ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, May 27, 2026
१३ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
ब्लग
म महालेखाको कर्मचारी : अनियमित खर्च देख्छु तर...
उनीहरूको ५० रुपैयाँ बढी भत्ता लिएको नाममा अनियमित खर्च देखाउने म र मेरा साथी ५ बजेसम्म काम गर्दा २० प्रतिशत भत्ता हुन्छ भनेर ५ बजेसम्म बसेर त्यसपछि काम गर्नुपरेको बाध्यता छ । किनकि त्यसो गर्दा ६० प्रतिशत भत्ता आउँछ
९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन गरिब मात्र जेलमा ?
नियुक्ति, कार्यविधि, फैसला सबै । तर, पनि यही क्षेत्रमा म निरन्तर लागि रहेको छु । मलाई विश्वास छ, अब आउने पुस्ताले यसलाई बदल्नेछ । हामीले गरेको फोहोर नयाँ पुस्ताले सोर्ने छ । तर, २० वर्ष लाग्छ । भोलि इतिहास लेखिनेछ । इतिहासबाट डराउन सिक्नु सबैका लागि कल्याण हुन्छ
९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विनोद दाइ अर्थात् जोदाहा
विनोद दाइ कमजोर मनका पटक्कै थिएनन् । जीवन र जगतप्रतिको सुझबुझमा उनी अग्रणी थिए । आमसमाज र समुदायलाई आशा र सम्भावना बाँड्थे । मान्छे हुनुको सार्थकता र गरिमाको विषय अरूलाई बुझाउँथे । तर, तिनै विनोद दाइले आफ्नो जीवन आफैँले किन समाप्त गरे ?
९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एउटा ‘जब्बर’को आत्मकथन
कसैका मन राखिदिन वा कसैलाई केही क्षण खुसी पारिदिन उसका सामान्य कमीकमजोरी पनि लुकाइदिन सक्दिनँ वा केही प्रतिक्रिया नदिई बस्न सक्दिनँ भलै यसबाट मलाई जतिसुकै ठूलो हानि किन नहोस्
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म हुँ महालेखाको कर्मचारी : सबैले मान्ने, सबैले गन्ने (१)
म आउँदा राम्रै बिदाइ भयो । परीक्षणको क्रममा कालोलाई कालो भन्ने अधिकारी पनि आज नरम भएको छ । मेरो इज्जतको खातिर उनीहरूले गर्नुपर्ने सबै काम गरेका छन् तर पनि अडिटमा परेपछि बेरुजु देखिन्छ । कतिको साँच्चिकै, कतिको मैले बेरुजु नदेखेर पनि अरूलाई देखाउन सक्ने बेरुजु
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रिय पुरुष ! बिहे नगरी स्वतन्त्र बाँच्ने कि
बिहे नै नगरी पुरुषको साथविना आफ्नो पाखुरा र पौरखले बाँचिरहेका हिम्मतवाली महिला पनि छन् । जीवन जिउनका लागि त उनीहरूलाई कोही पुरुषको आवश्यकता परेको छैन । तर, बिहे नगरी जिन्दगी एक्लै बाँच्ने हिम्मत गरेका पुरुषहरू औँलामा गन्न सकिने छन्
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माेटरसाइकल 'काण्ड'बारे
महालेखा परीक्षकको कार्यालयले ल्याएको तथ्याङ्क हेरेर बढ्दो बेरुजू र अनियमिताताको विरोधमा बोल्नुपर्ने समयमा हामी एउटा मोटरसाइकलको पछाडि लागेका छौँ
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री केपी ओलीको ‘रामकहानी’
१ कक्षादेखि नै बालबालिकालाई राम अयोध्यामा जन्मेको पाठ पढाइरहेको देशका प्रधानमन्त्रीले अहिले आएर ‘राम नेपाली थिए’ भन्नु जोक नै हो । फेरि यो अयोध्या र राममाथि दाबी ठोक्ने समय पनि होइन
३० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्याे बेलासम्म नेपालकाे विकास कठिन
भ्रष्टाचार विकासको बाधक पक्कै हो तर यसलाई प्रधान वा मुख्य मान्न सकिँदैन । मुख्य अवरोध त गरिबी र नैतिक शिक्षाको अभाव हो, जसले भ्रष्टाचारलाई आकर्षित गरिरहेको छ
२८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तिम दिन बुबाले भन्नुभो : म मर्ने बेला भो, अब दियो बाल
काकाले ‘हुन्छ’ भन्नुभयो र तुरुन्तै दागबत्तीका सामग्री मेरो हातमा थमाइदिनुभयो । चितामा राखिएका बुबालाई तीन फन्का घुमेर आमा र हामी छोरीहरूले दागबत्ती दियौँ । जब हाम्रो परिवारको धरोहरलाई जलाउन सुरु गर्यो आगोले, तब हामी श्वासप्रश्वास अवरुद्ध हुँदै मूर्च्छित भइरह्यौँ
२६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खड्गप्रसाद ओलीका पक्षमा
प्रधानमन्त्री पनि उनले पाइसके, जुन उनको बुताभन्दा बाहिरको हो भन्छन् उनको सङ्गत गर्नेहरू । उनी कामभन्दा गफमा बढी विश्वास गर्छन् र यस्ता व्यक्तिलाई मुलुक सञ्चालनको कार्यकारी भूमिका उपयुक्त होइन भन्ने उनका आलोचकको मत छ
२३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीलाई सुनाउन चाहेको एउटा कथा
आलोचक र विरोधीलाई बोलीले होइन, कामले जवाफ दिनुपर्छ, मुलुकको प्रधानमन्त्रीले यो कुरा नजानेका हुन् वा जानेर पनि बेवास्ता गरेका हुन्, मलाई ताजुब लाग्छ
१८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यसरी जन्मियो ‘संजु’को कर हर मैदान फतेह
त्यो गीतलाई राजु सरले राम्रो भन्नुभयो तर उहाँको सोचाइअनुसारको त्यो गीत थिएन । त्यसपछि हामीले अझै प्रयास गर्यौँ । क्रमशः गीतमा इमोसनलाई यथावत राख्दै जीवनको सङ्घर्ष अनि विजय प्राप्त गर्ने इच्छालाई महत्त्व दिँदै फरक फरक खालका गीत बनायौँ
१३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दीपक मनाङे लजाउने भ्रष्टाचार
यहाँ भएका सबै काण्डमा कि त सत्तारुढ पार्टीकै प्रभावशाली नेता जोडिएका छन् कि सरकारका मन्त्री । केन्द्रमै यस्तो भएपछि प्रदेश र स्थानीय तहको हालत के होला ? अनि दीपक मनाङे किन नरिसाऊन् ?
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तरिक्षमा कहिले पुग्लान् नेपाली ?
कुनै स्थानमा अहिलेसम्म मानव जातिको अस्तित्व रहेको प्रमाण भेटिएको छैन तर अति सुन्दर, रमणीय वातावरण, मानव जातिको अस्तित्व रहेको एक मात्र ग्रह हो, हाम्रो पृथ्वी
२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालको भूगोल लिपुलेकसम्म फैलियो
सुगौली सन्धिअनुसार जारी भएको नयाँ नक्शा पारित भएसँगै नेपाली भूमि फिर्ता लिन र त्यसमा नेपालको निर्वाध हक स्थापित गर्न उच्चस्तरीय कूटनीतिक प्रयास तत्काल थाल्नुपर्ने भएको छ । राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका पक्षमा सारा नेपालीसँगै सिङ्गो संसद् एकजुट भएर देखाएको अभूतपूर्व राष्ट्रिय सहमतिले पनि गुमेको भूमि प्राप्तिको अभियानमा ऊर्जा थपेको छ ।
३१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतिक शुद्धीकरणकाे बहस
देशलाई समुन्नत बनाउन र चितुवा गतिमा लैजान युवाहरूले नेतृत्व लिनका लागि बहस गर्न जरुरी छ । र वयोवृद्ध राजनीतिज्ञले अवकास या उमेर हदबन्दी कायम गरी प्रसस्त मार्ग दिइ आफू 'थिंक ट्यांक'का रूपमा बस्न आवश्यक छ
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिडपछिको विश्वको आर्थिक धरातल र नेपाल
संसारका करिब ५ मिलियन कम्पनीहरूको आपूर्तिको साङ्लो चीन र विश्वको करिब ८० प्रतिशत आपूर्तिको साङ्लोमा प्रयोग हुने मुद्रा अमेरिकी डलर रहेको वर्तमान अवस्थामा उक्त ‘दोस्ती’ विश्व व्यवस्थाको नयाँ तस्बीर थियो
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कास ! बाकसमा फर्किएको हुन्थिनँ भने...
अन्ततः आगोले मलाई निल्यो । बाँच्दा पछाडिबाट खुट्टा तान्नेहरूले मरेपछि पनि पछाडिबाट आगो लगाए । कठै मेरा आफ्ना मान्छे
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
26
27
28
29
Next
सर्च गर्नुहोस्