ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, May 27, 2026
१३ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
‘एउटा खड्गप्रसाद ओलीको ठाउँमा अर्को खड्गप्रसादको पुनर्स्थापनाका लागि आन्दोलित नबनौं’
राज्यका सम्पूर्ण घाउहरूलाई पुनर्स्थापनाले कसरी उपचार गर्छ ? यी कुराहरू सोचिएन भने पुनर्स्थापित हुने भनेको एउटा खड्गप्रसाद ओलीको ठाउँमा अर्को खड्गप्रसाद ओली हो ।
३० माघ, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साथीहरू, हाम्रा तर्कहरूमा ठूलाे झेल छ
नेपाली राज्यसंरचनाभित्र लुकेको अन्तर्विरोधको जड वास्तवमा यही सामान्य दृष्टिकोण हो । नेपालमा जति पनि राजनीतिक वा सामाजिक-सांस्कृतिक आन्दोलन भएका छन्, तिनको अन्तर्वस्तुमा यही बुझाइविरुद्धको संघर्ष जोडिएको छ- राम्रोसँग केलाएर हेर्ने हो भने
३० माघ, २०७७
18 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
झाँक्रीको गिरफ्तारी ‘१९ माघ’ को प्रारम्भिक संकेत
रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सत्ताले नेपाली जनताको नाडी छाम्ने काम गरेको छ । विपक्षी दलहरू र नागरिक समाजले हेक्का राख्नुपर्ने कुरा के छ भने आउने दिनमा विध्वंस मच्चाएर देशमा संकटकाल लगाउन र आफू चुनावको पक्षमा हुँदाहुँदै पनि चुनाव गर्न नदिएको भाष्य निर्माण गर्न अरू अनेकौँ प्रयोग हुनेछन्
३० माघ, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आन्दोलनकारीका खुट्टामा जुत्ता किन छैनन् ?
केपी शर्मा ओली अहिले सत्तामा छन् । सत्ताधारी दलहरूले गरिब जनताको दुरुपयोग गर्नु निकै पीडादायी कुरा हो । गरिब जनता आफ्नो मुक्तिका लागि सडकमा आउनुपर्छ । असंवैधानिक कदम चाल्नेहरूको सत्ता जोगाइदिन होइन ।
३० माघ, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रकाशकीय : चुनौतीका बेला हाम्रो परीक्षा
असल पत्रकारितालाई प्रवर्द्धन गर्ने व्यावसायिक सञ्चारगृह बनाउने हाम्रो लक्ष्य हो । त्यसैले हामीले आफ्नो नारा बनाएका छौँ : खबरको स्थायी ठेगाना
३० माघ, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब फेरि अर्ध-अधिकारको नागरिक आन्दोलन नहोस्
अबको नागरिक आन्दोलन विगतकाे जस्ताे अपूरो र अर्ध-अधिकारको आन्दोलन नहोस् । वास्तविक अर्थमा सबै नागरिकका लागि नागरिकले गरेको नागरिक अधिकारको आन्दोलन बन्नुपर्छ
२८ माघ, २०७७
23 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकै देशका हामी
आउने दश वर्षमा सरकारले पूर्वाधारमा धेरै खर्च गरेमा र अत्यन्त विपन्न वर्गको आवासीय प्रायोजनका ऋणमोचन गर्नतिर मेहनत गरेमा ती युवाहरू देशमै बस्न सक्थे । काठमाडौंमा बसेर मनचिन्ते कुरा गरेर हरेक पूर्वाधार वा ठूला आयोजनाको विरोध गर्नेहरूले जागिर सिर्जना भए कसरी हाम्रा परिवारहरू टुक्रनबाट रोकिन्छन् भन्ने पनि सोचे हुन्थ्यो
२८ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तिम्रो पोइ हुन पाऊँ !
मेरो इच्छा ईश्वरसँग जाहेर गर्नुअघि तिमीसँग अनुरोधसहितको एक बिन्ती बिसाउने निश्चय गरेको छु । मलाई आजैको मितिदेखि तिम्रो पोइको रूपमा स्वीकारिदिनु नि है ! अर्को जुनीमा पनि तिमी मेरो स्वास्नी बन्दिनु नि है ! तिम्रो पोइ हुने मेरो इच्छा पूरा गरिदिनु न है !
२७ माघ, २०७७
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बरा दुखिया घुसपैठिया
यसपाला कालो पोशाकधारी युवतीका ब्यङ्ग्य र कटाक्षयुक्त लयदार नारा छन्, किशोरीका कलात्मकतायुक्त भावमय प्रस्तुति छन्, तानाशाहीविरोधी आक्रोशका अभिनयसज्जित अनेक मौन र मुखर अभिव्यक्ति छन्, नानाओली गीत छन्, विविध भाषाका कविता वाचन छन्, सीमान्त जनताका पीरमर्का र आकाङ्क्षाका गर्जन छन्
२६ माघ, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानमार ‘कु’ले दिएको चेतावनी
सैन्य बर्दीमा सन् १९६२ देखि २०११सम्म म्यानमारमा शासन गरेको समूहले केही समय यता लोकतान्त्रिक शक्तिसँग सहकार्य गरिरहेको थियो । बिस्तारै लोकतन्त्रीकरणको प्रक्रियालाई अगाडि बढाउँदै थियो । तर, अहिलेको कुसँगै त्यहाँको सेनाले प्रजातन्त्रप्रति आफ्नो अरुचि प्रष्ट पारेको छ
२५ माघ, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चुलिँदाे राजनीतिक संकट: भुल कहाँ भयो ?
महाभुल त्यतिबेलै भएको हो, जब केपी ओलीलाई गणतन्त्र/संघीयता/समावेशिता/समाजवादउन्मुखता कार्यान्वयन गर्ने जिम्मेवारी सुम्पियो । अहिले त बिउको बीजारोपणकोे बेला जेजस्तो दोषपूर्ण कार्य गरिएको थियो, त्यसको फल मात्रै बोटमा लटरम्म फलेको हो
२३ माघ, २०७७
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यिनै निकम्मालाई नेता मानेर देशको मुहार फेर्न सकिँदैन
तसर्थ स्वार्थ बाझिएर विघटन गरिएको संसद्, सडक र अँध्याराे कोठाको चलखेलले फेरि नयाँ केही भैहाल्छ कि भन्ने मृगतृष्णाको कुनै अर्थ छैन । समयको गति र लय समाउन जुरमुराएका युवालाई साथ दिनुको विकल्प छैन
२३ माघ, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के प्रचण्ड–माधव समूह अग्रगमनको संवाहक बन्न सक्छ ?
के आजको ओलीगामी प्रतिगमनको यो विशिष्ट मोडमा ओली एक्लै पुगेका हुन् ? अवश्य होइन । यसका सहयात्री हुन्, माधव नेपाल र प्रचण्ड स्वयम् । उनीहरूको आड, साथ र सहयात्राबिना आजको विन्दुमा पुग्न असम्भवप्रायः थियो ओलीलाई
२३ माघ, २०७७
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीको कूटनीतिक क्र्यास
संयमित कूटनीति, असंलग्नता र सन्तुलन कायम गर्नुपर्ने भू–रणनीतिक अवस्थितिमा एक शक्ति राष्ट्रलाई अर्कोसँग चिढ्याउने डरलाग्दो खेलमा आफ्नो सत्ता स्वार्थको सपना देख्न थाले ओली । फलस्वरुप, ओलीको सत्ता स्वार्थलाई नै राष्ट्रिय स्वार्थका रूपमा परिभाषित गर्ने दुष्प्रयत्न गरिनै रहे
२२ माघ, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अंग्रेजी भाषा आतंक : पिँजडाका प्रिन्सिपल र ब्रोकन अंग्रेजी
भाषा जबर्जस्ती बोल्न लगाउनु सांस्कृतिक हिंसा हो । सांस्कृतिक अत्याचार हो । दमन हो । त्यसैले डियर प्रिन्सिपल हिंसा गर्न रोक्नुहोस् । प्रिन्सिपल हुनुभन्दा पहिला मानिस हुन सिक्नुहोस्
२१ माघ, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘टुँडिखेलको काँडे तार हटाएर सभा गर्दै नयाँ जनआन्दोलनको उभार ल्याउँछौँ’
खोप लगाउने राज्यकोषको पैसामा तोप लगाउने शासकहरूसँग एक–एक हिसाब माग्नुपर्छ । गलत नीतिको चिरफार गरेर नयाँ आन्दोलनको उभार ल्याउन ७ फागुनमा टुँडिखेलमा जम्मा हुन म आह्वान गर्छु
२० माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नागरिक आन्दोलनमा जाउँला, तर मधेसीकाे आवाज सुनिने सर्तमा
नौ महिनापहिले वा प्रधानमन्त्री भएपश्चात् ओली प्रतिगमनको पथमा लागेको भनी जुन विश्लेषण छ, त्यो झेलीबाहेक केही होइन । प्रतिगमनको बिउ उहिले गाडिएको हो । अहिले आएर वृक्ष मात्र झाँगिएर आएको छ ।
२० माघ, २०७७
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विधवालाई चैनले बाँच्न नदिने रामकुमारी झाँक्रीकाे लिंगवाद
संसद् विघटनपछि राष्ट्रिय राजनीति चरम ध्रुवीकृत भएको बेला राजनीतिक दृष्टिकोणका आधारमा राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना हुनु सामान्य हो । आलोचनाका क्रममा विधवा भएकै कारण राष्ट्रपतिको यौनाचरणमाथि औँला उठाउने कामलाई चाहिँ स्विकार्य ठहर्याउन सकिँदैन
२० माघ, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अरुन्धती राेयकाे विचार : राज्यको घृणाविरुद्ध लडाइँ नजिती हामीलाई सुखै छैन
इच्छा राख्थे भने भारतका सय धनाढ्यले १ सय ३८ करोड गरिबलाई १ लाख रुपैयाँ वितरण गर्न सक्थे । अखबारका हेडलाइन हुन्थे, ‘कोभिडका कारण आर्थिक, शैक्षिक र लैङ्गिक क्षेत्रमा गहिरो असमानता देखा पर्यो ।’ हेडलाइन छुटेको विषय जात थियो
१८ माघ, २०७७
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
46
47
48
49
Next
सर्च गर्नुहोस्