ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, May 28, 2026
१४ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
कम्युनिस्ट फुट्दा किन गालीगलौज ?
ओलीलाई गणतन्त्रविरोधीको जुन आरोप लगाइएको छ, त्यो मिथ्या हो । अब नेकपाका कुनै पनि नेताहरू गणतन्त्रको विरुद्धमा उभिन सक्ने अवस्था छैन । यथार्थ के हो भने नेकपा (एमाले)को एउटा ठूलो समूह गणतन्त्रविरोधी छ र त्यसको नेतृत्व ओलीले गरिरहेका छन्
१० मंसिर, २०७७
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब प्रचण्डकाे राजनीतिक भविष्य के हुन्छ ?
कुनै समय हजारौँ युवालाई परिवर्तनका लागि लामवद्ध गराउन सक्ने प्रचण्ड आज आफ्नै समूहका नेताहरूबाट पनि अपेक्षाकृत साथ नपाएको अवस्थामा छन् | राजनीतिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्नु त कता हो कता, उनी प्राप्त उपलब्धि स्खलित हुँदै गर्दा त्यसैको साक्षी बन्नुपर्ने अवस्थामा छन्
८ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनातुल्य कुदृष्टिले गर्नु गर्यो
कोरोनाअघि सेतो कपाल सम्मानको निशानी थियो । कोरोनापछि यही कपाल हेलाको निशानी बन्यो । अन्तका कुरा के गर्नु, सभ्य भनाउँदा बेलायत–अमेरिकाको ताल पनि देखियो ।
७ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अस्थिर राजनीतिका बेला सुवर्ण शमशेरकाे त्याग सम्झिँदा
महेन्द्रले कू गर्नु दुई दिनअघि मात्र कलकत्ता पुगेका सुवर्ण उतै थुनिए । यता हुने र जेल पर्नेले यो कूमा सुवर्णको पनि हात छ भनी शङ्का गरे । तर सुवर्ण आफ्नो निष्ठामा अडिग थिए । उनले लगत्तै २०१८ सालमा सशस्त्र क्रान्तिको आव्हान गरे । देशका विभिन्न ठाउँमा सरकारी र विद्रोही सेनाबीच संघर्ष सुरु भयो
७ मंसिर, २०७७
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाँजाकाे महत्त्व संसारले बुझ्दै छ, हामी चैँ किन नबुझ्ने ?
आयुर्वेदमा गाँजा शरीरको दर्द नाशक अचुक उपाय हो । गाँजा कम्तीमा ८० वटा प्राचीन आयुर्वेदिक औषधिको सूत्रमा र आठओटा युनानी फर्मुलामा अटाएको छ । कुनै समय सिंहदरबार वैद्यखानाले गाँजा प्रयोग गरेर १० प्रकारका औषधि बनाउने गरेको तथ्यसमेत भेटिएको छ
५ मंसिर, २०७७
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राणादेखि प्रजातन्त्रसम्म विश्वविद्यालय स्थापना गर्ने पहल
नेपालको संस्कृति र सभ्यताको मूल आधार संस्कृत विद्याको प्रचारका निम्ति समेत ठोस काम गरेको भन्ने उनको सरकारको कथन थियो । शास्त्री र आचार्य परीक्षाका निम्ति सन् १९४९ देखि नेपाली विद्यार्थीहरू बनारससम्म जानु नपर्ने गरी त्यो पढाइ र परीक्षा नेपालमा नै हुने व्यवस्था भएको थियो
५ मंसिर, २०७७
27 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘ती आरोप सहन्छु भन्ने नसोचे पनि हुन्छ’
त्यस्ता झुठा र निकृष्ट लाञ्छनाहरु मैले सहन्छु भन्ने कुरा नसोचे पनि हुन्छ । तसर्थः आज बैठक अगाडि बढ्न सक्ने देख्दिनँ । म त्यसमा बहस गर्न अहिले तयार छैन, किनभने मेरो तयारी नै पुगेको छैन, बुँदाहरु पुगेका छैनन् भन्ने कुराहरु त भनिसकेको छु ।
४ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डकाे आरोप दुई ‘पाइलट’ले मन पखालेर पखालिँदैन, एक-एक प्रश्नकाे जवाफ चाहिन्छ
नेकपाको एकल नेतृत्वको सरकार सञ्चालन गर्दा देखिएको अनियमितता, भ्रष्टाचार, अपराध, कुशासनलगायतमा नेकपाको अध्यक्षले आफ्नो पार्टीको प्रम र सरकारको बारेमा जे ठहर गर्नुभएको छ, अब दुई अध्यक्षको मन-मुटु मिल्दैमा, गुटहरू जोड्दैमा, कोही आएर रातारात मिलाइदिँदैमा अनि एक भयौँ भनेर हात मिलाउँदैमा, आत्मालोचना गर्दैमा अनि प्रस्ताव फिर्ता लिँदैमा सकिने विषय होइनन्, सकिँदैनन्
३ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'विद्यार्थी डन'को आक्रमणबाट मुस्किलले बाँचेका प्राध्यापकको बकपत्र
कक्षामा आउनेहरू मात्रै मेरा असली विद्यार्थी हुन् । गुण्डाको सहारा लिएर राजनीति गर्नेले न त असल विद्यार्थीलाई प्रतिनिधित्व गर्छन्, न त उनीहरूसँग विद्यार्थी हकहित र विश्वविद्यालय सुधारको कुनै एजेण्डा हुन्छ । टुरिस्टहरू विद्यार्थी नेता बन्ने र बनाइने परम्परा विश्वविद्यालय र देशका निम्ति दुर्भाग्य हो
२ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अलिकता गडबड भा'कै हाे, हगि त हाङयुग ब्राे
‘सत्ता र सत्य’ सानो दराजको डिलबाट मलाई टुलुटुलु हेरिरहेछ । यो वास्तवमा छापिएका ३ हजार थान पुस्तक जम्मैको प्रतिनिधिमूलक हेराइ हो । यो हेराइले हाङयुगीय लवजमा मलाई नित्य गिज्याइरहेझैँ लाग्छ- ‘हगि त खगेन्ब्रो ?’
२ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमित चिकित्सकको अनुभवः सोचे झैं कोरोना रै’नछ
परीक्षण नगरी घरमा सेल्फ आइसोलेसनमा बसेको बेलामा भन्दा परीक्षण गरी पोजिटिभ रिपोर्ट आएर आइसोलेसन बसेको बेलामा मनोवैज्ञानिक रुपमै पनि खानपानमा सजगता, पहरेजमा तल्लीनता, अनि संक्रमणप्रतिको सतर्कता ज्यादा हुने रहेछ ।
३० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हामी सुध्रियाैँ भने तिहारले तान्ने छ विश्व समुदायकाे ध्यान
कागपूजा, कुकुरपूजा, लक्ष्मीपूजा, गाई–गोरुपूजा र भाइटीका गरेर यमपञ्चक तिहारका यी पाँच पर्व समग्रमा प्रकृति, पर्यावरण, कृषि, पशुपालन, धनसम्पत्ति, ऐश्वर्य, धर्म, दर्शन र प्रेम, सद्भाव अनि सह–अस्तित्वसँग अन्योन्याश्रित रूपले जोडिएको छ
२९ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपालाई दुर्घटित हुन नदिने हो भने
नेकपाका यी सबै श्रृंखलाबद्ध घटना क्रमलाई अध्ययन गर्दा र यसबाट पार्टीभित्र तथा पार्टी बाहिर परेको प्रभावलाई हेर्ने हो भने अब यी दुवै अध्यक्षको विद्यमान कार्यशैलीले नेकपालाई बचाउन सकिने अवस्था देखिँदैन । नेतृत्वमा दृढता र लचकता दुवै जरुरी हुन्छ । यद्यपि, यसको पनि सीमा हुन्छ
२८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ट्रम्प हार्दा वैज्ञानिकहरूलाई राहत
सन् २०१८ अप्रिलमा उनले अनुसन्धानका निम्ति प्रयोग गरिने तथ्याङ्कमाथि पनि सहज उपलब्धतामा रोक लगाउने निर्णय गरे । लगत्तै मेमा उनले इरानसँगको आणविक सम्झौताबाट पनि हात झिक्ने घोषणा गरे । आफूले कार्यकाल सम्हालेको १९ महिनापछि सन् २०१८ जुलाईमा मात्र वैज्ञानिक सल्लाहकारको नियुक्ति गरे
२८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मातृकाप्रसाद काेइरालाकाे पुनःप्रकाशित लेखः नाग जाति कि सर्प ?
यहाँ फणा र विषको चर्चा पेटले घस्रिने सर्पका निमित्त लेखिएको होइन, प्रत्युत नागवंशी राजाहरूलाई पराजित गरिएको रूपकात्मक अभिव्यक्ति हो । ऐतिहासिक गुप्तकालका कविहरूले यसरी लेख्न सक्दछन् भने प्राग–ऐतिहासिककालको कथानककाा आधारमा रच्ने कविहरूले सो कुरा किन नगरून् ?
२८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के महिला पुरुषको प्रगतिको जगेडा हुन् ?
यसरी हरेक कार्टुनमा पुरुष पात्र बलियो छ, महिला कमजोर छ भन्ने देखेको बालकमा आउने सोच समानताको होला ? अवश्य छैन । सुन्दर परिवार देखाइएको कथामा पनि महिलालाई घरको काममा सीमित गरिएका दुश्यहरु छन् । पुरुषको सहारा विना महिलाले केही गर्न सक्दिनन् भन्ने देखाइएको छ ।
२७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सबैजना जीडीपी-जीडीपी भन्छन्, तर जीडीपी हेर्दैमा अर्थतन्त्र बुझिन्न
जीडीपीको तथ्याङ्क संकलन कठिन छ। अर्को वर्ष देशभरिका कुखुराले कति अण्डा पार्छन् भन्ने कसरी थाहा पाउने? कुनै गीतसङ्गीत वा कविता बाट प्राप्त गर्ने मूल्य कति हो? नर्सको सेवाको मूल्य उसको तलब मात्रै हो कि सेवाको गुणस्तर पनि? मोबाइलको प्रविधमा यत्रो सुधार हुँदा पनि मूल्य घटेको छ । यसलाई कसरी जीडीपीले समेट्न सक्छ ?
२६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कछुवाले अंग खुम्च्याएझैं स्वेच्छाले नियन्त्रण गर्न सकिन्छ हाम्रा इन्द्रियहरूलाई
कछुवाले बाह्य संकटबाट आफूलाई बचाउनका लागि आफ्ना अंगहरुलाई खुम्च्याएर आफ्नो खबटाभित्र सुरक्षित राखेजस्तै स्थितप्रज्ञ व्यक्तिहरुमा आफूलाई विषयाशक्तिरुपी शत्रुहरुबाट पर राख्नका लागि आवश्यक पर्दा स्वेच्छाले नै इन्द्रियहरुलाई संयमित राख्नसक्ने अभ्यास हुन्छ
२६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल-भारत सम्बन्ध : सुध्रिने कुनै संकेत छैन
न गोयल आएर न त नरवणे आएर नेपाल भारत विवाद समाधान हुन्छ । कर्मचारी र खुफिया संयन्त्र अथवा अथवा सेनाको आडमा नेपाल भारत समस्या समाधान हुँदैन ।
२४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
52
53
54
55
Next
सर्च गर्नुहोस्