ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
प्रदेश २ का सबै छोरीलाई ३ लाखको शिक्षा बीमा
छोरी शिक्षा बीमाअन्तर्गत हालसम्म करिब १५ हजार बीमा प्रदेश सरकारले गरिसकेको छ । बीमा गराइसकेका छोरीहरूले समेत पछिल्लोे सुविधा पाउनेछन् । प्रदेश सरकारले छोरी बीमाका लागि प्रभु बैंकसँग सम्झौता गरेको छ
१७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेञ्चुरी बैंक र भैरहवास्थित होटल निर्वाणा लक्जरीबीच सम्झौता
बैंकले आफ्ना खातावालहरू, क्रेडिट र डेबिट कार्डवाहक ग्राहकहरू तथा संस्थापक शयेरधनीहरूलाई सहुलियत प्रदान गर्ने गरी उक्त सम्झौता गरिएको बताएको छ
१६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुमारी बैंकद्वारा पञ्च मुनिदेव माध्यमिक विद्वालयलाई सहयोग
विद्यालयको स्वर्ण जयन्तीको अवसरमा बैंकले २ थान मेडिकल बेड र १ थान स्ट्रेचर सहयोग गरेको हो । बैंककाे गण्डकी प्रदेश प्रमुख नवीनराज पौडेलले विद्यालयका प्रधानाध्यापकलाई सो सामग्री हस्तान्तरण गरे
१५ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशिया र नेपालस्थित सामसुङ मोबाइल कम्पनीबीच सम्झौता
सामसुङ ग्यालेक्सी एस१०/एस१० प्लस तथा सामसुङ ग्यालेक्सी नोट१०/नोट१० प्लस खरिद गर्दा छुट पाउनेगरी सम्झौता गरिएको हो
१५ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी बैंकले दियाे बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री
नवलपरासीको कावासोती नगरपालिकाको वडा नम्बर १३ स्थित बुढौलिकुनाको कालिका आधारभूत बिद्यालयका १२५ विद्यार्थीलाई शैक्षिक सामाग्रीका साथै न्यानो कपडा वितरण गरेको हो
१५ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि विकास बैंकले ल्यायो अहिलेसम्मकै उच्च ब्याजदरकाे ऋणपत्र
आजै मात्र क्लोज भएको कुमारी बैंकको १० वर्षे ऋणपत्रमा १० दशमलव २५ प्रतिशत ब्याज छ । एडीबीएलले भने ७ वर्षे डिवेन्चरमा १० दशमलव ३५ प्रतिशत दिने भएकाले यो अहिलेसम्मकै बढी ब्याज हो
१४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सहुलियतपूर्ण कर्जा: २ लाख आवेदन, २२ हजारलाई ऋण
सहुलियतपूर्ण कर्जा लिनका लागि कार्यक्रम लागू भएयता २ लाख २२ हजार १२ जनाले आवेदन दिएका छन् । तर, २२ हजार ९६ जनाले मात्रै यस्तो कर्जा पाएका बैंक तथा वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ
१४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वित्तीय संस्थाले दुर्गममा सहुलियत ऋणको व्यवस्था गर्नुपर्छ: मन्त्री ज्वाला
१२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गभर्नर नेपाल भन्छन्, ‘नेपालीले पैसा चिनेनन्’
अहिलेसम्म नेपालीले पैसा नै नचिनेको उनले टिप्पणी गरे । बैंक तथा वित्तीय संस्थालाई सेवाग्राहीको हितमा रहेर काम गर्न निर्देशन पनि दिए
११ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ बैंक र रेमिट टु नेपालबीच सहकार्य
रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको ४ हजार एजेण्टबाट भुक्तानी लिन सकिने गरी सम्झौता भएको हो
९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वित्तीय जागरण राष्ट्रिय अभियान : पाल्पामा विशेष कार्यक्रम
तानसेन नगरपालिकाको सभाहलमा हुने कार्यक्रमलाई गभर्नर डा. चिरञ्जीवी नेपालले सम्बोधन गर्नेछन् ।
९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेञ्चुरी बैंकले गर्यो टर्चलाइट सहयोग
भक्तजनको रात्रि यात्रालाई सहज बनाउन बैंकले माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिलाई २ सय ५० थान टर्चलाइट सहयोग गरेको हो
९ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एसिया, इन्फ्रासफ्ट र एम्लिनबीच इन्ड टु इन्ड ए–एमएल खरिद सम्झौता
यस प्रविधिमार्फत ग्राहक अन बोर्डिङ गर्दा हाल कायम रहेको व्यवस्थामा थप सुरक्षा प्रणाली अवलम्बन हुने बताइएको छ
८ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थतन्त्र गौरव गर्न लायक बाटोमा छ : अर्थमन्त्री डा. खतिवडा
कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्र गौरव गर्न लायक राम्रो बाटोमा रहेको बताए
७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक
आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म ३६ प्रतिशत अर्थात् ७७ करोडले वृद्धि गरी कुल २ अर्ब ९० करोड रुपैयाँ मुनाफा गर्न सफल भएको छ
७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लेकसाइडमा गरिमाको शाखा कार्यालय स्थापना
नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले शाखा कार्यालयको उद्घाटन गरे
७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साधारणसभा नै गर्दैनन् बीमा कम्पनी
बीमा कम्पनीहरूले राष्ट्रिय बीमा समितिले दिएको समयमा साधारणसभा गर्न सकेका छैनन् । बीमासम्बन्धी ऐनमा पुस मसान्तभित्र वार्षिक साधारणसभा (एजीएम) गरिसक्नुपर्ने व्यवस्था छ
७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीमा चेतना बढाउने गीत सार्वजनिक
बीमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘बीमा गरौं खुसी हुनलाई’ बोलको गीत सार्वजनिक गरिएको छ
६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५३औं वर्षमा कृषि विकास बैंक : साना किसानमा लगानी बढाउने वाचा
‘कृषिलाई नछोड्ने, अरुलाई जोड्ने’ नीतिसहित अघि बढेको बैंकले गएको एक वर्षमा सहुलियतपूर्ण कृषि अनुदान कर्जामा ५ अर्ब ५८ करोड रुपैयाँ लगानी गरेको हो
५ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
110
111
112
113
Next
सर्च गर्नुहोस्