ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
सेञ्चुरी बैंक र मौर्या होटलबीच छुट सम्झौता
सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनिहरुले होटलको रुम बुकिङ, फुड एण्ड वेभेरेज, लौन्ड्रीलगायत सम्पूर्ण सेवा सुविधामा १२ प्रतिशतसम्म छुट पाउनेछन्
२६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीमाको पहुँचसँगै गुणस्तरमा ध्यान दिनुहोस्ः अर्थमन्त्री
अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीहरुले सेवाको गुणस्तर र पहुँचमा ध्यान दिनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘इन्स्योरेन्स समिट २०२०’ लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमाका सेवाहरुको विस्तारमा ध्यान दिन आग्रह गरेका हुन्
२४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बचतमा पुरुष अगाडि, महिला १८ प्रतिशतले कम
आर्थिक वर्ष (आव) २०७६/०७७ को पुस मसान्तसम्मको विवरण हेर्ने हो, भने पनि मुलुकभर कुल ९३ प्रतिशत बचत खातामा पुरुष संख्या ४८ प्रतिशत रहेको छ भने महिला ३० प्रतिशतको हाराहारीमा मात्र रहेको पाइएको छ
२४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकले बैंकहरूसँग माग्यो ललिता निवासको विवरण
राष्ट्र बैंकले ललिता निवास बालुवाटारको जग्गाको धितोमा कर्जा विस्तार भएको भए विवरणसहित तुरुन्त राष्ट्र बैंक आउन विभिन्न बैंकहरूलाई निर्देशन दिएको छ
२३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अझै सुध्रिएन बैंकिङ सुरक्षा, नियामक निकायलाई नै छैन चिन्ता
बुधबार मौद्रिक नीति कार्यान्वयनको अवस्था र समसामयिक आर्थिक तथा वित्तीय अवस्था विषयक कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले नेपालमा पछिल्लो समय साइबर सेक्युरिटी सबैभन्दा ठूलो चुनौती भएको अभिव्यक्ति दिएका छन्
२३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री कार्यालयलाई नै टेर्दैनन् सहकारी
७ वर्ष न्यायका लागि भौँतारिइरहेका उनी अचेल भने पैसा नपाउँदा भन्दा सहकारीको गलत काम देख्दादेख्दै कानमा तेल हालेर बस्ने नियामक निकायको शैली देखेर बढी आक्रोशित छन्
२३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति विकास बैंकको सहयोग तिलगंगा आँखा अस्पताललाई
सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट सीओओ मबहादुर महतले हस्ताक्षर गरेका हुन्
२२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशिया र सूर्या लाइफबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता
उक्त सम्झौतासँगै अब एनआईसी एशिया बैंकका विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बीमा शुल्क, पोलिसी लोनको ब्याज, किस्तालगायत विभिन्न शुल्क बुझाउन सकिने बताइएको छ
२२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनएमबी बैंककाे नाफा ८० करोड ७७ लाख रुपैयाँ
यस बैंकमा अहिले सर्वसाधारण निक्षेप ६३ अर्ब रुपैयाँ छ । आधार दर भने ९.९२ प्रतिशत छ । यो गत वर्षको भन्दा ०.०९ प्रतिशतले कम हो
२२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुन बैंकबाट पाइन्छ सस्तोमा घर कर्जा ?
यद्यपि, बैंकहरूमा ब्याजदर एकै दरको भने छैन । बैंकहरूले आधार दर र प्रिमियम जोडेर कुल ९ देखि १८ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका छन्
२१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्जा विस्तार र निक्षेप संकलनमा आक्रामक बन्दै प्रभु बैंक
आर्थिक वर्षको ६ महिनामा खुद नाफा १ अर्ब ८ करोड रुपैयाँ कमाएको छ भने ब्याजबाट आमदानी मात्रै २ अर्ब ४५ करोड रुपैयाँ पुर्याएको हो । बैंकले कर्जा प्रवाहका लागि आधारदर भने ९.४५ प्रतिशतमा पुर्याएको छ
२१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीमा कम्पनीको जोखिम सुपरीवेक्षणको बाटो खुल्यो
कार्यविधि पारित भएसँगै समितिले बीमा कम्पनीहरूको पाँचवटा जोखिममा सुपरीवेक्षण गर्न सक्ने जानकारी दिएको छ
२१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखराका सहकारीलाई स्तरीकरण र प्रविधियुक्त बनाइँदै
सहकारी ऐन तथा नियमावलीको प्रावधानअनुसार महानगर क्षेत्रभित्र कार्यक्षेत्र भएका सहकारीको महानगरपालिकाले अनुगमन सुरू गरिएको पोखरा महानगरपालिकाको सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए
२० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुन बैंकले कति नाफा कमाए ? विवरणसहित
सानिमा बैंकले ९० करोड ३० लाख, माछापुच्छ्रे बैंकले ८२ करोड ९१ लाख, कुमारी बैंकले ८० करोड ३० लाख र सिटिजन्स बैंकले ६७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएका छन्
२० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकको वित्तीय जागरण अभियान सुरु
कार्यक्रमको अवसरमा बैंकसँग कारोबार गर्ने उत्कृष्ट ग्राहकहरू तथा उत्कृष्ट केन्द्रहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो
२० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकका सञ्चालक खनालको औपचारिक बिदाइ आज
नेपाल राष्ट्र बैंक सञ्चालक समितिमा आज एक सदस्य पद रिक्त हुने भएको छ
२० माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सहकारीमा दाजुबहिनीको ठगी धन्दा, दिदीकै ३० लाख झ्वाम !
यति मात्रै कहाँ हो र ? सय दिनका लागि जम्मा गरेको पैसा लिन उनी दुई वर्षसम्म धाइन् । तर, सहकारीले निक्षेप फिर्ता गर्ने छाँटकाँट देखाएन । ब्याजको लोभमा उनको सावाँ नै डुब्यो
१९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ का छाेरीलाई जन्मिनेबित्तिकै तीन लाख
मुख्यमन्त्री राउतका अनुसार चालु वर्ष पनि संघीय सरकारले अनुदान रकम उपलब्ध गराएको छ । जन्मिनेबित्तिकै गरिएको बिमाको रकम छोरीलाई २० वर्षपछि उपलब्ध गराइनेछ । छोरी बिमा कार्यविधिमा २० वर्षसम्म छोरीलाई अनिवार्य शिक्षा र त्यसपछि मात्रै विवाह गर्नेलाई रकम उपलब्ध गराइने उल्लेख छ ।
१८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सङ्कुचन हुँँदै वाणिज्य बैंकहरूको नाफा
सार्वजनिक भएको वित्तीय विवरणका अनुसार दोस्रो त्रैमासमा एनआईसी एसिया, लक्ष्मी बैंक, सनराइज बैंकले राम्रो नाफा गरेका छन्
१८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
109
110
111
112
Next
सर्च गर्नुहोस्