ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jul 27, 2026
११ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
महाप्रसाद अधिकारी बने १७औं गभर्नर
नेपाल राष्ट्र बैंकको १७औं गभर्नरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी ५ वर्षका लागि अधिकारीलाई गभर्नर बनाएको हो।
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनका कारण बैंकहरू सुनसान, कारोबार ४१ अर्बले घट्यो
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को त्रास बढेसँगै सरकारले लागू गरेको लकडाउनका कारण बैंकिङ कारोबार ह्वात्तै घटेको छ । सरकारले कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि लकडाउन लागू गरेसँगै सर्वसाधारण बैंकसम्म पुग्न नसक्दा कारोबार घटेको हो ।
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ को कोरोना नियन्त्रण कोषमा सवा करोड सहयोग
प्रदेश-२ सरकारले संचालन गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा सवा करोडभन्दा बढी सहयोग भएको छ । प्रदेश-२ का प्रदेशबासीमा कोरोना भाइरसको संक्रमण देखिएको खण्डमा गरिने उपचार तथा यसको नियन्त्रण र न्यूनीकरणका लागि गरिने प्रयासका लागि सहयोग कोषको स्थापना गरिएको हो ।
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गभर्नरमा तीन जनाको नाम सिफारिस, कसको सम्भावना ?
अर्थमन्त्री खतिवडासहित पूर्वअर्थसचिव कृष्णहरी बाँस्कोटा र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेको समतिले आगामी गभर्नरका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्वअर्थसचिव डा. राजन खनाल र पूर्व डेपुटी गभर्नर एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको नाम छनोट गरिएको छ ।
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ सरकारकाे ‘जनसुरक्षा’ कोषमा सिभिल बैंकको ५ लाख सहयाेग
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) को रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा सिभिल बैंकले ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकद्वारा मजदुरलाई राहत वितरण
मुक्तिनाथ विकास बैंकले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’का कारण प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई रातह सामग्री वितरण गरेको छ ।
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआइसीमा अनलाइनबाटै खाता खोली पहिलो मोबाइल बैंकिङ कारोबारमा पाउनुहोस ५ सय फर्ता
एनआईसी एशिया बैंक लिमिटेडले अनलाईन खाता खोली पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५०० सम्म रकम फिर्ता दिने भएको छ । एनआईसी एशिया बैंकको आधिकारीक बेवसाइटमा गई ग्राहकले १० मिनेटभित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुमारी बैंकका ग्राहकलाई बिगमार्टमा खाद्यसामग्री खरिद गर्दा १० प्रतिशतसम्म छुट
अबदेखि कुमारी बैंकका ग्राहकहरूले दराजको बिगमार्टमा सामान खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन्
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेगा बैंकको ५/५ लाख रुपैयाँ सहयोग गण्डकी र सुदूरपश्चिमलाई
मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि गण्डकी र सुदूरपश्चिम प्रदेशलाई सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले दुवै प्रदेशलाई ५/५ लाख रुपैया सहयोग प्रदान गरेको हो
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना भाइरस रोकथाम कोषमा नेपाल लाइफको १ कराेड रूपैयाँ सहयोग
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हाल विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा एनआईसी एशियाको ५ लाख रुपैयाँबराबरको खाद्यसामग्री सहयोग
एनआईसी एशिया बैंकले प्रदेश १ सरकारसँगको सहकार्यमा ५ लाख रुपैयाँबराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्रीहरू वितरण गरेको छ
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा के गर्दै छन् बैंकरहरू ?
फाट्टफुट्ट मात्रामा बैंक तथा केही संस्था खुले पनि अधिकांश कार्यालयहरू बन्द छन् । अधिकांश जनता घरभित्र थुनिएको पनि १० दिनभन्दा बढी भइसकेको छ
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ईसेवाले भन्यो : समाचार हटाइएको पोर्टलसँग हाम्रो सम्बन्ध छैन, हल्लाका पछि नलाग्नुहोस्
समाचार पोर्टलको न्यूज हटाइएको विषयमा मुछेर निरन्तर प्रहार गर्ने कार्यविरुद्ध खेद प्रकट गर्दै समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको इसेवा फोन प्रे प्रालिले जनाएको छ ।
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क सित्तैमा
कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण बजारमा मास्कको अभाव भइरहेको बेला अब सेलपे सेवाले आफ्ना ग्राहकहरूलाई सम्भावित संक्रमणबाट बच्न १० थान मास्क निःशुल्क प्रदान गर्ने भएको छ
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कोषमा प्रभु बैंकको १ करोड १ लाख रुपैयाँ
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बिहीबार प्रधानमन्त्री कार्यालय पुगेर सहयोग उपलब्ध गराएको जानकारी गराएका छन् । शेरचनको बैंकको सामाजिक उत्तरदायित्व बहन गर्दै यो रकम उपलब्ध गराएको जानकारी गराए ।
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना रोकथाम कोषमा सेञ्चुरी कमर्सियल बैंकको ८५ लाख सहयाेग
कोरोना भाइरस (कोभिड १९) महामारीको रोकथाममा सहयोग पुर्याउने उद्देश्यले सेञ्चुरी कमर्सियल बैंकले सम्बन्धित कोषमा ८५ लाख रुपैयाँ जम्मा गर्ने भएको छ
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेगा बैंकबाट कोरोना रोकथाम कोषमा १ करोड ३५ लाख सहयोग
मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कूल १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुमारी बैंकद्वारा कोभिड-१९ नियन्त्रण/राहत कोषमा सहयोग
कुमारी बैंक लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा योगदान गरेको छ । प्रत्येक प्रदेशबाट रु १० लाखको दरले बैंकले कूल रु ७० लाखको सहयोग पुर्याउने भएको हो ।
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभु बैंकका सिइओ शेरचनद्वारा पीपीई र मास्क सहयोग
प्रभु बैंकका सिइओ अशोक शेरचनले बागलुङका विभिन्न स्वास्थ्य चौकीलाई कोरोना भाइरस (कोभिड–१९) का बिरामीको उपचारका लागि आवश्यक पर्ने सामग्री सहयोग गरेका छन् ।
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
101
102
103
104
Next
सर्च गर्नुहोस्