ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, May 28, 2026
१४ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
ट्रम्प अन्तिम लोकप्रियतावादी हुने छैनन्
अमेरिकालाई ओरालो लगाउने राजनीतिक खराबीहरूबारे हुने कुनै पनि गम्भीर बहसले यी आर्थिक प्रवृत्तिहरूलाई बेवास्ता गर्न सक्दैनन् । किनभने, यिनै प्रवृत्तिले अमेरिकी मध्यम वर्गमा आक्रोश र निराशा जन्माइदिएको छ । यही आक्रोश र निराशाले केही मतदातालाई ट्रम्पप्रति आकर्षित बनाएको हो
२३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुद्ध धर्ममा मांसहार भित्रिएको घटना
बुद्ध धर्म अहिंस्रक धर्म हो । अष्टशीलमध्ये पहिलो नम्बरमा नै प्राणीहरूको हत्या/हिंसा नगर्ने भनिएको छ । भिक्षुहरूलाई भिक्षाटन गरेर दिनमा एक पटक मात्र भोजन गर्न भनिएको छ । भिक्षाटन गर्दा कुनै घरको अगाडि दैलोमा उभिँदा भिक्षापात्रमा गृहस्थले जे दिन्छन्, त्यसैलाई अहोभावले स्वीकार गर्न र आफूलाई त्यस दिनका लागि सम्यक भोजन गर्न पुग्ने भएपछि अर्को घरमा भिक्षाटन नगर्न भनिएको छ
२३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कपाल : ट्रम्पकाे, बाेरिस जाेन्सनकाे, अनि मेराे
ज्ञानवान् कौवालाई निवेदन गरेँ— ‘सत्य बोल् ब्रिटिश कौवा । बोरिस सरको कपाल निजहजुरको सौन्दर्य चेतको रूप हेर्ने ऐना हो ?’ सदा बाचाल काग अहिले भने मौन रह्यो । कुरुप कपालको विकर्षणले मलाई डोनाल्ड ट्रम्पको कपाल याद दिलायाे
२२ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाँच पात्रका पाँच पत्र
भोलि म पाटनढोका जानेछु । हुलाक–घरभित्र घुस्नेछु र तपाईंलाई यो पत्र पठाइदिनेछु । तपाईंको ठेगाना खोज्दै कुनै दिन यो ‘क्यान्डल लाइट लेटर’ तपाईंको हातमा पर्यो भने ठीकै छ । परेन भने यत्रैसित्ती !
२१ कात्तिक, २०७७
33 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृपया नेकपा फुटिदेऊ !
बुढा गोरुका काँधमा जुवा राखेर नेकपाका पूर्व एमाले र पूर्व एमाओवादीका दोस्रो, तेस्रो पुस्ताका नेताहरू रमिता हेर्दा छन् । उनीहरूको प्रभावकारी हस्तक्षेप देखिएको छैन । उनीहरूको खबरदारी आफ्नै कोटरीका महामहिम कामरेडहरू देखेपछि नतमस्तक भइजाँदो छ । नेकपा भित्र दोस्रो, तेस्रो पुस्ताले एउटा सशक्त विद्रोह गर्नुपर्छ । बुढा नेताहरूको काँधमा रहेको जुवा खोलेर उनीहरूलाई बिदा गर्नुपर्छ
२० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारत यसरी बन्दैछ चीनलाई घेर्ने पश्चिमा रणनीतिको हिस्सा
भारतले चालेका यी कदमबारे भारतमै पनि असन्तुष्टी छ। चीनसँगको सम्बन्ध बिग्रिँदा भारतको अर्थतन्त्र नराम्ररी प्रभावित हुने उनीहरुको चिन्ता छ। यतिमात्रै होइन, अमेरिका-चीनको चुलिँदो शत्रुतामा भारत अनावश्यक रुपमा प्रयोग हुने र युद्धको खतरा निम्तिने चिन्ता समेत उनीहरुको छ
२० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युद्ध विजय र पराजयको होइन, मृत्युको कथा हो
हरेक ग्रिष्ममा हामी ‘अष्टिन’ कार चढेर खाल्डाखुल्डी बाटो छिचोल्दै प्रथम विश्व युद्धका चर्चित युद्धभूमिहरु सम, यिप्र र भर्डनतिर लाग्थ्यौं । १४ वर्ष पुग्दानपुग्दै म प्रथम विश्व युद्धका ठूला लडाइँहरुको नाम भन्न सक्ने भइसकेको थिएँ ।
१९ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोक्षभूमिमा खस-आर्य सभ्यताको इतिहास यात्रा
कुनै पनि पक्षमा वा प्रतिपक्षमा रहेर वादविवाद गर्न बहुत सहज हुन्छ। तर, आफैले पक्ष-प्रतिपक्ष दुईवटैको तर्क प्रस्तुत गर्न भने केही मुस्किल पर्छ। यस किताबमा लेखकले त्यस्तो कठिन कार्य गरेका छन्। सनातन हिन्दु धर्मको बारेमा ‘मोक्षभूमि’ का पात्रहरुको मत फरक हुन्छ । यसमा आर्यदेव लगायत केही अत्यन्तै कट्टर अतिवादी हिन्दुहरु पनि छन्। लगत्तै ब्रम्हानन्द लगायत केही ज्ञानी, तपस्वीहरु पनि छन् । बौद्ध भिक्षु आनन्द पनि छन्
१९ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अस्ट्रेलियावासी टीभी सम्पादकलाई काठमाडाैंबाट पत्र
तपाईंकाे प्रकाशनमा मेरो सानो लेखको पुछारमा घिउकमिले अक्षरमा एउटा विस्मयकर प्रकाशकीय सूचना पढेँ । सूचनामा एक राउण्ड निषेधकारी संहिता छ र एक राउण्ड ध्वाँस छ। यो जङ्गी सूचना भन्छ- ‘यो सामग्री लिखित अनुमति नलिई अन्य कुनै अनलाइन वा पत्रपत्रिकामा प्रकाशित/प्रसारित गर्न पाइने छैन । यसो गरेको पाइएमा कानुनबमोजिम कारबाही अघि बढाइनेछ’
१७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पत्रकारलाई कसले असुरक्षित बनाउँदै छ ?
जनतालाई सुसूचित गर्ने र लोकतन्त्रलाई जनताको घर दैलोसम्म पुर्याउने विषय स्वतन्त्र र निर्भीक प्रेसको उपस्थितिमा मात्र सम्भव छ । असुरक्षित परिवेशमा प्रेसले आफ्नो स्वतन्त्र व्यावसायिक भूमिका निर्वाह गर्न सक्दैन । त्यसको प्रभाव प्रत्यक्षतः प्रेसकर्मीलाई परेको जस्तो देखिए पनि समग्र लोकतन्त्र नै यसबाट प्रभावित हुन पुग्दछ
१७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फ्ल्याट, गाडी, ड्राइभर लिने, तर तलब नलिएको नाटक गर्ने ?
बालकोटमा ओलीको करोडौं पर्ने घर छ । आफ्नो त्यति धेरै सम्पत्ति हुँदाहुँदै उनले राज्यकोषबाट जाबो १ करोड २६ लाख किन लिए ? आफ्नो उपचारमा सम्पत्तिको ५ प्रतिशत रकम किन खर्च गरेनन् ? अहिले प्रतिष्ठान बनाएको नाटक किन गरिरहेका छन् ? राज्यकोषबाट उपचारको नाममा झण्डै डेढ करोड बुझ्ने, भएको सम्पत्ति प्रतिष्ठानलाई दिएको छु भन्ने नाटक किन रचिएको छ ? राज्यकोषमा लुट मच्चाउनका लागि नाटक रचिएको हो भन्ने कुरा बुझ्न गाह्रो पर्दैन
१७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेनाकालमा खोइ राज्यकाे कर्तव्य र नागरिक दायित्व ?
अर्काे कुरा, काराेना संक्रमण भएर बिरामी परेकाकाे उपचार पनि सरकारले नि:शुल्क गर्नु अपरिहार्य छ । राज्यले यति गरिदिए निम्न वर्गका मजदुरदेखि गरिब परिवारले समेत राहत महसुस गर्नुका साथै आफू यस राज्यकाे नागरिक भएकाेमा गर्व महसुस गर्ने थिए
१६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नागरिकसित डराएको सरकारलाई सीडीओहरूले कहिलेसम्म बचाउने हुन् ?
हामीले त्यस बेला पनि नागरिकको स्वतन्त्रता खोस्न दिने छैनौँ भनी पटक पटक शान्तिपूर्ण तरिकाले त्यो निर्णयको अवज्ञा गरेका थियौँ। पछि सम्मानित सर्वोच्च अदालतले त्यो निर्णय कार्यान्वयन नगर्नु भनी आदेश जारी गर्यो र हामीले निर्वाध रूपले त्यहाँ प्रदर्शन गर्दै आएका थियौँ।
१६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जाहेरीमा फसेको प्रहरी
किशोरी निर्मला पन्त बलात्कार र हत्या प्रकरणलाई टुंगो नलगाउँदा नागरिकमा विश्वास गुमाएको प्रहरीले पर्सा प्रकरणलाई व्यवस्थित गर्न नसके झनै अविश्वासको भूमरीमा फस्नेछ । अपराधको राजनीतिलाई बर्दीधारीले आश्रय दिनुजत्तिको घात अरू के होला र ?
१४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शारदीय नवरात्रको मनोवैज्ञानिक सन्देश
ऋतु परिवर्तन हुने दुई प्रमुख महिनाहरुमा दसैं मनाउनु पनि सान्दर्भिक नै मान्न सकिन्छ, तर पनि जाडोबाट गर्मीतिर लाग्ने वसन्तकालीन (चैते) दसैंं भन्दा गर्मीबाट जाडोतिर लाग्ने शरदकालीन (आश्विन नवरात्र) दसैंं नै विशेष छ
१३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
न्यूयोर्कमा नेपाली राजदूतमाथि छुरा प्रहार हुँदा...
हृषिकेश शाह प्राध्यापक, राजनीतिज्ञ, कुटनीतिज्ञ, मन्त्री, संविधान मस्यौदाकार हुँदै मानवधिकारकर्मीसम्म भए। धेरै परिचयका बाबजूद समेत उनको सबैभन्दा सशक्त परिचय कुटनीतिज्ञ एवं विद्वान लेखकको नै हो।
१३ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पीडा बिर्साउन नेपालीले लगाएको इतिहासको मल्हम
अहिलेको भद्रगोल, गरिबी र नेपाली राहदानीवाहकले विदेशको एयरपोर्टदेखि झेल्नुपर्ने अपमानको पीडालाई बिर्सिन हामी इतिहासको मल्हम लगाइरहेका छौं ।
११ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राज्यद्वारा विकृत पारिएको मुट्ठीभरको दसैँ, गरिबको दशा
मन्त्री, सांसद र कर्मचारीलाई दसैं खर्च बाँडेको सरकारले गरिबीको रेखामुनि रहेका परिवारलाई दसैंमा के दियो ? सरकारले जसलाई दसैं खर्च बाँडेको छ, ती कोही पनि निरपेक्ष गरिबीको रेखामुनि पर्दैनन् । निरपेक्ष गरिबीको रेखामुनि रहेका करिब १८ प्रतिशत र लकडाउनको कारण गरिबीमा धकेलिने आंकलन गरिएका ४ प्रतिशत जनतालाई सरकारले कुनै प्रकारको राहत प्रदान गरेन । तिनीहरुको जीवन जर्जर बनेको अवस्थामा सरकारी उदासिनता भर्त्सनायोग्य छ ।
११ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जब मार्क जुकरवर्ग आफैंले फेसबुककाे राजनीति बुझ्न थाले
१० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
53
54
55
56
Next
सर्च गर्नुहोस्