ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
एनआईसी एशियाको आन्तरिक रेमिट्यान्स सेवा निःशुल्क
अबदेखि नेपालका कुनै पनि ठाउँबाट कुनै पनि ठाउँमा पैसा पठाउनुप¥यो भने त्यस्तो सेवा निःशुल्क पाइने भएको छ
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेञ्चुरी बैंक र गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबीच सम्झौता
सेञ्चुरी कमर्सियल बैंक र कमल पोखरी, काठमाडौंस्थित गम्स एण्ड गिगल्स डेन्टल क्लिनिक प्रालिबीच सेवामा छुट लिनेसम्बन्धी सम्झौता भएको छ
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४ गुणाले बढ्यो कालो सूचीमा पर्नेको संख्या
यसरी कालो सूचीमा पर्ने ऋणीहरूले एउटा व्यवसायमा मात्र नभएर ४ देखि ५ वटा व्यवसाय देखाएर ऋण लिने र अन्त्यमा नतिर्ने गरेको देखिएको छ । कर्जा सूचना केन्द्रका अनुसार एकै व्यक्तिले ५ वटा उद्योग तथा व्यवसायबाट ५ पटकसम्म ऋण निकाली पाँचै पटक कालो सूचीमा परेको पनि देखिएको छ
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुल्मीको सत्यवतीमा कुमारी बैंकको शाखारहित बैंकिङ सेवा
विगत १९ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका १ सय २३ शाखा सञ्जाल, १ सय १९ एटीएम, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ इकाईहरूबाट सेवा प्रदान गर्दै छ
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेगा बैंकद्वारा धरानमा विद्यार्थीलाई वित्तीय साक्षरता
सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत मेगा बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मध्यमवर्गलाई कर्जामा सहज, दुई करोडसम्मको ऋण लिँदा कर चुक्ता नचाहिने
नेपाल राष्ट्र बैंकले मध्यमवर्गलाई सहज हुने गरी कर्जा नीति परिमार्जन गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले मध्यम वर्गले पाउने कर्जालाई सहज बनाएकाे हाे
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यवसाय गर्न विदेशबाट १६ करोड रुपैयाँसम्म ऋण ल्याउन पाइने
व्यवसाय गर्नका लागि विदेशबाट ल्याउन पाइने ऋण वा सापटीको सीमा बढाइएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले व्यवसाय सञ्चालन र विस्तारका लागि विदेशबाट ल्याउन पाइने ऋण वा सापटीको सीमा बढाएको हो
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरकर्जामा नयाँ व्यवस्थाः २ करोडसम्म कर्जा पाइने, ६० प्रतिशत किस्ता सुविधा
यो व्यवस्थासँगै अब मासिक १ लाख आम्दानी गर्नेले ६० हजार रुपैयाँसम्म ऋणको किस्ता बुझाउन पाउनेछन् । यसअघि १ लाख कमाउनेले ५० हजारसम्म मात्र किस्ता तिर्न पाउने व्यवस्था थियो
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशियामा मुद्दती खाता खोल्दा २१ लाखकाे थप बीमा सुविधा
एनआईसी एशिया बैंकले उच्च ब्याजदरसँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा भएको मुद्दती निक्षेप खाता सञ्चालनमा ल्याएको छ । बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाताअन्तर्गत त्यस्तो सुविधा थप गरेको हो
१९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच सहकार्य
सो सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीअन्तर्गतका होटल, रिसोर्ट, रेस्टुरेण्ट र क्याफेका विभिन्न सेवा तथा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन्
१९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसीको ५५औँ शाखारहित बैंकिङ सेवा प्युठानको लामाचौरमा
बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा आफ्नो सशक्त उपस्थिति जनाउँदै शाखारहित बैंकिङ सेवा प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका ९, लामाचौरमा सञ्चालन गरेको हो
१९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिभिल बैंकको नयाँ शाखा काठमाडाैंकाे बाङ्गेमुढामा
एक कार्यक्रमका बीच सिभिल बैंकका अध्यक्ष इन्जिनियर इच्छाराज तामाङ र काठमाडाैं महानगरपालिका– २५ का अध्यक्ष नीलकाजी शाक्यले संयुक्त रूपमा नयाँ शाखा कार्यालयको उद्घाटन गरेका हुन्
१९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शैक्षिक कर्जा कार्यक्रम प्रभावहीन
सरकारले उद्यमशीलतालाई प्रोत्साहन गर्न शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर व्यक्तिलाई शैक्षिक ऋण उपलब्ध गराउने व्यवस्था गरे पनि प्रभावकारी बन्न सकेको छैन
१८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेञ्चुरी बैंकद्वारा १ सय २२ विद्यार्थीलाई पोसाक सहयोग
सेञ्चुरी कमर्सियल बैंक बेलचोकनारायणगढ शाखाले चितवनको इच्छाकामना–६ स्थित देवी भञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयका १ सय २२ जना विद्यार्थीहरुलाई पोसाक सहयोग गरेको हो
१८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकद्वारा प्राणोदय विद्यालयलाई सहयोग
सो सामग्रीहरु प्राणोदय आधारभूत विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई मुक्तिनाथ विकास बैंक ठिमी शाखाका प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरे
१६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सानिमा बैंकका ग्राहकलाई एप्पलका प्रोडक्टमा विशेष छुट
सानिमा बैंकका ग्राहकहरूले आस्ट्रल कम्प्युटर्स नेपाल (फ्युचर वर्ल्ड) बाट एप्पलका सामान किन्दा विशेष छुट पाउने भएका छन्
१६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई एकसाथ अगाडि बढाउनुपर्छ’
अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायित्वलाई एकसाथ अगाडि बढाउनुपर्ने बताएका छन्
१६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशिया बैंकका ग्राहकलाई वाल क्लाइम्विङमा छुट
बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी काठमाडौंस्थित ठमेलकाे वाल क्लाइम्विङमा सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ
१६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१६ जना व्यक्ति काे को थिए, जसले नेपाली नोटमा हस्ताक्षर गरे ?
राष्ट्र बैंकको स्थापनापूर्व पनि विभिन्न व्यक्तिहरूले नोटमा हस्ताक्षर गर्दै आएका थिए
१५ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
106
107
108
109
Next
सर्च गर्नुहोस्