ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Aug 22, 2025
६ भदौ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
कृष्ण गिरी
समाचार
खुसीले सीमा नाघेका मोफसलका डाक्टर
बागलुङमा ६५ वर्षीया वृद्धामा कोरोना भाइरसको संक्रमण देखिएपछि १९ चैतबाट धौलागिरी अस्पतालमामा उपचार भइरहेको थियो । उनको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि शनिबार अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनी नेपालमा अहिलेसम्म सबैभन्दा बढी उमेरको कोरोना भाइरस संक्रमित बिरामी हुन्
८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कैलालीका कोरोना संक्रमित १९ वर्षे युवक आज डिस्चार्ज हुँदै
कैलाली लम्कीचुहा नगरपालिकाका १९ वर्षीय कोरोना भाइरस संक्रमित युवक आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।
७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतीय क्वारेन्टाइनमा किरिया बसेका भट्ट नेपाल आइपुगे
भारतको धार्चुलाको बालुवाकोट क्वारेन्टाइनमा नै आमाको मृत्यु भएपछि किरिया बसेका वासुदेव भट्ट आज नेपाल आइपुगेका छन् । उनको आमाको यही वैशाख २ गते मृत्यु भएको थियो ।
७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
होसियार सिंहदरबार ! इतिहासका निर्माता जनता हुन्
केही ठाउँमा लकडाउन उल्लंघन गर्दा मन्त्रीबाट घटुवा भएर राज्यमन्त्री बनेका छन् । तर, नेपालमा भने मिडियादेखि आममानिसमा भ्रष्टाचारी प्रवृत्ति छताछुल्ल हुँदासमेत लाजै पचाएर पदमै आसीन छन्
७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना जितेकी ६५ वर्षीया वृद्धा भन्छिन् : हिम्मत हारिनँ र कोरोना भाइरस जितेँ
पहिलो र दोस्रो रिपोर्ट पोजिटिभ तथा तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि आज साँझ उनलाई अस्पालले डिस्चार्ज गरेको बाग्लुङ अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेल विकले शिलापत्रलाई बताए
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘म अभागी रहेछु’
क्वारेन्टाइनमा बसेको समयमा २ वैशाखमा उनकी आमाको मृत्यु भयो । आमाको मृत्यु हुँदा पनि उनी घर आउन सकेका छैनन्
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतबाट छाड्नेवित्तिकै उहाँलाई म घर पुर्याइदिन्छुः प्रजिअ पौडेल
भारत धार्चुलाको बालुवाकोटमा क्वारेन्टाइन बसेको अवस्थामा दार्चुला घरमा आमा बितेपछि वासुदेव भट्ट क्वारेन्टाइनमा नै किरिया बसेका छन् ।
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाको उपचार : काठमाडौंबाट चिकित्सकको टोली सुदूरपश्चिम पुग्यो
काठमाडौंबाट चिकित्सकको टोली सुदूरपश्चिम प्रदेश पुगेको छ । उक्त टोलीमा ३३ जना चिकित्सक रहेका छन्
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमित ६५ वर्षीया महिला भन्छिन्, ‘मैले जितेँ, कोरोनाले हार्यो’
‘कोरोना भाइरस मेरो आत्मबलका कारण हारेको छ । मैले जितेकी छु । मलाई सन्चो होस् भनेर धेरैले कामना गरे । डाक्टर नर्स र अस्पतालका सबै कर्मचारीले मेरा लागि धेरै मेहनत गर्नुभयो । यही कारणले मैले कोरोना भाइरसमाथि विजय प्राप्त गरेकी छु’
४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाग्लुङकी कोरोना संक्रमित भन्छिन्ः नातिको मायाबाहेक मलाई केही लागेको छैन
अस्पतालमा बस्दा घर परिवार सबैको सम्झना आउने बाहेक खास समस्या नभएको उनले बताइन् । ‘ सबैले फोन गर्छन र दिन बिताउन पनि सजिलो भएको छ । तर सबै भन्दा बढी सम्झना दुई बर्षको नातिको लाग्छ,’ उनी थप्छिन्, बज्जेलाइ कहिले भेटौला भाको छ ।’
४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
कोरोना संक्रमित युवा भन्छन्ः ज्वरो आउँदैन, खोकी पनि लाग्दैन, कसरी कोरोना भयो ?
‘सबै जना कुराकानी गर्छौं । दिन त बिताउनै पर्यो । चित्त पनि बुझ्छ । समय कटाउन हिन्दी फिल्म हेर्छु नेपाली त्यति बुझ्दिनँ । समय कटाउन हुन्छ’
३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमितको उपचारमा संलग्न नर्स भन्छिन्, ‘जिम्मेवारीबाट म त पछि हट्दिनँ’
उपचारमा खटिएका चिकित्सक र नर्सका परिवार पनि चिन्तित छन् । मीनाको घरमा पनि श्रीमान्, २ छोराछोरी, सासु र ससुरा छन् । माइतमा आमाबुबा छन्
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जालिम मुखियाले स्वास्थ्यकर्मीलाई घरमै बाेलाएर दिए स्वाब नमुना
कोरोना भाइरसको परीक्षणका लागि जगनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीकाे स्वाब संकलन गरी प्रयाेगशाला पठाइएकाे छ ।
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
२०७६ सालका राजनीतिक घटना क्रमलाई फर्केर हेर्दा
२०७६ सुरुवातदेखि नै नेपाली राजनीतिकवृत्तका केही घटनामा आममानिसको चासो बढी रह्यो । यो वर्ष पार्टी एकीकरण र घूस प्रकरणका प्रमुख चासोका विषय बने । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण, एमसीसी विवाद, उपनिर्वाचन, प्रदेश प्रमुख परिवर्तनलगायतका घटना यो वर्षमा चर्चामा रहे
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
के गर्दैछन् ‘कोरोना बात’ लागेका सदाबहार जनप्रतिनिधि ?
२०३५ सालमा उनले गाउँ पञ्चायतको चुनावमा प्रधानपञ्चमा उम्मेदवारी दिए । त्यो बर्ष तीनवटा गाउँ पञ्चायत मिलाएर जगनाथ गाउँ पञ्चायत बनेको थियो । जगनाथपुर, पिडारी र विजवनियाँ गाउँ पञ्चायत मिलेर बनेको जगनाथपुरका प्रधानपञ्चमा उनी विजयी भए
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना भाइरसले संसार हल्लाएका यी १०१ दिन
३१ डिसेम्बर २०१९ मा चीनको हुवेई प्रान्तको वुहान शहरमा देखिएको थियो कोरोना भाइरस । आज यो भाइरस फैलिएको पनि १०१ दिन पुगेको छ । यो सय दिनमा विश्वमा धेरै उथलपुथल भएको छ
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्वास्थ्य र सुरक्षाकर्मीको तलब काटेर के गर्दै छन् नेकपा नेता ?
सांसदहरुले कारोना राहत कोषमा रकम जम्मा गरेपनि अरुले भने अहिलेसम्म जम्मा गरेका छैनन् । जम्बाे केन्द्रीय कमिटी हुदापनि सांसद बाहेका केन्द्रीय कमिटी सदस्यलाई अहिलेसम्म नेकपाले राहत कोषमा पैसा जम्मा गर्न भनेको छैन
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोना त्रासबीच अमेरिकीले किन किने यति धेरै हतियार ?
मानिसमा प्रहरी र स्वास्थ्यसेवासहित नागरिक समाज अवस्था कुनै दिन खराब हुनसक्ने डर छ । यस्तो अवस्थामा कानुन र राज्य व्यवस्था खराब हुन सक्छ
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा सचिवालय बैठकः प्रधानमन्त्री र उपप्रधानमन्त्रीमाथि प्रश्न
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार राति अबेरसम्म बस्यो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिलावय बैठकमा नेतृत्वको नै आलोचना भएको छ
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
22
23
24
25
Next
सर्च गर्नुहोस्