ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Wed, May 27, 2026
१३ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
छाेरीले साेधिन्, 'बाबा किन म्यासेज डिलिट गरेकाे ?'
कतिको त म्यासेन्जर, भाइबर, ह्वाट्सएप सबैमा छुट्टाछुट्टै लक गरिएको हुन्छ । किन होला ? यसका राम्रा र नराम्रा दुवै पाटो होलान् । तर, महत्त्वपूर्ण पक्ष त्यहाँ हुने संवाद र हेरिने सामग्रीहरू नै हुन् । जसले विश्वास र सम्बन्धमा दरार मात्र ल्याउँदैन, कानुनी रूपमा दण्ड सजायको भागिदारसमेत बनाउँछ
३ पुस, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रपति र प्रधानमन्त्रीकाे नैतिक वैधता सकियाे, अब बाटाे खाेल
संसद्मा दुईतिहाइ बहुमतनिकट भएर पनि नेपाल कम्युनिस्ट पार्टी सत्ता चलाउन सर्वथा अयोग्य सावित भएको छ । पार्टी एकताको ‘ऐतिहासिक महत्त्व’ को कुनै पनि लाज बाँकी नरहने गरी नेकपा शीर्ष नेताहरूले यसको प्रतिष्ठा धुलोमा मिलाएका छन्
१ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थतन्त्र : सक्कलबमोजिमको नक्कल
स्वदेशको आर्जनलाई विदेशिनबाट रोक्न नसक्नेहरूले विदेशी लगानी भित्र्याउने उडन्ते गफ दिइरहे । स्कुल चलाउनु सुन खानी भेटाउनुबराबर हो भनेर लैबरीमा कुदेकाहरू लाटाले पापा हेरेझैँ भए । केही शिक्षा औ दीक्षा दिन कस्सिएका गौप्राणीहरू भीक्षा माग्नुपर्ने भए
१ पुस, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाबुरामलाई जवाफ, ओलीलाई प्रश्न : विकास र आधुनिकताको बहस- २
‘ओलीजीले धेरै गर्नु पर्दैन, संरचनाको जग मात्रै बनाइदिए पुग्छ । तर, उहाँ संरचनामुखी विकासतिर बरालिनुभयो । उहाँले विकासको बहसलाई भद्दा र अश्लील तहमा ओरालिदिनुभयो’
२९ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाबुराम भट्टराईसँग पोडकास्ट वार्ता : 'ओलीजीले विकास बुझ्नु भएन, प्रचण्डजी अन्तै पुग्नुभयो'
(शिलापत्र मन्थन-१) : अबको नेपालमा विकासको मौलिक चिन्तन कस्तो हुनुपर्छ ?
२५ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मनोचिकित्सामा अध्यात्म–७ : कर्मयाेगबाट खुल्छ ज्ञानमार्ग, यसैले गर्छ मानसिक उपचार
कर्मकाण्डी यज्ञमा देवताका रूपमा आवाहित भई पुजित हुने सबै देवगण प्रकृतिका विभिन्न अवयवहरूका कार्य सिद्ध गर्ने नियामक निकाय अथवा शक्तिका रूप नै हुन्
२४ मंसिर, २०७७
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपाको आन्तरिक विघटन र दक्षिणपन्थी सलबलाहट
राजावादीहरूले बुझ्नुपर्ने कुरा के छ भने २०६२ भन्दा अगाडि गणतन्त्रको नारा लगाउनेहरूले झुटा मुद्दा खेप्नुपर्थ्याे, जेलमा कोचिनुपर्थ्याे । २०७७ मा खुलमखुला राजतन्त्रको नारा लगाइरहेका छन् र राजतन्त्रको नारा लगाएकै कारण तिनीहरूमाथि कुनै मुद्दा चलाइएको छैन
२३ मंसिर, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसद्मा दर्ता गाँजा विधेयकको पुनर्लेखन जरुरी
नेपालमा सकेसम्म छिटो गाँजाको गैर-अपराधीकरण गरी गाँजाको औषधिजन्य प्रयोजनका लागि उत्पादन, प्रशोधन, अनुसन्धान र व्यापारीकरण गर्ने दिशामा अघि बढ्नुसमेत अनिवार्य देखिन्छ
२२ मंसिर, २०७७
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतिक परिपक्वताकाे छलफलमा बीपी, महेन्द्र र प्रदीप गिरीका भनाइकाे सम्झना
बीपीका पालामा समाजको आवश्यकता एउटा चार कोठे घर, बारी, एक हल गोरु, एउटा गाई वा भैँसी थियो । त्यसैले कोइरालाले त्यसैलाई नै समाजवादको पर्यायवाचीको रूपमा अंगीकार गरे
२२ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाहुन हुन् !
मेलो सकिँदा दिउँसोको ४ बज्यो । तिर्खाले ओठ मुख सुकेर प्याकप्याक भएकी छु । कुवा त छ तर पानी खान पाइनँ । कुवाको पानी दिने मान्छे कोही भएनन् । आफैँले निकालेर खान डर लाग्यो । निकै बेर पर्खिएँ । कोही बाहुन आएनन् । बरु बाहुनको कुकुर आयो । सरासर कुवामा मुख चोबेर पानी खायो । हामी त कुकुरभन्दा तल थियौँ नि !'
२१ मंसिर, २०७७
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोडकास्ट : के लोकतन्त्रको परिभाषा रामचन्द्र पौडेल र प्रेम चलाउनेका लागि अलग-अलग हुन्छ ?
याे हाम्राे पहिलाे पाेडकास्ट हाे । यसकाे पूरा अंश शिलापत्र वेबसाइट र साउन्डक्लाउडमा उपलब्ध छ । हाम्रा अरू पाेडकास्टहरू सुन्न शिलापत्रकाे साइट निरन्तर पछ्याउनुहाेस्
१९ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थतन्त्र भड्खालाेकाे डिलमा छ, सुधार्ने मार्गचित्र यी हुन सक्छन्
सार्वजनिक खर्च पुनरावलोकन आयोगले अनुत्पादक खर्च घटाउने ठूलो ‘स्कोप’ रहेको कुरा देखाएको छ । त्यसको कार्यान्वयन गर्दै आर्थिक अनुशासन कायम गर्नु अबको प्रमुख काम हो । सरकारले आफ्नो भूमिका यस्तै बेला देखाउने हो
१७ मंसिर, २०७७
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुलमान घिसिङकाे लेख : कराएकाे भरमा बिजुली खपत बढ्दैन, पूर्वाधार बनाइदिनुपर्छ
अटोमेसनमा गएपछि त्यही १२ जनाले १० वटा सबस्टेसनको काम गर्न सक्छन् । कोभिडपछिको पुनरुत्थानका लागि भने सरकारले अहिलेसम्म खास योजना बनाउन सकेको छैन । अहिलेसम्म हामी कोभिड प्रभावलाई सम्बोधन गर्ने चरणमै छौँ । अब सम्बोधन गरेर मात्र हुँदैन, परिणाम दिनका लागि ठोस कदम चाल्नैपर्छ
१७ मंसिर, २०७७
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पार्टी फुटाउन किन यति चर्को जोड ?
स्थितिमा नेपाली कांग्रेससित मिलेर हरहालतमा एमसीसी पास गर्ने सहज पृष्ठभूमि खडा गर्नका लागि पार्टी फुट जसरी पनि मञ्चन गर्न लागिएको हुन सक्ने सम्भावनालाई कसरी अस्वीकार गर्न सकिन्छ ? पछिल्लो समय प्रम ओलीको आफ्नै शीर्ष नेताहरूसित चर्को दूरी बढ्दा शेरबहादुर देउवासित बढिरहेको हिमचिम र पटकपटकको गोप्य संवादले त्यो आशंकालाई पर्याप्त मलजल गरिरहेको पनि छ
१४ मंसिर, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के तपाईं आफ्नो नाङ्गो फोटो हेर्न सक्नुहुन्छ ?
त्यही बेला म्यासेन्जरमा टिरिङ टिरिङ आवाज आएपछि उनको मोबाइल हेर्दा सबै अचम्ममा परे । किशोरी त्यसरी ट्वाइलेटमा लामो समय बस्ने कब्जियत र पायल्सको कारण होइन म्यासेन्जरमा गर्ने संवादको कारण रहेछ । उनले पठाएका फोटो, आएका फोटोहरु त अभिभावकले देखे र डिलिट गरे । तर भिडियो कल कसरी भएको थियो त्यो थाहा भएन
१४ मंसिर, २०७७
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महाकाली सन्धिः जहाँ पश्चिमबाट सूर्य उदाएन, बरु राष्ट्रवादको कठोर परीक्षा भयो
भारतले यसरी पटक-पटक नेपालको जलस्राेतमा आँखा लगाउनुको पछाडि एउटै प्रमुख कारण छ- भारतको अर्थतन्त्रलाई तीव्र रफ्तारमा दौडाउन बिजुलीको ठूलो खाँचो छ । यो बिजुली उसले तुलनात्मक रूपमा सस्तो मूल्यमा प्राप्त गर्न नेपालको जलस्राेत प्रमुख आधार हो । जति सस्तो बिजुली प्राप्त गर्न सक्यो, भारतीय परियोजनाको लागत उति नै सस्तो पर्नेछ, जसले भारतीय अर्थतन्त्रलाई विश्व अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत प्रदान गर्नेछ
१४ मंसिर, २०७७
29 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसदीय व्यवस्थाको मजाक
बल्लबल्ल सुचारु भएको संसद्लाई बन्द गरिएको छ । संसद्को बजेट अधिवेशन रोक्न जति छिटो मन्त्रिपरिषद्ले सिफारिस गर्यो, त्योभन्दा छिटो शीतल निवासले स्वीकृत गर्यो । यसरी संसद्लाई दलगत स्वार्थको शिकार बनाइनु अनैतिक मात्र हाेइन, गैरलोकतान्त्रिक पनि मान्न सकिन्छ
११ मंसिर, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धेरै भयाे काेभिड त्रास, अब यसाे गराैँ (भिडियाे)
कोभिड आज स्वास्थ्य विज्ञानको चुनौती मात्र रहेन, यो बृहत आर्थिक, मनोवैज्ञानिक, अनि मनोसामाजिक समस्या भइसक्यो । भूकम्प, बाढीपहिरोलगायत प्राकृतिक विपद्जस्तै यो महामारीको दुष्चक्रबाट हामी कहिले मुक्त होलाऊँ ?
१० मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवन जिउने साँचो कला : कर्म र ज्ञानकाे याेग
आजको विश्वमा एकै पटक ज्ञानमार्गमा हाम फाल्नु असम्भव नै नभए तापनि अव्यावहारिक भने पक्कै होला । अतः क्रमैसँग तिनको अभ्यास गर्नुपर्ने हुन्छ । कर्मयोगको साधना गर्ने व्यक्तिले निष्काम कर्म गर्दै जाँदा उसमा रहेका पूर्वसञ्चित वासनाहरूको क्षयीकरण हुँदै जान्छ, जसले उसको चित्तको निर्मलीकरण गर्दछ
१० मंसिर, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
51
52
53
54
Next
सर्च गर्नुहोस्