ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, May 27, 2026
१३ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
ब्लग
दलितमाथिका मेरा दलील
वास्तवमा यसरी डराई डराई गरिएको लडाइँबाट आखिर सफलता कहिले हात लाग्छ ? यसरी आफ्नो पहिचान नै लुकाएर अधिकारका बारेमा वकालत गर्दै हिँड्नु भनेको ‘मोही माग्ने तर ढुङ्ग्रो लुकाउने’ भन्ने नेपाली उखान चरितार्थ गर्नु जस्तै हो
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहरमा मुस्कुराउँदै गाउँलेपन
आफूले दुःख गरेर जोडेको खेतबारीमा आफ्ना सन्तानको पाइला पर्दा उनीहरूमा बुढेसकालको सहाराको अनुभव हुन थालेको होला । गाउँको हावापानी, वातावरणमा सुरक्षित र रमाइलो दुवै भएकाले गाउँ फर्किएका मानिसले शहरलाई विकल्पका रूपमा हेर्ने हुन् कि भन्ने अनुमान गर्न थालिएको छ
२४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रविधिबाट पढाएका छौँ, शुल्कबारे सरकारले निर्णय गरोस्
वातावरण सहज नभएसम्म हामीले कुन क्षेत्रमा के सुविधा छ, त्यसको पहिचान गरेर त्यहीअनुरुप पठनपाठन सञ्चालन गर्नुपर्छ । लामो समय विद्यार्थी पठनपाठनभन्दा बाहिर रहे भने अरु समस्या निम्तिन सक्छ । त्यसैले बालबालिकालाई शिक्षासँग जोड्नैपर्छ
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना त्रास भगाउने डाक्टर-नर्सको त्यो मीठो व्यवहार
अस्पतालमा डाक्टर र नर्सले हौसला दिनुभयो । डाक्टर नर्सको बोलीले औषधिको नै काम गर्यो । त्यसैले त डाक्टरलाई भगवान् भनिएको हाेला । जसको मीठो बोलीले पनि आधा रोग निको हुन्छ
१९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भेरीले बगाएको मानवीयता र दलनको सकस
दलित समुदाय र दलितहरूको हकहित गर्ने उद्देश्यले ६ चैत २०५८ मा स्थापना भएको राष्ट्रिय दलित आयोग नाम मात्रको आयोग बनेको छ । आयोगले देखिने गरी कुनै हस्तक्षेपकारी कदम उठाउन सकेको छैन । स्थापनाको यतिका वर्ष बितिसक्दा पनि दलितहरू अझै पनि दलन खेप्न बाध्य छन्
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आत्मबल बलियो बनायो भने अस्पताल जानै पर्दैन
साधारण रुघाखोकी जस्तो हो यो । मैले अन्य औषधि केही पनि खाइनँ । नेपालमा रुघाखोकी लाग्दा खाने घरेलु औषधिले नै ठीक भए । त्यसैले कोरोना लाग्दैमा हतोत्साही हुनुपर्दैन । तर, सावधानी र सामाजिक दूरी भने राख्नुपर्छ
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ हिटलर जन्माउन लागेको त होइन ?
कारण भारत चीन र अमेरिकासँग घाँटी जोडेर नेपालमा राजनीति गर्दै आएका नेता भनाउँदाहरूले आफूलाई सत्ताको रसस्वादन गराउने परम् मित्र राष्ट्रहरूको काम गर्ने नै छन् । हाम्रो मातृभूमि र नागरिकलाई धोका दिएका छन् र दिने नै छन्
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यसरी खोलौँ लकडाउन : डा. पाण्डे
हामीकहाँ राहतको नाममा कतै दाल/चामल वितरण गरिएको छ भने कतै एउटा चाउचाउ र २ वटा मास्क । मुखमा मास्क लगाएपछि खान नपर्ने भए लकडाउनलाई लम्ब्याउन कसैलाई आपत्ति हुने थिएन तर मास्कले भोक रोक्न सक्दो रहेनछ
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रुकुम हत्याकाण्डः अन्तरजातीय प्रेम कि गुत्थी कुरा अरू पनि छ ?
सोमबार साँझ बेलुकाको खान खाएर बेडमा पल्टिएको थिएँ । मोबाइल समातेँ । फेसबुक ‘चेक’ गरेँ । न्यूज फिडको सुरुमै केही समय शिलापत्रडटकममा सँगै काम गरेका सहकर्मी कमलप्रभात विश्वकर्माले पोस्ट गरेको फेसबुक स्टाटसमा पुगेर आँखा रोकियो
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दलित शब्दकाे व्यापार
यदि साँच्चिकै मानवता नहराएका मान्छेहरू जिउँदै छाै र देशलाई शान्तिपूर्ण बनाई राख्न, देशलाई उन्नति प्रगतितिर लैजान चाहन्छाै भने जातकै कारण मर्नुपरेकाे यिनै नवराजकाे मृत्यु अन्तिम मृत्यु हाेस्
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मैले चिया पकाउन सिकेँ नि ! तिमीले ?
मेरा साथीहरूलाई पनि घरमै बस्नु भनेको, तर मान्दैनन् । उनीहरूका बाबामामुले पनि मेरो बाबमामुले जस्तै सिकाउनु नभएर होला उनीहरू फोहोरमा खेलेका के !
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा तरकारी बनाउन सिकेँ
मलाई घरमा बसेर नयाँनयाँ काम गर्न मन लाग्न थालेको छ । बाबाले तरकारी बनाउन सिकाउनुभयो । मैले पकाउन सकेँ । मेरो पहिले पकवान बोडी र भिन्डीको तरकारी बन्यो
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरिता भर्सेज मनीषा
भारतीयले जसरी जय हिन्दभन्दा गर्व महसुस गर्छन्, त्यसरी नै 'जय नेपाल'मा नेपालीकाे गर्व लुकेकाे छ । जसरी भारत काश्मीर-कन्याकुमारीलाई अखण्ड भन्न चाहन्छ, त्यसरी नै नेपाल मेची-महाकालीलाई अखण्ड भएको हेर्न चाहन्छ । भारत माताभन्दा जति भारतीयलाई शान्ति मिल्छ, त्यति नै शान्ति यता नेपाल आमा भन्दा मिल्छ
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहरमा धर्म संस्कारको ‘रङ नम्बर’
देवालीमा बहिनीको गोडा ढोग्दा, औँसीमा माइत गएर बाबुआमाको मुख हेर्दा, दसैँको बेलामा अन्यत्र गएर देवीको प्रसाद लगाउँदा कमाएको धर्मभन्दा महामारी फैलाएका कारण लाग्ने पाप कति गुणा धेरै हुन सक्छ ?
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लिपुलेकमा भारतले आँखा गाड्नुकाे कारण
भारत–चीनबीचका उत्तरी सीमामा रहेका तीनवटा मात्र खुला व्यापार नाकामध्ये पश्चिम क्षेत्रमा यही सबभन्दा कम उचाइको नाका हो, जुन आवतजावतका लागि पनि तुलनात्मक रूपमा सहज छ
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना त्रास र पत्रकारकी श्रीमती
हेडलाइनले श्रीमानको पेशाप्रति डर लाग्छ । र मन वुझाउँछु, मेरो श्रीमान भन्दा वढी जोखिम मोलेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी फ्रन्टलाइनमा खटेका छन्
७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेसरम सामाजिक अभियन्ता !
नि:स्वार्थ समाजमा सकारात्मक साेच, विचार र परिवर्तन स्थापित गराउन सक्रियहरू असली अभियन्ता हुन् ।तर, भाइरल हुनकै लागि दुनियाँकाे विराेध गरी समाजलाई विभाजन गर्न खाेज्ने, अरूकाे चरित्र हत्या गर्नेहरू बेसरम सामाजिक अभियन्ता हुन्
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलाई मेरो देश, मेरो घर आउन दिनुहोस्
हामी आमा-छोरी यसरी विगत १ सय दिनदेखि सिड्नीमा छौँ । सुरुका ४५ दिन आफ्ना कामका कारण भए पनि पछिल्लो ५५ दिन सरकारले गरेका लकडाउनका कारण अड्किएर बस्नुपरेको छ
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना त्रास: हामी कहाँ चुक्यौँ ? अब के गर्ने?
सावधानी नअपनाएर कोरोना संक्रमणको कारक बन्ने नागरिकलाई अपराधी कायम गरी सजाय घोषणा गरौँ
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
27
28
29
30
Next
सर्च गर्नुहोस्