ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
तेस्रो पक्ष बीमा अब पुनर्बीमा कम्पनीलाई दिइँदै
गत आर्थिक वर्षमा राष्ट्रिय बीमा समितिले बीमा सञ्चालनसम्बधी कार्यविधि २०७५ कार्यान्वयनमा ल्याएको थियो । उक्त कार्यविधिमा बीमा सञ्चालनका सम्पूर्ण विधि समेटिएको छ
५ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छोरी शिक्षा बीमा गर्न दैलोमै पुग्यो प्रदेश सरकार
अपेक्षा अनुसार बीमा कार्यक्रममा छोरीहरू आवद्ध नभएपछि अभियान लिएरै घरदैलोमै शिविर आयोजना गरिएको मुख्यमन्त्री राउतले बताए
३ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुमारी बैंकमा देव: विकास बैंक गाभिने
सो सझेदारीपत्रमा कुमारी बैंक र देव: विकास बैंकका सञ्चालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय कृष्णप्रसाद ज्ञवाली र भरतबहादुर हमालले हस्ताक्षर गरेका हुन्
२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति विकास बैंक र जीएमई रेमिटबीच सम्झौता
जीएमईको नेपालभर रहेका ७ हजार ५ सय बढी भुक्तानी प्रतिनिधि तथा उपप्रतिनिधिहरूमार्फत ज्योति रेमिटको सेवा प्राप्त गर्न सक्ने ज्योति विकास बैंकले जनाएको छ
२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकमा पैसा जम्मा गर्नेले पनि तीनपुस्ते विवरण भर्नुपर्ने
बैंक तथा वित्त कम्पनीमा कुनै व्यक्तिको खातामा रकम जम्मा गर्दा त्यस्ता व्यक्तिले पनि आफ्नो तीनपुस्ते विवरण खुलाउनुपर्नेछ भने नागरिकता, सवारी चालक अनुमति पत्र, मतदाता परिचयपत्र वा पासपोर्ट अनिवार्य आवश्यक पर्छ
१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंक र मुक्तिनाथसँग देवः विकास बैंकको आरटीजीएस सम्झौता
यस सम्झौतापछि भुक्तानी प्रणालीमा सहजता आउने बैंकले जनाएको छ
१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि विकास बैंककी कर्मचारी दीपिका रेग्मीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको न्यूरोडस्थित कृषि विकास बैंककी कर्मचारी दीपिका रेग्मीसहित ८ जनाविरुद्ध सरकारी रकम दुरुपयोग गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ
१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेशनल लाइफले गर्यो १ करोड ३ लाखको मृत्यु दाबी भुक्तानी
कम्पनीले स्व. इन्द्रप्रसाद दंगालको मृत्यु दाबी भुक्तानीबापतको उक्त रकमबराबरको चेक निजकी श्रीमती सुस्मिता थपलिया (दंगाल) लाई हस्तान्तरण गरेको हो
२९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पीडित चमेलीलाई मुक्तिनाथको राहत
काठमडौं, २८ पुस
२८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेलपे सेवाको कारोबार सीमा थप
नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७६ बमोजिम ग्राहकवर्गले सेलपेबाट पीटुपी रकम स्थानान्तरण एक पटकमा २५ हजार रुपैयाँ, दैनिक १ लाख रुपैयाँ र मासिक ५ लाख रुपैयाँसम्म गर्न सक्नेछन्
२७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेञ्चुरी बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग
एक कार्यक्रमका बीच बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले बालबालिकाहरूका लागि न्यानो कपडा विद्यालयका प्रध्यानाध्यापक राजन खत्रीलाई हस्तान्तरण गरे
२७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माछापुच्छ्रे बैंककाे किसान कार्ड सेवा सञ्चालन
किसानले ४ लाख रुपैयाँसम्मको कृषि कर्जा किसान कार्डमार्फत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सो कृषि कर्जाको आवेदन तथा स्वीकृत प्रक्रिया बैंकले क्रेडिट स्कोरिङ मोडेलबाट गर्ने जनाएको छ
२७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशिया बैंकको सपोर्ट सेवा २४सै घण्टा
ग्राहकलाई कुनै पनि सहायता आवश्यक परेको खण्डमा सहयाेग गर्न सपाेर्ट सेवा वर्षभरि नै सञ्चालन हुने बताइएको छ
२४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गरिमा विकास बैंकको मुर्गियामा नयाँ शाखा
उद्घाटनमा गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले औद्योगिक तथा व्यावसायिक विकासमा प्रचुर सम्भावना बोकेको मुर्गियास्थित शाखा कार्यालयले त्यस क्षेत्रको पुँजी परिचालनमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे
२४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माछापुच्छ्रे बैंककाे ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा
बैंकले अन्तर्राष्ट्रियस्तरको एसआईपी पीबीएक्समा आधारित आईभीआर बैंकिङ र अडियो नोटिस बोर्डसहितको उक्त सेवा केन्द्र सञ्चालनमा ल्याएको जानकारी दिएको छ
२२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेञ्चुरी बैंक र होटल डेल अन्नपूर्णबीच सम्झौता
सम्झौताअनुसार बैंकका ग्राहकहरूले होटल डेल अन्नपूर्णका साथै सो होटलअन्तर्गत जगतपुर लज, चितवन तथा फिस्टेल लज पोखरामा सेञ्चुरी बैंकको क्रेडिट वा डेबिट कार्डबाट बिल भुक्तान गर्दा बेकरी तथा अन्य खाद्य र वेभरेजमा १ सय ५५ सम्मको छुट पाउनेछन्
२२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेगा बैंकको ‘मेगा विश्वास बचत खाता’ र ‘मेगा माया बचत खाता’ योजना
आकर्षक ब्याजदर रहेको यस बचत योजनामा ग्राहकहरूले मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्क रूपमा पाउने छन् भने क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ
२२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशिया र फुडमान्डूबीच साझेदारी
साथै, बैंकका ग्राहकहरूले फुडमान्डूबाट आफूलाई इच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्न सकिनेसमेत बैंकले जानकारी गराएको छ ।
२१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता
साथै, बैंकले स्व. मोहोनीमायाले तिर्न बाँकी रहेको ऋण २ लाख ११ हजार ४ सय ४० रुपैयाँ मिनाहासमेत गरेको छ
२१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
111
112
113
114
Next
सर्च गर्नुहोस्