ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, May 28, 2026
१४ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
विचार
चुनौतीका चाङमा प्रधानमन्त्रीको दोस्रो इनिङ्स
विनाशकारी भूकम्पसँगै नाकाबन्दी भोगेका नेपालीले भविष्यमा आइपर्ने सम्भावित जटिलतालाई मध्यनजर गर्दै आफूलाई चाहिने आवश्यक वस्तु सुरक्षित गर्न थालेका छन् । यसले गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । यस्तो अवस्थामा व्यापारी, उद्योगी, कर्मचारीदेखि जनतासम्मलाई विश्वास दिलाएर अगाडि बढ्नु पनि प्रधानमन्त्रीको ठूलो चुनौतीको विषय हो
९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सुरक्षा योजना : साहुहरूको बेग्लै दाउ (भिडियोसहित)
नेपालमा सुरक्षा योजनाअन्तर्गत वृद्धावस्थाको सुरक्षा योजना, दुर्घटना र अशक्तता, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजना गरी मुख्यतया ४ वटा क्षेत्र समेटिएको छ
१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकले काविल नेतृत्व खोजेको छ
राष्ट्र बैंकको नेतृत्व सदृढ किसिमले परिचालन गर्न सक्ने ओभर बैंकिङ क्षेत्र र बैंकिङ प्रविधि बुझेको चाहिन्छ
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना त्रासः सिंहको शिकार गर्न झिँगा मार्ने रिहर्सल
चीनले करिब डेढ महिनाको प्रयासमा हासिल गरेका यी उपलब्धिहरूले पुष्टि गरेको छ कि कोसिस गरे कोरोना भाइरसलाई नियन्त्रण गर्न सम्भव छ । चीन सरकारले घोषणा पनि गरेको छ– आगामी अप्रिल महिनासम्ममा यो रोग पूरै नियन्त्रणमा आइसक्नेछ ।
२९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिडिया समाजको ऐना कि मालिकको क्यामेरा ?
हाम्रा बुद्धिजीवीहरूले ‘भ्रष्टाचरले देश डुब्यो’ भनेर दिनमा १०८ पटक जाप गर्नु भन्दा सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचारको वैज्ञानिक अध्ययनमा लाग्नु उचित हुनेछ । जस्तै : हरेक वर्ष अनुमानित कतिको भ्रष्टाचार हुन्छ ? यदि त्यति नभइदिएको भए सार्वजनिक क्षेत्रमा दक्षता कति गुणाले वृद्धि हुने थियो र आर्थिक सूचकाङ्कहरूको स्थिति कस्तो हुने थियो ?
२८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘सिङ्गापुर’बाट ‘गाँजापुर’तिर !
एकछिनलाई मानौँ, गाँजाबाट १ हजार परिवारलाई प्रत्यक्ष आम्दानी हुने भयो । त्यो ठीक होला । तर गाँजा खुला गरिएकै कारण १० हजार युवाहरू लागुऔषधको कुलतमा फस्दै गए भने १० हजार परिवार बर्बाद हुन्छन्
२७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तोड्न नसकिएको कमिसनको जालो
देशमा ठूला आयोजना कार्यान्वयन नभएसम्म मानिसको जीवनमा आधारभूत परिवर्तन आउन सक्दैन । अब यो काममा निर्णायक तहमा बसेका नेताहरू स्वच्छ भावनाका साथ 'मसक्क मस्किएर' लागेनन भने परिवर्तन टिकाउ हुन सक्दैन
२६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एस बैंकबाट नेपाली बैंकले सिक्नुपर्ने पाठ
एकाएक व्यवसाय विस्तारमा आक्रामक बनेर अघि बढेको बैंक जो बैंक अफ अमेरिकाको १६ वर्षभन्दा बढी अनुभव भएका र थुप्रै इन्टरनेसनल एक्स्पोजर पाएका बैंकरको हातमा थियो, कसरी यो अवस्थामा आइपुग्यो
२५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
८ मार्च र महिला गौरवको गाथा
बोक्सी र छाउपडी प्रथाका कानुन त छन् तर पनि हाम्रो समाजका खराब संस्कृति यसरी जमेर बसेका छन् । मानिसहरूले अझै पनि बोक्सीको नाममा महिलालाई अपहेलित गर्ने, दुव्र्यवहार गर्ने, हिंसा गर्ने गर्न छाडेका छैनन्
२५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिलाको मेधा शक्ति
राजनीति वा नीतिगत तहमा महिलाको यो उपस्थिति पर्याप्त होइन । संविधानमा नै कम्तीमा ३३ प्रतिशत महिलाको उपस्थिति हरेक क्षेत्रमा हुनुपर्ने व्यवस्था छ
२५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भोको पेट बाँचेकाको राजनीति
भोको पेटले त भात र आलु उच्चारण गर्छ तर राजनीतिका दिग्गजहरूले आफू र आफ्ना सन्तानलाई चाहिँ पेटभरी खुवाउँछन् । आनन्दपूर्वक सुरक्षित ठाउँमा राख्छन् र अरूका छोराछोरीहरूलाई चाहिँ नारा र जुलुस लगाउन उक्साउँछन्
२५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूरा हुन नसकेका वामदेवका सपना
वामदेव गौतम जतिसुकै अवधिका लागि भए पनि एकपटक प्रधानमन्त्री हुने तीव्र इच्छाका कारण छटपटीमा छन् । उनका समकालीन नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, केपी शर्मा ओली प्रधानमन्त्री भइसकेका छन्
१९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वामदेव कामरेड ! ‘मोहरा’ कहिलेसम्म
यस्तै ‘खिचातानी’का बीच केही समयअघि जन्मियो, भैँसेपाटी गठबन्धन । केपी ओलीलाई अप्ठ्यारोमा पार्न र शक्ति आफूमा केन्द्रित गर्न प्रचण्डलगायत असन्तुष्ट पक्षहरू माधव नेपाल वामदेव गौतम, झलनाथ खनाल आदि सम्मिलित उक्त गठबन्धन ओलीका लागि निकै सकसपूर्ण हुने देखिएको छ
१८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीज्यूलाई लाग्दैन आचारसंहिता ?
यसरी व्यक्तिको जन्मदिन, विवाह, पास्नी, ब्रतबन्ध आदिमा प्रधानमन्त्री हुँदा वा सत्तारुढ पार्टीका अध्यक्ष हुँदाचाहिँ राज्यकोष दुरूपयोग गर्न, ठूलाठूला र तडकभडकपूर्ण जमघट, रामरमाइलो गर्न पाइने हो तपाईंको पार्टीको आचारसंहिताअनुसार ?
१२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुई तिहाइको मारमा एमसीसी
विद्यार्थी नेताका रूपमा भीम रावल प्रखर थिए । अहिले उनको त्यो प्रखर स्वभाव भुत्तिएको छ । उनले एमसीसीको विरोध बुझेर गरेका छन् कि बुझ्दै नबुझी गरेका छन् ? कसैले भन्न सक्दैन
१२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेकपामा जन्मिएको नयाँ वर्ग
यो वर्गले पार्टीलाई आफ्नो बपौती सम्झिन्छ । आफूले मात्र अधिकार पाएको सम्झिन्छ । आफूलाई राजनीतिक रूपमा विशिष्ट सम्झिन्छ । राज्यको ढुकुटीमाथि नै रजाइँ गर्छ । राज्य नै आफ्नो मुठ्ठीमा लिन्छ
११ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तपाईंले थोरै ‘नैतिकता’ देखाए हुँदैन प्रधानमन्त्रीज्यू !
खबरहरूमा आएजस्तो तपाईंले पहिल्यै उक्त प्रकरणबारे थाहा पाउनुभएको भए र त्यसलाई लुकाइदिएर बाँस्कोटाको अनावश्यक बखान र प्रशंसा गरेर पानीमाथिको ओभानो बनाउन खोज्नुभएको भए त्यो त तपाईंमाथिको पनि गम्भीर प्रश्न होइन र प्रधानमन्त्रीज्यू !
११ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनका परम सत्यः जन्म, मृत्यु र विज्ञापन
अधिकांश वस्तु वा सेवा मूलत: पहिला संकेत हुन्, त्यसपछि मात्र भौतिक वस्तु । हाम्रो बृहत् सामाजिक मस्तिष्कको विकास एउटा मूल सामाजिक उद्देश्यका लागि भएको छ । त्यो हो– अरुको नजरमा राम्रो देखिनु
११ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजगढमा निहुरिएको सरकार
अहिलेको नेपालको पुस्ताले भारतबाट तीनवटा ठूला नाकाबन्दी सामना गरिसकेको छ । तर, हामी पुनः नाकाबन्दी भइहाल्यो भने यसलाई कसरी उपयुक्त किसिमले व्यवस्थापन गर्ने भनेर ध्यानपूर्वक सोचेर अघि बढिरहेका छैनौँ ।
११ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
67
68
69
70
Next
सर्च गर्नुहोस्