ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, May 27, 2026
१३ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
विज्ञान पढ्ने अठोट गरेका भाइबहिनीहरूलाई सुझाव
कलेजमा सुरुसुरुमा ठीकै गतिमा कोर्स अगाडि जान्छ तर शैक्षिकसत्रको अन्त्यतिर कोर्स भ्याउने नाममा हतारहतार पढाइन्छ । कतिपय कलेजहरूमा त झण्डै ५० प्रतिशत कोर्स पछिल्लो एक महिनामा भ्याउने गरेको पाइन्छ
२० असार, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिट चोर्न उक्साउने परीक्षा प्रणाली
शिक्षकहरू परीक्षाको संघारमा प्रश्नोत्तर लेखाउने, रटाउने र तिनै प्रश्नहरू परीक्षामा सोध्न बाध्य छन् । यसरी पहिले प्रश्नोत्तर रटाउने र अर्को दिन त्यसको घोकाई जाँच्न परीक्षा लिने प्रणालीलाई हामीले अभ्यास गर्दैछौँ । यो घुमाउरो रूपमा शिक्षकले चोराएको चिट नै हो
१९ असार, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटमा नि:शुल्क खानेपानी : कार्यान्वयनमा चुनौती, समुदायबीच द्वन्द्व बढाउने कारण
यदि सरकारी आयोजनाबाट वितरित खानेपानीमा मात्र महसुल छुट दिने र समुदायले व्यवस्थापन गरेकोमा नदिने हो भने ठूलो विभेद र द्वन्द्व हुने देखिन्छ
१९ असार, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वेदले जातपात भन्दैन, छुवाछुत नमान्न हामीलाई केले राेक्छ ?
भविष्यपुराण ब्राह्मपर्व ४०।३३ का अनुसार आफ्नो कर्तव्यबाट च्यूत हुनेहरू शूद्र हुन् । शूद्र त निकम्माको पर्याय हुनुपर्ने तर कालान्तरमा किन समाजका धुरन्धर शिल्पी जातिहरू नै शूद्रमा परिणत भए त ? यो गम्भीर कुरा हो ।
१८ असार, २०७८
26 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सहसचिव भएर क्यान्टिनमा खाजा खान जाने ?
विभेद हट्न पहिला कम्युनिस्ट मन्त्रीमा परिवर्तन जरुरी छ र त्यसको बाछिटा सचिवहुँदै अरु प्रशासकमा पनि लाग्नु पर्छ, अनि मात्र परिवर्तन हुन्छ । नत्र झन् यो विभेद माकुराको जालोजस्तो भएर रहनेछ ।
१६ असार, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीले आफ्नाे नरमपना कमजाेरी हाेइन भनेर चिनियाँ जनतालाई कसरी बुझाउलान् ?
जतिजति चीन धनी हुँदै जान्छ, त्यतित्यति राष्ट्रवाद बढ्दै जान्छ । तसर्थ सीलाई आक्रामक राष्ट्रवादी भए भनेर आक्षेप लगाउन पनि त्यति तर्कसंगत हुँदैन ।
१६ असार, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यी आठ कारणले संसद् विघटन कपटपूर्ण छ, राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अपराध गरे
विघटनका लागि पूर्वावस्थाको परिपक्कता भने पैतीस दिन व्यतित भएपछि मात्र आउँछ
१३ असार, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतिक स्थिरता : कार्यकाल वा पद्धति ?
एमाले र माओवादीको चुनावी गठबन्धन बन्यो, राम्रो महौल बन्यो । प्रतिद्वन्द्वी कांग्रेसले आसलाग्दो चुनावी एजेन्डा र चाखलाग्दो अभियान नै ल्याउन सकेन, अर्को दृष्टिकोणले हेर्दा तत्कालीन प्रधानमन्त्री देउवाले पार्टीका लागि चुनावी अभियान सम्हाल्न नै सकेनन ।
१३ असार, २०७८
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कम्युनिस्टका नाममा जातिभेदीहरूको शासन
हिजो झापामा सामन्तवादलाई निमिट्यान्न पार्ने बहानामा नौजनाको बीभत्स हत्या गरेर राजनीतिको खुट्किला चढेका खड्गप्रसाद होऊन् वा विभेदरहित आदर्श साम्यवादी व्यवस्थाको सपना देखाएर हजारौँ दलित युवाहरूलाई समेत मृत्युको मुखमा धकेलेर सत्तामा पुगेका पुष्पकमल, आजका उत्पीडितहरूलाई न्याय दिने कुरा उनीहरूको प्राथमिकता सूचीमा कतै अटाएको छैन
१३ असार, २०७८
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रूपा, बरु मर्न तयार हुनू, नझुक्नू
जातीय अहंकारकाे मनोविकार प्रकट गर्ने झुन्ड पनि वास्तवमा पीडित छ । अन्धविश्वासबाट पीडित ! अज्ञानताबाट पीडित ! मूर्खताबाट पीडित ! दुराग्रहबाट पीडित ! परम्पराले मस्तिष्कमा ठोकीठोकी थोपरेको जात–घृणाकाे संस्कारबाट पीडित !
१२ असार, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पथविचलित सरकार र अति सक्रिय न्यायालय
देश नै दोसाँधमा उभिएको बेला छवटा मुद्दामा लगातार संविधानबमोजिम फैसला भए वा अन्तरिम आदेश आयो भनेर ज्यादा दंग हुनु जरुरी छैन । सातौँ सबैभन्दा महत्त्वपूर्ण मुद्दाको फैसलाचाहिँँ लोप्पा ख्वाइदिने खालको ल्याउनका लागि त्यो त्यसो गरिएको हुन सक्दैन र ?
१२ असार, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालबालिका, सिकाइ र २१औँ शताब्दीका सीपहरू
विद्यार्थीहरूलाई पूर्ण रूपमा सफल बनाउनका लागि २१औँ शताब्दीले अंगिकार गरेका सम्पूर्ण सीपहरू विद्यालय तहबाट नै उनीहरूले पढ्ने पाठ्यक्रममा समावेश गरी सोहीअनुरूप विद्यार्थीहरूलाई तयार गर्नु आजको आवश्यकता हो ।
१२ असार, २०७८
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जातपातको भैँचालो र देश हुनुको अर्थ
प्रिय पाठक, एक पटक आँखा चिम्लेर नेपालको राज्यसंरचनालाई सम्झिनुहोस् । यसको स्वरूप कस्तो देख्नुहुन्छ ? म यस्तो देख्छु- यसमा निश्चित लिङ्ग, भाषा, जाति, धर्म, संस्कृति भएका मानिसहरूको हालीमुहाली छ
११ असार, २०७८
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६१ जना सचिवमा एक जना पनि दलित नहुनुमा दोषी को हो ?
आरक्षणको अर्थ र प्रभावको मूल्याकन नै नगरी आरक्षणलाई विभेदको आधार बनाई प्रस्तुत गरिएको तर्क र सो तर्कमा पढेका लेखेका स्मार्ट पुस्ताको प्रस्तुतिले विभेद अन्त्यको सपना अझ पछाडि धकेलेको छ ।
११ असार, २०७८
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युवा दलितको आक्रोश र गैरदलितकोे छटपटी
जातप्रथाका बारेमा प्रगतिशील भइदिन सजिलो छ तर त्यही कुरा आफ्नो जीवनमा ढाल्न त्यत्तिकै गाह्रो छ । आफूले विश्वास नगरेको र आफ्नो जीवनमा नढालिसकेको कुरा छोराछोरीलाई सिकाउँछु भन्नु खोक्रो आडम्बर मात्रै हुन्छ ।
११ असार, २०७८
33 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दलितले न्याय खोज्दा ‘सद्भाव’ काे चिन्ता ?
दलितले आत्मसम्मान र अधिकार खोज्दा ‘सामाजिक सद्भाव’ भत्किन्छ भने भत्कियोस् । जात, रङ, धर्मका आधारमा दाबी गर्ने नक्कली श्रेष्ठताले ‘सामाजिक सद्भाव’ को ठेक्का लिन कत्ति सुहाउँदैन ।
११ असार, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के हाे टिस्यु कल्चर प्रविधि ? विज्ञले औँल्याएका खास सुझाव
टिस्यु कल्चरबाट उत्पादन गरिने बिरुवाले एकै समयमा फुल्ने, फल्ने र फल परिपक्व हुने भएकाले उत्पादनलाई एकैपटक बजारमा पठाउन सकिन्छ । यो प्रविधिको प्रयोग गरेर लोपोन्मुख बिरुवाका प्रजातिलाई बचाउन सकिन्छ
११ असार, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रपतिको भूमिकाबारे अदालतमा उठेका प्रश्नको जवाफ
अहिले उठाइएका प्रश्नमा वर्तमान संविधानका लिखित प्रावधानलाई पुरानो संविधानको धङधङीले छोप्ने नियत छ भन्न सकिन्छ । यसमा राष्ट्रपतिलाई दोष दिने ठाउँ कतै पनि छैन । बरू, त्यसै आधारमा वकालती प्रतिप्रश्न गर्न सकिन्छ– हु द हेल आर यु टु ओभररुल द कन्स्टिट्युसन् ?
११ असार, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बारुद बनेर पड्किएको काठमाडौंको कोठा
कोठा प्रकरणमा देखिएको उच्च जातीय अहङ्कारले छुवाछुत हटाउन कुनै मद्दत गर्दैन । त्यसले त समाजमा थप द्वन्द्व पैदा गर्दछ । समाजमा व्याप्त रहेको उच्च जातीय अहङ्कारलाई घटाउँदै लैजानुपर्छ भन्ने कुरामा सचेत वर्गले पहल थाल्नुपर्दछ र छुवाछुतविरुद्ध जागरण ल्याउनुपर्छ ।
१० असार, २०७८
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
37
38
39
40
Next
सर्च गर्नुहोस्