवस्था आएको छ । आज बसेको मन्त्रिपरिषदले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्ययादेश ल्याउने निर्णय गरेको छ । उक्त निर्णयविरुद्धमा पूर्वमाओवादीले असहमति राखेपछि पूरै राजनीतिक नै फरक मोडमा पुगेको छ
८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
21
22
23
24
Next
सर्च गर्नुहोस्