ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, May 27, 2026
१३ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
काकाकुल शहर आँसु पिएर मक्ख छ
राजधानी शहर मेलम्चीको पानीमा शहीदका आँसु पिउँदै मक्ख छ । शहीद भनिने सौभाग्यबाट वञ्चित शहीदद्वय सतिश गोइत र रामकृष्ण थापामगरमाथि आश्रित प्रिय जनहरूका क्लेशयुक्त आँसु निख्रिए कि अझै बग्दै होलान् ?
१२ वैशाख, २०७८
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अगुवा नै भँडुवा रहेको नेपाली लोकतन्त्र
माओवादी क्रान्तिकारी पुष्पकमल दाहाल प्रचण्ड र बहुदलीय जनवादवादी सुधारवादी केपी ओलीले २०७२ सालको गणतन्त्रवादी–समाजवादी संविधानअन्तर्गत निष्कण्टक दुई–तीन वर्ष काम गर्न भ्याउँदा पनि त्यस्तो रुपान्तरणकारी काम केही पनि गर्न नसकेको यथार्थ पनि नेपाली समाजले देखे–भोगेकै कुरा हो
११ वैशाख, २०७८
24 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्यार्थी तर्साउने गणित विज्ञानको भूत
अबको शिक्षामा दबाब होइन, स्वभाव जोडिनुपर्छ । विज्ञान र गणितको भारले शिक्षाप्रति विद्यार्थी अनाकर्षित भएका छन् । अभिभावकले पनि आफ्ना बच्चाको रुचि र प्रतिभाको अध्ययनन नगरी गणित र विज्ञानलाई यति बढी महत्त्व दिन्छन् कि मानौँ, यी विषयमा राम्रो ग्रेड आएन भने जीवन सकिन्छ
८ वैशाख, २०७८
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केले छेकेको छ राष्ट्रिय पहिचानयुक्त संवत् प्रयोग गर्न ?
नेपाली जनताले आफ्नो पुरातन राजा र राजतन्त्रलाई समेत फ्याँकिसकेको अवस्थामा पनि ऐतिहासिक तथ्यको अभाव रहेको एक काल्पनिक सम्राटको नाममा रहेको पात्रो प्रयोग गरिरहनु कुनै अर्थमा सुहाउने कुरा होइन
७ वैशाख, २०७८
25 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘देश विकास गर्न संरचनागत सुधार गरौँ’
सरकारले अघि बढाउने आयोजनाको सीईओ को हो त ? पक्कै पनि देश चलाउने सीईओ त प्रधानमन्त्री नै हुनुहोला । त्यसैले दीर्घकालीन संरचना बनाउन आवश्यक छ ।
६ वैशाख, २०७८
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अलि बेग्लै हुन्छ वैज्ञानिकहरूको सोच्ने तरिका, तर हामीले गाडी पनि बोकेर ल्यायौँ
हाम्रो देशमा विज्ञान प्रविधिको विकास राम्रोसित हुन नसक्नुमा कतै हाम्रो सोच्ने तरिका नै मिलेको छैन कि ? नेपालमा पहिलो गाडी भित्र्याउँदा दर्जनौँ बलिया मान्छेहरूले काठमाथि गाडी राखेर अगाडिपछाडि बोकेर खोलो तारेर ल्याएको फोटो देख्न सकिन्छ
६ वैशाख, २०७८
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहिचान सम्मान थापेपछि संग्रौलाले भने - जातिवादीहरूले पहिचान शब्दलाई विकृत बनाए [मन्तव्यसहित]
४ वैशाख, २०७८
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कम्युनिस्टको नाममा खेर फालिएको वर्ष
संवत् २०७७ लाई राजनीतिक, सामाजिक, आर्थिक सबै क्षेत्रमा खेर फालिएको छ । यो विषयमा सबै राजनीतिक दल, संवैधानिक अंग, प्रेस र बौद्धिक क्षेत्र गम्भीर भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ
२ वैशाख, २०७८
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हाम्रा साझा खुसीहरूमा खाेजौँ नयाँ वर्ष, राष्ट्रवादकाे भावुकतामा हाेइन
जे भए पनि अब संसारमै विक्रम संवत् हाम्रो राष्ट्रिय पहिचान भएको छ । यसले आजको विश्वव्यापीकरणमा इस्वी संवतीय साम्राज्यमा आफूलाई फरक देखाएर त्यही अहम्को सुरक्षा गरेको छ, जसरी इतिहासमा कहिल्यै कसैको अधीनमा बस्नु नपरेको गौरव बोकेको छ
३१ चैत, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजको पाठक, भोलिको नेता
आज मञ्चमा कविता र कथा सुनाउने विद्यार्थी १० वर्षपछिका राम्रा लेखक हुन् । बौद्धिक नागरिक हुन् । कुशल वक्ता हुन् । सक्षम शिक्षक हुन् । शिक्षक तिखारिने । विद्यार्थी निखारिने । यस्ता प्रयासहरू हाम्रा हरेक बस्तीमा हुन जरुरी छ । हरेक स्कुलमा हुन जरुरी छ
३१ चैत, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘संविधानको विनाशको बीजारोपण बन्द गरौँ, राष्ट्रिय सहमतिमा मात्रै चुनाव गरौँ’
बिरुवा लगाउनेले बिरुवालाई धैर्यपूर्वक जलमल गर्नुको साटो उखेलेर जरा हेर्ने परिपाटी हामीले विगत महिनामा देख्यौँ । अब जरा हेर्न खोज्नेले र जरा हेर्न नदिनेले नयाँ दायित्व लिनुपर्नेछ
३० चैत, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खराब छैनौँसमेत भन्न किन सक्नुहुन्न तपाईं पुरुषहरू ?
जबसम्म छोरीलाई छोरासरह हुर्कने, घुमफिर गर्ने वातावरण बन्दैन तबसम्म यस्ता घटना रोकिँदैनन् । छोरालाई शक्तिशाली, बलशालीका रुपमा हुर्काउने घरपरिवार र समाजले तिमी अपराधी बन्न हुन्न भनेर कहिल्यै सिकाएको छ ?
२९ चैत, २०७७
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तपाईं नपत्याइराख्नुस्, हामी अघि बढिरहन्छौँ
तपाईं हामीलाई नपत्याइराख्नुस् हामी अघि बढिरहन्छौं । जुनदिन हामी क्रान्तिको बिगुल बजाएर तपाईंको अन्तस्करणसम्म तरंग ल्याउनेछौं त्यही दिन हामीलाई पार्टी मान्नुहोला । हाम्रो झण्डा बोक्नु होला । हामीसँगै एकाकार हुनुहोला । हामी पर्खने छौँ तपाईंको मन-मस्तिष्कमा क्रान्ति अंकुरण नहुँदासम्म ।
२९ चैत, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रसंघकाे समेत प्रशंसा पाउनेगरी चीनले गरिबी निवारणमा यसरी गर्यो चमत्कार
दाबी गरिएका यी उपलब्धिहरूको संयुक्त राष्ट्रसंघ वा त्यस्तै स्वतन्त्र र तटस्थ बौद्धिक निकायद्वारा आलोचनात्मक जाँचबुझ हुन बाँकी नै छ र त्यो हुन आवश्यक पनि छ
२९ चैत, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीले उधाराे तिर्न बाँकी छ, उनले महन्थसँग नगदमा सम्झाैता गरून्
जहाँसम्म नगदीको कुरा छ । पुरानो धेरै बुँदे उधारो बक्यौता छँदैछ । पुरानो चुक्ता गरेर नयाँ उधारो ट्रेडिङमा सामान्य हुन्छ । जसपासँग ओली साँच्चै बिजनेस गर्न चाहन्छन् भने पहिला उधारोको भुक्तान गरेर नयाँ बिजनेसको प्रस्ताव लिएर आउँछन्
२८ चैत, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिजुली चम्केका बेला रुख छेउछाउ जान हुँदैन, चट्याङबाट बच्न यसाे गराैँ
चट्याङ परेका बेला बलिया बन्धन भएका नाइट्रोजनका अणुहरू टुक्रेपछि नाइट्रोजन अक्साइड बन्ने गर्छ । विरुवालाई चाहिने नाइट्रोजन यसै प्रक्रियामार्फत प्रकृतिमा उपलब्ध हुने गर्छ
२८ चैत, २०७७
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीनमुनि उठ्दै छ अधिनायकवादको लहर
केही वर्षअघि अरब स्प्रिङलाई अमेरिकाले नियोजित रूपमा उचाल्ने र फैलाउने काम गरेको थियो । त्यसैले, विशाल क्षेत्रफल र जनसंख्या भएको चीनमुनिको यो क्षेत्रका सम्पूर्ण प्रजातन्त्रवादीहरूका लागि आगामी दिन अझ कठिन, चुनौतीपूर्ण र संघर्षमय बन्न सक्नेछन्
२६ चैत, २०७७
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माधव नेपालको राजनीतिक अबिच्युअरी
उनी आफैँ पनि पहिलो संविधानसभामा दुई/दुई ठाउँबाट निर्वाचन हारेपछि पनि समानुपातिक सांसद बनेर प्रधानमन्त्री बनेका होइनन् ? यही हो उनको विधि र पद्धतिप्रतिको निष्ठा ? आफूले सक्दा स्टालिनवादी पार्टी संरचना बनाउने, अनि अहिले अनुकूल भएन भनेर विधि र पद्धतिको कुरा गर्ने ?
२५ चैत, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डीपीआर नै नभएका सडक बालुवाटारबाट शिलान्यास गरेर प्रधानमन्त्रीले नाक फुलाउनु हास्यास्पद
एकै दिनमा ३ सय १६ स्थानीय तहमा विभिन्न अस्पतालको शिलान्यास भयो भनेर प्रचार गर्नु बालुवामा पानी हालेसरह हो
२३ चैत, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
42
43
44
45
Next
सर्च गर्नुहोस्