ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, May 28, 2026
१४ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
दलतन्त्र छ, लोकतन्त्र छैन
लाेकतन्त्रकाे प्राणप्रतिष्ठा, डा. देवेन्द्रराज पाण्डेकाे व्याख्यान- ३ वर्तमान युगमा प्रत्यक्ष लोकतन्त्र सम्भव देखिँदैन । त्यसैले, प्रतिनिधिमूलक व्यवस्था आवश्यक भएको हो । तर, व्यवस्थालाई वास्तवमै प्रतिनिधिमूलक तुल्याउने कार्य चुनौतीपूर्ण छ । कहिलेकाहीँ त असम्भवझैँ लाग्छ
१३ पुस, २०७७
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हामी अदालतलाई हेर्दैछाैँ, अदालतले संविधानलाई हेरोस्
संविधान मिच्ने प्रधानमन्त्री र त्यसकाे साक्षी बस्ने राष्ट्रपतिलाई गच्छेअनुसार दण्डित गर्नबाट न्यायालय किन पछि हट्ने ? किन सम्मानित अदालतले विधिको पक्षमा एउटा साहसी, शक्तिशाली निर्णय नगर्ने ?
१२ पुस, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुमति भएकाे तानाशाह आएर देश बनाइदेला भन्ने भ्रम नपालाैँ
(लाेकतन्त्रकाे प्राण प्रतिष्ठा : डा. देवेन्द्रराज पाण्डेकाे व्याख्यान - २) लोकतान्त्रिक निर्वाचनको माध्यमबाट सत्तामा आएका शासकहरूले सन्दर्भ अनुसार धर्म, जाति, जातिवाद, राष्ट्रवाद सबै हथकण्डा उपयोग गरेका छन् । आफ्नै समस्या, आग्रह, पूर्वाग्रहमा अल्झेका व्यक्ति/समुदायले आफूलाई तुरुन्त असर नपार्ने मुद्दाहरू बुझेका हुँदैनन्, बुझ्न पनि चाहँदैनन् । विश्वभर लोकतन्त्रमाथि देखिएको संकट भनेको यही हो ।
१२ पुस, २०७७
20 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा लोकतन्त्र : छैन भन्न नमिल्ने, छ भन्न नसकिने
लोकतन्त्रको प्राण-प्रतिष्ठा : डा. देवेन्द्रराज पाण्डेकाे व्याख्यान १ नेपालकाे समस्या राजनीतिमा निष्ठाको हो, प्राविधिक अज्ञानताको होइन । निष्ठा विनाको ज्ञान, विज्ञानको उपयोगिताका सीमा व्याख्या गरिरहनु पर्दैन ।
११ पुस, २०७७
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छुट्याे एउटा नक्कली पिरती
दिउँला-दिउँला भन्दै ओलीले हुस्सु दाहाललाई सधैँ ‘माछोमाछो- भ्यागुताे’ गरिदिए । ओलीले दाहालको असीमित अपमान गरे, असीमित अपमान पाएर पनि दाहाल तृप्त भएनन्
१० पुस, २०७७
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'चेली, कृश्चियनको डलर खाएर वेदको व्याख्या गर्ने ?'
जन्मदादेखि गरिँदै आएका विभेदहरूको विवाहको दिन पटाक्षेप हुन्छ, आफू जन्मेको हुर्किएको, आफ्नो श्रम र पसिना परेको उक्त घर आफ्नो होइन भन्ने कुराले । त्यसमाथि उक्त दिनमा महिलाको जिउँदै श्राद्ध गरेर गोत्र सारिन्छ, अनि वस्तुको रूपमा कन्यादान गरिन्छ
१० पुस, २०७७
27 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीले बुझुन्, लोकतन्त्रसँग पद साट्ने व्यक्ति म हाेइन
संविधानको रक्षाका लागि गरिने लडाइँमा व्यक्तिगत फाइदा हेर्दिनँ तर चुनाव लड्न केपीजी आए हुन्छ, कस्तो हुँदो रहेछ हेरौँला
९ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीले ठूलै षड्यन्त्र गरे, हामी फेरि जेल जानुपर्ने अवस्था आउन सक्छ
२०१७ सालजस्तै वा त्यही प्रकृतिको षड्यन्त्रको नाटक मञ्चन हुँदै छ । प्राप्त उपलब्धिको रक्षाका लागि संघर्ष आवश्यक देखिएको छ । भूराजनीतिक रूपमा नेपाल महत्त्वपूर्ण माेडमा छ
९ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रीकृष्णलाई अर्जुनको प्रश्न : पाप गर्छु नभनी किन कोही पाप गर्छ ?
कामनारूपी शत्रुलाई परास्त गर्न अथवा मार्न कर्ममार्गमा नै हिँड्नुपर्दछ । कर्मयोगद्वारा इन्द्रिय, मन अनि बुद्धिमा दृढ भएर रहेका काम एवं क्रोधरूपी ती पापी शैतानहरूको नाश हुन्छ । त्यसपछि नै त्यहाँ ढक्कन भएर रहेका अज्ञानको आवरण खोल्न सकिन्छ
९ पुस, २०७७
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीवादी भाइरसको संक्रमणबाट देशलाई निको पार्ने अवसर
ओलीको सत्तास्वार्थका कारण नेपाललाई अहिले एउटा अवसर आएको छ । त्यो अवसर भनेको ओली र उनीजस्ता अरूको विषाक्त राजनीतिलाई चिन्ने र त्यसलाई परास्त गर्ने हो
९ पुस, २०७७
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञानले समेत भन्छ : १५ पुस प्रेमीहरूले घरजम गर्ने उत्तम साइत
महिलालाई सम्भोगका बेला फरकफरक चार प्रकारको चरम सन्तुष्टिको अनुभूति दिलाउने क्लिटोरिक्स, योनीको आकार दिने गरी जी-स्पट बनाएर बसेको भित्री आन्तरिक भाग, सेर्भिक्स र निप्पल गरी सन्तुष्टिदायक यौनाङ्गहरू आशीर्वादको रूपमा उपलब्ध छ
९ पुस, २०७७
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कम्युनिस्टको नाममा नेकपाले गर्याे जनमतको घोर अपमान
पार्टीमा बहुमत गुमाएपछि अहिले पनि सुरक्षित बहिर्गमन ओली र मुलुकका लागि हितकर हुन सक्थ्यो । तर, नाकाबन्दीको मुकाबिला गरेको कुरालाई ओलीले गायत्री मन्त्र बनाउने काम गरे । इतिहासको जप गरेर मात्रै सधैँभरि राजनीति धान्न सकिँदैन
८ पुस, २०७७
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपाको फुट यस कारण चीनका लागि ‘गुड न्युज’ हाेइन
नेकपामा पछिल्लो पटक विवाद बल्झिएपछि राजदूत यान्छीले नेताहरूसँग एकचरण भेटघाट गरिन् र त्यसपछि मौन बसिन् । उनीसँग सिङ्गो चीन मौन बस्यो । अन्तिममा ओलीलाई यान्छीले दिएको सन्देश थियो- बरू सत्ता छोड तर पार्टी नफुटाऊ । ओली चिनियाँ सल्लाहको ठीकविपरीत चले
८ पुस, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसीहरू, संविधान मिच्ने ओलीको विरोध नगरी चुनावको र्याल काड्न मिल्छ ?
किसुनजी आमनेपालीलाई कम्तीमा आफूजस्तै अवस्थामा देख्न चाहन्थे, दुई गाँस अन्न, दुई सरो वस्त्र र एउटा छानाबाट सबै परिपूर्ण होऊन् । तर, आज प्रश्न उठ्छ- उनका अनुयायीले उनीबाट सत्ताबाहेक केचाहिँ ग्रहण गरे त ?
८ पुस, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाइ किन राेयाे भनी बुझ्नसमेत माेबाइल एप ?
समाजको आयाम फेरिँदै जाँदा सामाजिक मान्यताहरू पनि अवश्य नै परिमार्जन हुँदै जानेछन् । हामी कुनै सिद्धान्त वा वादमा सीमित हुन सकिन्न । प्रविधिलाई पछ्याउँदै समाजको गतिशीलतासित हामीले आफूलाई रूपान्तरण गर्नुपर्ने चुनौती हाम्रो अगाडि देखिएकाे छ
७ पुस, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार टिप्पणीः नेकपा विभाजनतर्फ
विप्लवदेखि माेहनविक्रमसमेतलाई कम्युनिस्टका नाममा धेरै ताउला नबसालाैँ भन्ने ओली आफैँ सानो ताउलो बसाउने कदमतर्फ उद्यत छन् । भोलि दिउँसो बस्ने नेकपाका अलग दुई केन्द्रीय कमिटीले उनको कदमलाई व्यवहारतः पुष्टि गर्नेछन्
६ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँदरलाई मकैबारीको गोठालो बनाएपछिकाे नतिजा
ओलीका चरणमा लम्पसार परी नित्य चाकरी र चाप्लुसीको माध्यमले निजलाई असनको साँढे बनाउने कार्यमा जसको सर्वोच्च योगदान हो, त्यसको चर्चा गर्न त बाँकी नै छ । ओलीलाई ह्याँसम्मको मत्ता साँढे बनाउने प्रचण्ड नै हुन् ।
६ पुस, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दल, डन र विद्यार्थी संगठन मिलेर विश्वविद्यालय सिध्याउने ?
परन्तु पञ्चायती निरंकुशतन्त्रको विनाश भएर बहुदलीय लोकतन्त्र आएपछि विश्वविद्यालयको प्राज्ञिक वातावतरण अझ राम्रो हुनुपर्नेमा त्यसको ठीक उल्टो हुँदै गयो
६ पुस, २०७७
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विशेष सम्पादकीय : ओलीको अलोकतान्त्रिक कदम राष्ट्रपतिले रोक्नुपर्छ
राष्ट्रपति विद्या भण्डारीले ओलीको यो स्वेच्छाचारी, आत्मकेन्द्रित, अलोकतान्त्रिक, असंवैधानिक कदम कुनै पनि हालतमा रोक्नुपर्छ
५ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
50
51
52
53
Next
सर्च गर्नुहोस्