ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, May 27, 2026
१३ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
पहिलेका महेन्द्र, अहिलेका खड्ग
उहिल्यै फ्रान्सेली तानाशाह लुई चौधौँ अहङ्कारको चरम चुलीमा उभिएर सोच्थे, ‘म सर्वज्ञानी हुँ ।’ पहिले राजा महेन्द्र अहङ्कारको चरम चुलीमा उभिएर सोच्थे, ‘म सर्वज्ञानी हुँ ।’ अहिले खड्गप्रसाद अहङ्कारको चरम चुलीमा उभिएर सोच्दा छन्, ‘म सर्वज्ञानी हुँ ।’
१८ फागुन, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पढ्ने र लड्ने नयाँ पुस्तामा सरेको नागरिक आन्दोलन
पहिलो श्रृंखलामा नागरिक अगुवा सन्जीव उप्रेतीले हाम्रो नेपाली सन्दर्भमा लोकतन्त्रबारे उठेका बहस र यसले खोजेको विस्तारित आयामबारे छलफल चलाएका थिए । दोस्रो अंकमा प्रस्तुत छ : जनसंख्याशास्त्री प्राध्यापक तथा जनजाति आन्दोलनका एक अगुवा बालकृष्ण माबुहाङका यी विचार
१७ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महासंकटमा सुतेको संसद्ले अब के गर्छ ?
देश र जनताका समस्यालाई एकातिर पन्छाएर केपी ओली, प्रचण्ड वा माधव नेपालको सत्तास्वार्थको संकटमा मात्रै बहस गर्ने हो भने देशले सही निकास पाउन सक्दैन । विकास र समृद्धिका सबै पक्ष ओझेलमा पर्छन्
१७ फागुन, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हरारीकाे लेख : कोभिड वर्षले हामीलाई के सिकायो ?
सन् २०२० मा के भयो भन्ने विषयमा वर्षौंसम्म तर्कवितर्क भइरहने छ । तर, राजनीतिक शिविरमा भएका मानिसहरू कम्तीमा तीन प्रमुख पाठहरूमा सहमत हुन आवश्यक छ।
१७ फागुन, २०७७
24 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिंहदरबारमा गार्गी, फेसबुकमा याज्ञवल्क्य
महिला टोलीले हराउँदा शीर्षक बन्थ्यो, ‘नेपाली चेलीले फलानो देशलाई हराए ! वा नेपाली चेलीको चमत्कार ! पुरुष खेलाडीले जित्दा देशले जितेको हुने, महिला खेलाडीले जित्दा चैँ चेलीले जितेको हुने ?'
१३ फागुन, २०७७
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पशुपतिनाथमा उठेकाे भेटी सामाजिक सेवामा किन प्रयाेग नगर्ने ?
ब्रह्मपुरमा नाङ्गै हिँडेका महादेवलाई देखेर सय ऋृषिपत्नीहरू महादेवको पछि लाग्छन् । ध्यानमा ब्यस्त भएका श्रीमान्ले यौन सन्तुष्टि दिन सकेनन्, महादेवको पछि लागौँ भनेर स्वस्थानीमा लेखिएको कुरा छाडा लाग्दैन ?
१३ फागुन, २०७७
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘हामीलाई पटक-पटक अग्निपरीक्षा लिने राम बन्न मञ्जुर छैन’
जो सत्तामा छन् र जो सत्ताको लोभमा अहिले सडकमा छन्, दुवै प्रतिगमनकारी र पितृसत्ताका ठेकेदार हुन् । सत्तामा पुगेपछि फेरि दासजस्तो व्यवहार गर्छन् । हिम्मत र आँट भएका हामी पुरुष पनि तपाईंको आवाजमा आवाज मिसाएर भन्न तयार छौँ- हामी तिम्रो सत्ताको दास होइनौँ
११ फागुन, २०७७
32 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खलासी : हामीले बनाएको संरचनाको दोष
असल मनोवृत्तिको विकास नभएका विद्यार्थीहरूले कुनै पनि क्षेत्रमा यसरी नै आफ्नो परिचय दिएका नहोलान् भन्न सकिन्न । विचरा विद्यार्थीको के दोष ? जे सिक्छ, त्यही दिन्छ । त्यही देखाउँछ ।
१० फागुन, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कसैकाे स्वार्थअनुसार घिसारिएको पूर्वाधार विकास
चाहे विकसित भनिएका देश हुन् वा हाम्रोजस्तो अल्पविकसित, अबका दिनहरूमा दिगो विकासका अवधारणासित केवल ठूलाठूला भौतिक पूर्वाधार निर्माणका कुरा मात्रै आउँदैनन्, पर्यावरणमैत्री, निम्नवर्गका जनताले समेत आर्थिक लाभ लिन सक्ने, पुनर्प्रयोग गर्न मिल्ने सामग्रीको प्रयोग, जनस्वास्थ्यमा जोखिम नआउने, आर्थिक वृद्धि मात्रै होइन, खुसियाली पनि पैदा गराउने किसिमका विकासका मोडलहरू अगाडि सार्नुपर्ने आवाज बिस्तारै ठूलो हुँदै गएको छ
९ फागुन, २०७७
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिवलिङ्ग पुज्नेहरूलाई भजइना ‘छाडा’ लाग्यो ?
मन्दिरमा बनाइएका मूर्ति, पोस्टर जहाँ देवी अर्धनग्न भए पनि उनीहरूलाई अश्लील लाग्दैन तर एक महिलाले मौसमअनुकूल आफ्नो शरीरलाई सुहाउने सजिलो पोशाक लगाउँदा अश्लील लाग्छ ।
९ फागुन, २०७७
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खोपले कसरी काम गर्छ ?
कोभिड-१९ विरुद्ध बनाइएको खोपमा कोरोना भाइरसकै वा समान प्रकृतिको भाइरसको अंश राखिएको हुन्छ, जो शरीरका लागि खतरनाक हुँदैनन् । खोपमार्फत यिनीहरू शरीरमा पुगेपछि शरीरको प्रतिरक्षा प्रणालीलाई जिस्काउँछन्, प्रतिरक्षा प्रणाली उत्तेजित बन्छ । यसैका कारण शरीरले त्यस्ता जीवाणुविरुद्ध लड्ने एन्टिबडीको विकास गरिहाल्छ । भविष्यमा समान खालका वास्तविक जीवाणु शरीरभित्र प्रवेश गरिहालेमा ति जीवाणुविरुद्ध तत्काल एन्टिबडीको विकास हुन्छ र रोग लाग्दैन
९ फागुन, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गणतन्त्र संस्थागत गर्ने बेलामा बुद्धिजीवीसँग नेतृत्व रिसाउन थाल्यो
नेताहरूको दिमागमा पार्टी एकतापछि कसैलाई राजदूत बनाऊँला, कसैलाई आयोगमा पठाऊँला र शक्ति आर्जन गरौँला भन्ने थियो होला । तर, जनताको चाहना अर्कै थियो
९ फागुन, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नागरिक भरोसा जोगाउन सर्वोच्च न्यायालयलाई अवसर
ओली आमसभामा कुर्लंदै थिए, ‘मैले गरेको संसद् विघटनको विरोध गर्नु अपराध हो ।’ उता गगन थापाले चितवनको आमसभामा पाखुरा सुर्कंदै भने, ‘प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री ओलीलाई दमकको भ्यू–टावर हेर्न पठाइनेछ’
८ फागुन, २०७७
27 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नागरिक आन्दोलन : एक युगमा एउटा अवसर एकैपल्ट आउँछ
ओलीको मोदीकरण परिपक्व हुनुअगाडि नेपाली समाजलाई सही दिशातिर हिँडाउने जुन अवसर नेपालको नागरिक आन्दोलनसामु छ, त्यस्तो अवसर इतिहासमा विरलै आउँछ । इतिहासको यो अग्निपरीक्षामा हामी खरो उत्रिन सक्यौँ भने नेपालमा फेरि हिंस्रक तानाशाहहरूलाई टाउको उठाउन हम्मे पर्नेछ
७ फागुन, २०७७
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मदन पुरस्कार विजेता लेखकको बयान : ठुटे कलमलाई अकल्पनीय मान
इतिहास मानव जीवनको मूल्यात्मक विकास हो, मूल्यको भाषिक अभिव्यक्ति हो – साहित्य । साहित्यमा कल्पनातत्त्व प्रबल रहन्छ, इतिहासमा तथ्य
४ फागुन, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धरामा जरा नहुने दुःखदाताहरू
जिज्ञासु लोक मलाई खुसुक्क सोध्छ - विद्यादेवी भण्डारी कुन राजनीतिक योग्यता र योगदानले राष्ट्रपति बनेकी हुन् ? लोकलाई दिने सकारात्मक र सुन्दर उत्तर नहुँदा म त्यसैत्यसै वाल्ल पर्छु । वाल्ल पर्दै म मौन रहेको देखेर लोक मलाई लगत्तै अर्को प्रश्न सोध्छ
३ फागुन, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोदी, मादी र आँधीबीच रमाउने भाेलिकाे विशाल पाेखरा
यसरी विस्तारै पोखरा पश्चिमाञ्चल क्षेत्रको केन्द्रका रूपमा विकसित हुँदै गयो । केही संस्थाहरूको स्थापना र सञ्चालनबाट पोखराको विकासमा सकारात्मक प्रभाव परेकोमा शायद कुनै विवाद छैन तर समग्रमा पोखराको स्वरूप, स्वभाव र सम्भावनाबारे व्यापक विमर्शमा जुट्न ढिलो भइसकेको छ
१ फागुन, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नागरिक बन्ने हो भने पार्टीका शंकराचार्यको वरिपरि घुम्न बन्द गरौँ
म हिजो मिडियाकर्मी थिएँ । २५ वर्ष सक्रिय पत्रकारितामा रहेँ । मिडियामा रहनु पनि नित्य आन्दोलन नै हो । आन्दोलनको हुटहुटी भएन र जनतासँग जोडिने जिज्ञासा भएन भने मिडिया शुद्ध जागिर मात्रै हो
१ फागुन, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घनश्याम भूसालकाे स्वीकाराेक्ति : ‘ओलीवाद हामीले नै जन्मायौं’
प्रतिनिधिसभा विघटन गर्ने र संविधान च्यात्ने ओली हामीबाटै जन्मिए । लोकतन्त्रको हामीभित्रको लडाइँ बाँकी नै रहेछ । ओलीवाद नजन्मिने गरी हाम्रो लोकतन्त्र बलियो भएको रहेनछ ।
३० माघ, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
45
46
47
48
Next
सर्च गर्नुहोस्