ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, May 28, 2026
१४ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
संस्कार परिवर्तनमा नयाँ कदमको थालनी
मैले आजकल बाटामा फालेको टपरीमा सग्लो च्युरा पाएँ भने ल्याएर मेरो कौसीको डिलमा राखिदिन्छु । परेवा र भँगेराले आनन्द मानेर खाएको देखेर मलाई आत्मा नै तृप्त भएको भान हुन्छ । त्यो टपरी कुन घरबाट आउँछ थाहा छैन तर मेरो घरको कौसीमा आउने परेवाको चाहिँ मोज हुन्छ
९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्खाको गौरवशाली विरासत हो प्रजातन्त्र
‘समृद्ध नेपाल–सुखी नेपाली’को ध्येयका साथ यतिखेर सरकार आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित छ । समृद्धि प्राप्तिको यस सहयात्रामा हाम्रा मित्रराष्ट्रहरुको समेत साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु
७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केजरीवालजति पनि काम गर्न नसकेको बलवान् वाम सरकार
सत्तामा जाँदा यसले सुरुमा आमनागरिकका लागि काम गर्ने बाचा गरेको थियो । त्यो बाचा एक हदसम्म उसले पूरा गर्यो पनि । अब तेस्रो कार्यकालमा पनि उसले बाचा पूरा गर्ने काम नै गर्नेछ त ? त्योचाहिँ व्यवहारमा हेर्न बाँकी छ
४ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रामेश्वर कमरेडलाई मन्त्री बन्न रोकेकै हो
'मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई हटाएपछि खाली रहेको भौतिक योजना तथा विकास मन्त्रालयको जिम्मेवारी रामेश्वर फुँयाललाई दिनुपर्यो भनेर प्रस्ताव गर्नुभयो । उहाँले शपथग्रहणका लागि अनुमति माग्नुभयो । मैले मेरो सहमति र अनुमति छैन भनेको हुँ'
२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘जनयुद्ध’ साक्षी किनाराबाट : बन्दुकको छायाले तर्साउँछ
यतिबेला ती सपनाहरूले हल्लाइरहेका छन्, खिया परेका बन्दुकले मथिङ्गल निचोरिने गरी तर्साउँछन् । ऊबेलाका सुन्दर सपनाहरूको लास बोकेर हामी आफ्नै सपनाको मलामी बनिरहेका छौँ झैँ लाग्छ
१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुगा लगाइएको त्यो रेडियो
रेडियोमा बोल्न, कार्यक्रम चलाउन, समाचार भन्न या रेडियोबाट आफ्नो नामसम्म पनि उच्चारण हुँदा दंग पर्ने हामी अहिले ‘ए त्यो रेडियो’ भनेर नाक खुम्चाउनेसमेत भइसक्यौँ
१ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमसीसी : यूएसएड पाेषितकाे विराेध!
जनै पूर्णिमामा सबैभन्दा धेरै जनै त्यही चीनबाट आउँछ । फागु पूर्णिमामा विभिन्न रङ र लोला वा बेलुन र पिच्कारी चीनबाटै आउँछन् । अनि ती सामग्री नेपालको बाटो हुँदै निकै ठूलो बजार भारतसम्म पुर्याउनु छ चीनलाई
२८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेताका घडेरीमा इमानको खडेरी
पदक खोसिनेमा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसमेत छन् । नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारले पनि स्वर्ण पदक जितेका छन् । अब उनी जेल गए भने उनले त्यो पदक घरको भित्तामा सजाउनेछन्
२८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाषणमै सीमित कृषिका कुरा
अहिले नेपालको धान उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ५ टन छ । जबकि, चीनमा प्रतिहेक्टर १२ टन, थाइल्याण्डमा ६ र भियतनाममा ८ टन छ । सिँचाइमा व्यवस्थित प्रणाली अपनाएका ती देशले किसानलाई पर्याप्त मात्रामा मल, बिउ र यान्त्रिक उपकरणहरू उपलब्ध गराएका छन्
२७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौसमका धूनहरू
ऊबेला ‘चिट’ गरेर पास गरेको कुरालाई अहिले बल्झाइँदै छ । आफूले पास गरेको त्रिभुवन विश्वविद्यालयको पूरै फ्याकल्टी बदनामीको डोलमा जाकिएको छ
२७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार ! टुँडिखेल किनेर १० वर्षपछि फिर्ता गर्न पाउँछु ?
घोषित अघोषित रूपमा जोडिएका पूर्वप्रधानमन्त्रीद्वयलाई उनीहरूले उक्त जग्गाका विषयमा गरेका निर्णयलाई ‘नीतिगत निर्णय’ भन्ने व्याख्या गराएर चोख्याउने काममाथि अवश्य शंका गर्ने ठाउँ दिएको छ । नभएको कानुन वा अपुग कानुन बनाएर पनि दण्ड, सजाय गर्नु राज्यको दायित्व हो । यसमा राज्य चुक्नुहुँदैन
२४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रथम राष्ट्रपति भन्छन्ः राज्यबाट पाउने सबै सम्मान पाएँ तर खुसी छैन
देशको पहिलो राष्ट्रपति हुँ । राज्यबाट पाउने सबै सम्मान पाएँ । तर म खुसी छैन । डाँडाकाँडा नाश भएको देख्दा, विनाश देख्दा मेरा आँखाबाट आँसु आउँछ
२४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमसीसी स्वीकार्दा नेपाल तल पर्नु हुँदैन
एमसीसी सम्झौता अस्वीकार गर्ने कुरा होइन तर मुलुकलाई तल पार्ने काम गरी ५० करोड त के ५० अर्ब डलर पनि स्वीकार्नु हुँदैन
२१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीज्यू ! विश्वविद्यालयकाे पनि डायलाइसिस गरौँ
प्रधानमन्त्रीज्यू ! आफ्नो घरमा ताला लगाउँदा सन्तानको भविष्य कस्तो हुन्छ ? विश्वविद्यालयमा ताला लगाउनु भनेको सन्तानलाई कोठामा थुन्नुसरह होइन ?
२० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गजल महोत्सव : अन्तर्य र उपलब्धि
सबै क्षेत्र र पक्षका स्रष्टाको समान प्रतिनिधित्वमा कार्यक्रम सम्पन्न भएको छ र सबैको यथोचित सम्मान भएको महसुस सबैले गरेको अवस्था पनि छ । यो पनि कार्यक्रमको सफलता र महत्त्वपूर्ण उपलब्धि नै हो
२० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्को १९ माघ त पर्खिरहेको छैन देशले ?
वर्तमानका शासकका अनुहार र व्यवहार अनि सोच हेर्दा कतै १९ माघ जस्तै अर्को कुनै सन्दर्भ त पर्खिरहेको छैन समय ? भन्ने आशङ्का उब्जिनु अन्यथा होइन
१९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिशुपाल, परशुराम र हाम्रा नेता
धेरै नेताहरूले अहिले ‘तालिवान’लाई अमेरिकाले बढावा दिएजस्तै दिइरहेका छन् । तालिवानलाई हुर्काएको अमेरिका अहिले कसरी तालिवालाई सिध्याउने भनेर लागेको छ
१९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन आवश्यक छ राप्रपा एकता ?
जनताले एकताबद्ध पार्टीलाई नै विश्वास गर्छन् भन्ने उदाहरण हामीले गएको चुनावमा कम्युनिस्टहरूबाट सिक्नैपर्छ । जनताले एजेण्डा मन पराएका हुन्थे भने बहुसंख्यक नेपालीको चाहना अनुरुपको एजेण्डा त राप्रपासँग नै छ
१८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समावेशिता बढ्दा नबदलिएको पुरुष मानसिकता
नेपालको राजनीतिक नेतृत्वको पुरुषप्रधान सामन्ती मानसिकता अझै फेरिएको छैन । दल कम्यनिस्ट पार्टी होस् वा कांग्रेस पार्टी, त्यसले नेपालमा कुनै अर्थ राखिरहेको पाइँदैन । सबैको संस्कृति उही छ–पितृसत्तात्मक र महिलाको मामिलामा भेदभावजन्य
१६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
68
69
70
71
Next
सर्च गर्नुहोस्