ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jul 27, 2026
११ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
विभिन्न अनलाइनमार्फत खाद्यसामग्री खरिद गर्दा एनआईसी एशियाका ग्राहकलाई १० प्रतिशत छुट
एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई नेपालका विभिन्न अनलाइन डेलिभरी माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउने व्यवस्था मिलाएको छ
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्राहक र कर्मचारीलाई संक्रमणबाट जोगाउन एनआईसी एशियाको यस्तो सतर्कता
बैंकले कोरोना संक्रमण न्यूनीकरण सतर्कताका विधिहरू अपनाई आफ्ना सेवाहरूलाई निरन्तरता दिएको छ
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पत्रकारलाई ५० थान प्रेस ज्याकेट सहयोग
वीर अस्पताल अगाडिको सो फार्मेसीका सञ्चालक ठाकुर पोखरेलले ज्याकेटसहित ५ सय थान मास्क र ५० थान स्यानेटाइजर सङ्गठनको काठमाडौँका शाखाका संयोजक सागर पन्तलाई आज हस्तन्तरण गरे
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजदेखि खुले बैंक तथा वित्तीय संस्था
तेस्रो त्रैमासको अन्तिम दिन राजस्व र ऋण उठाउनका निम्ती सबै बैंक तथा वित्तीय संस्थाहरूलाई खोल्न शनिबार नै परिपत्र जारी भएपश्चात् बैंकका शाखा आजबाट खुलेका हुन्
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब कनेक्ट आईपीएसमार्फत पनि नेपाल लाइफको प्रिमियम भुक्तानी गर्न सकिने
कनेक्ट आईपीएसमा आवद्ध कुनै पनि बैंकको खातामार्फत घरमै बसीबसी आफ्नो बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको हो
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ लाई एनएमबी बैंकको पीपीई सहयोग
कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबी बैंकले प्रदेश सरकारलाई एक सय थान पीपीई हस्तान्तरण गरेको छ ।
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकहरुले दिने व्याजदर घटाए, बैशाखदेखि लागू हुने
वाणिज्य बैंकहरुले बैंकमा ग्राहकले जम्मा गर्ने पैसा (निक्षेप) को व्याजदर घटाएमा छन् । बैंकर्श संघमा भएको भद्र सहमतिअनुसार वाणिज्य बैंकहरुले दिने व्याजदर घटाएको विषयमा सार्वजनिक सूचना जारी गरिएको छ ।
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब घरमै बसीबसी ५० भन्दा बढी देशबाट रेमिट्यान्स पठाउन सकिने
एनएनआईसी एशिया बैंकले विश्वका ५० भन्दा बढी देशबाट त्यसरी रेमिट्यान्स नेपाल पठाउन सकिने व्पयवस्ठाथा मिलाएकाे हाे । त्यसका लागि बैंकले वर्ल्ड रेमिट र अर्बिट रेमिटसँग सहकार्य गरेकाे हाे
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विसं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । नेपाल सरकारको राजपत्रमा उल्लेख भएका बिदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेगा बैंकद्वारा सातै प्रदेशलाई ५/५ लाख हस्तान्तरण
मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि नेपालका ७ वटै प्रदेशलाई ५–५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनएमबी बैंकद्वारा प्रदेश २ लाई १ सय थान पीपीई हस्तान्तरण
कोरोना भाइरस (कोभिड—१९) उपचारका लागि सहयोग पुर्याउने उद्देश्यले एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेशकुमार झाले बुधबार बिहान १ सय थान पीपीई मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरे
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेरोना राहत कोषमा विकास बैंकद्वारा ५ लाख सहयोग
प्रदेश–२ सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विकास बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गभर्नर बन्ने दौडमा कहाँ चिप्लिए चिन्तामणि ?
सड़कमा मान्छेले बाक्लै मास्क लगाएको पनि देख्न पाइन्न । फेसबुकमा जस्तो त्रास देखिन्छ, घरबाहिर निस्किँदा त्यो कत्ति महसुस हुँदैन
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५१ महिनापछि महाप्रसाद राष्ट्र बैंकमा, यस्तो छ पहिलो निर्णय
साढे ११ बजे प्रधानन्यायाधीशबाट सपथ लिएर अधिकारीले राष्ट्र बैंकको गभर्रको कार्यकार सम्महालेका हुन् । २०७२ पुस महिनामा राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकाश पाएका अधिकारी ५१ महिनापछि अर्थात २०७६ चैतको अन्तिम सात राष्ट्र बैंकको प्रमुख भएर पदभार सम्हालेका छन् ।
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३० वर्ष काम गरेको अनुभव उपयोग गर्छु : नवनियुक्त गभर्नर
राष्ट्र बैंकले कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असरका बारेमा राहतको प्याकेज ल्याएको छ । यो तत्कालका लागि राहत हुने गरीको कार्यक्रम हो । संक्रमण कतिसमय लम्बिन्छ, कति गहिराइमा जान्छ, यसका आधारमा बृहत् छलफल गरेर निर्णय लिन्छौँ । तत्कालका लागि भने प्याकेज ठीक छ
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमती र कर्णाली प्रदेशलाई मेगा बैंकको ५–५ लाख रूपैयाँ सहयोग
मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकारलाई सहयोग हस्तान्तरण जारी राखेको छ
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल लाइफद्वारा १ करोड रूपैयाँबराबरको चेक कोषलाई हस्तान्तरण
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले पूर्वनिर्णय गरेअनुसारको सहयोग रकम आज सोमबार कोषलाई हस्तान्तरण गरेको छ
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३० वर्ष दु:ख गरेको संस्थामा ५ वर्षपछि प्रमुख भएर फर्कंदा
२०४२ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका महाप्रसाद अधिकारीले २०७२ सालमा डेपुटी गभर्नरबाट अवकाश पाए । २०७२ सालमा पनि उनी आगामी गभर्नर बन्ने ३ जनाको सूचीमा अटाएका थिए
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महाप्रसाद जसले ५ वर्ष नेपाली नाेटमा हस्ताक्षर गर्नेछन्
नेपाल राष्ट्र बैंकको १७औं गभर्नर बनेका छन्, महाप्रसाद अधिकारी । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने अधिकारी ४ वर्षपछि गभर्नर बनेर राष्ट्र बैंक फर्कँदै छन् । राष्ट्र बैंकमा उनले डेपुटी गभर्नर बनेर पनि काम गरिसकेका छन्
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
100
101
102
103
Next
सर्च गर्नुहोस्